Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026
नाटकीय शैलीमा रेशमलाई शपथः संविधानविद् भन्छन्, शपथ गराउन मिल्दैन

नाटकीय शैलीमा रेशमलाई शपथः संविधानविद् भन्छन्, शपथ गराउन मिल्दैन

काठमाडौँ – टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई अन्ततः सरकारकै पहलमा ‘नाटकीय शैली’ मा शपथ खुवाइएको छ। सभामुख कृष्णबहादुर महराले बिहीबार चौधरीलाई सिंहदरबारमा शपथ खुवाएका हुन्...
१२ वर्षीया गंगामायाले जन्माइन् छोरी

१२ वर्षीया गंगामायाले जन्माइन् छोरी

काठमाडौं –  बाल्यकाल पार नहुँदै एक चेपाङ बालिका आमा बनेकी छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका ३ सरिखेत औलेकी १२ वर्षीया गंगामाया चेपाङले बुधबार छोरी जन्माएकी छन् । २०६३...
आमाको किरीया गर्ने श्रीमतीलाई श्रीमानको साथ

आमाको किरीया गर्ने श्रीमतीलाई श्रीमानको साथ

काठमाडौं – ९० बर्षकी आमा बितेपछि एक छोरी अहिले एक्लै आमाको किरियामा बस्नु भएको छ । भक्तपुरको गठ्ठाघरमा आमाको किरिया बस्नु भएकी सविना फुयाल केसीको अहिले सबैले प्रसंसा गरेका छन । उ...
जापान रोजगारीको नाममा पैसा अशुल्दै म्यानपावर व्यवसायी, विभाग भन्छ, ‘भ्रममा नपर्नू’

जापान रोजगारीको नाममा पैसा अशुल्दै म्यानपावर व्यवसायी, विभाग भन्छ, ‘भ्रममा नपर्नू’

काठमाडौं – वैदेशिक रोजगारीका लागि जापान पठाइने हल्लासँगै राजधानीका म्यानपावर व्यवसायीहरुले पैशा असुल्न थालेका छन् । जापानमा राजगारीका नाममा पत्रिकामा विज्ञापन गर्दै व्यवसायीहरुले प...
काठमाडौंका सडकमा भिख माग्न प्रतिबन्ध, कति छन् बेवारिसे वृद्धवृद्धा र भिखारी ?

काठमाडौंका सडकमा भिख माग्न प्रतिबन्ध, कति छन् बेवारिसे वृद्धवृद्धा र भिखारी ?

काठमाडौं – काठमाडौंका सडकपेटीमा बढ्दै गएका बेवारिसे वृद्धवृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ । प्रहरीले बेवारिसे वृद्धवृद्धालाई वृद्धाश्रममा पु-याउने तथा भिख ...
बेरोजगारीको सीमा नाघ्योः देशभर झन्डै ४९ हजार नर्स बेरोजगार

बेरोजगारीको सीमा नाघ्योः देशभर झन्डै ४९ हजार नर्स बेरोजगार

काठमाडाैं – देशमा नर्सहरूको बेरोजगारीले सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार छन् । नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका ...
वाइडबडी खरिद प्रकरणः ४ अर्ब ३५ करोड ५६ लाख अनियमितता

वाइडबडी खरिद प्रकरणः ४ अर्ब ३५ करोड ५६ लाख अनियमितता

काठमाडौं – संघीय संसदको सार्वजनिक लेखा समितिको अन्र्तगतको उप समितिले २ थान वाइडबडी विमान खरीद प्रक्रियामा ४ अर्व ३५ करोड ५६ लाख रुपियाँ अनियमितता भएको नीष्कर्ष निकालेको छ । अनियमि...
‘एक स्थानीय तह, एक अस्पताल’ नारामै सीमित

‘एक स्थानीय तह, एक अस्पताल’ नारामै सीमित

काठमाडौं – नीति तथा कार्यक्रम सार्वजनिक भएको सात महिना बितिसक्दा पनि सरकारले ‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रम लागु गर्न सकेको छैन । स्वास्थ्य मन्त्रालयले तयार पारेको योजनाअनु...
नेपालमा परमाणु भट्टी स्थापनाको बाटो खोलिँदै, संसदमा विधेयक दर्ता

नेपालमा परमाणु भट्टी स्थापनाको बाटो खोलिँदै, संसदमा विधेयक दर्ता

काठमाडौं – दुई छिमेकी मुलुकले परमाणु भट्टी सञ्चालन गरेको लामो समयपछि नेपालले पनि परमाणु भट्टी स्थापनाका लागि बाटो खुला गर्ने भएको छ । सरकारले संघीय संसदमा दर्ता गराएको पारमाणविक...
धादिङका २३ युवा विदेशमा बेपत्ता

धादिङका २३ युवा विदेशमा बेपत्ता

काठमाडौं – कमाई गर्ने सुन्दर सपना बोकेर विभिन्न समयमा धादिङबाट विदेश गएका २३ जना युवा विदेशी भूमिमै बेपत्ता भएका छन् । विदेशमा गएका युवाहरु २ देखि १६ वर्षभन्दा बढी समयदेखि बेपत्...
प्रधानमन्त्री ज्यू निर्मला पन्तको हत्यारा कहिलेसम्म पक्राउ पर्छन ?

प्रधानमन्त्री ज्यू निर्मला पन्तको हत्यारा कहिलेसम्म पक्राउ पर्छन ?

काठमाडौं – प्रधानमन्त्री ज्यू म प्रिमियर स्कुलकी छात्रा रश्मी थापा, मेरो तर्फबाट तपाईलाई सोध्न चाहान्छु निर्मला पन्तको हत्याराहरु घुमिरहेका छन् । उनीहरुलाई सरकारले पक्राउ गर्न सक...
२०१८ को उपलब्धी : विश्वको ध्यान नेपालमा

२०१८ को उपलब्धी : विश्वको ध्यान नेपालमा

काठमाडौं – आजदेखि अंग्रेजी पात्रो फेरिएको छ । २०१९ मा भित्रिएसँग देशभित्र स्थायित्वको संकेत त देखिएको छ नै, अन्तर्राष्ट्रिय सम्बन्धमा पनि ठूला उपलब्धि हासिल भएका छन् । बितेको वर्ष...
१४ हजार ८ सय कर्मचारीले भरे समायोजन फारम

१४ हजार ८ सय कर्मचारीले भरे समायोजन फारम

काठमाडौं – निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन र अन्य संगठनले आफ्ना सम्पूर्ण माग पूरा नभएको भन्दै कर्मचारी समायोजन अध्यादेशको विरोध गरिरहे पनि सोमबारसम्म देशभरबाट १४ हजार ८ सय...
सांसद गर्छन् आग्रा कुरा मन्त्री गर्छन् गाग्रा कुरा

सांसद गर्छन् आग्रा कुरा मन्त्री गर्छन् गाग्रा कुरा

काठमाडौं – संसद्मा सांसद्हरूले मन्त्रीलाई मन्त्रालयका विषयमा प्रश्न सोध्छन् । यसरी सोध्ने अधिकार उनीहरूलाई छ । तर मन्त्रीले दिएको जवाफमा सांसद्हरू चित्तै बुझाउँदैनन् ।प्रतिनिधिसभा ...
स्मार्ट लाइसेन्सको आपूर्तिकर्तासँग अख्तियारले माग्यो जवाफ

स्मार्ट लाइसेन्सको आपूर्तिकर्तासँग अख्तियारले माग्यो जवाफ

काठमाडौं –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्मार्ट लाइसेन्समा देखिएको गुणस्तरमाथि प्रश्न उठाउँदै भारतीय आपूर्तिकर्ता मद्रास सेक्युरिटी प्रिन्टर्ससँग जानकारी माग गरेको छ । मद्रास...
बच्चालाई स्मार्टफोनको लत, छुटकारा पाउन यसो गर्नुस्

बच्चालाई स्मार्टफोनको लत, छुटकारा पाउन यसो गर्नुस्

काठमाडौं –  आजभोलि बच्चाहरूमा स्मार्ट (मोबाइल)फोन चलाउने लत छ । यसले विभिन्न समस्या देखिने गरेको छ । पछिल्लो अध्ययनअनुसार १३ वर्षमुनिका बच्चा डिजिटल टेक्नोलोजीसँग धेरै नजिक छन् । ...
सशस्त्रका ७७ युनिट गाडीविहीन, २६ वटा गाडी भिआइपीलाई

सशस्त्रका ७७ युनिट गाडीविहीन, २६ वटा गाडी भिआइपीलाई

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालका २६ वटा गाडी बहालवाला प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री र पूर्वगृहमन्त्रीले प्रयोग गरेको पाइएको छ । सशस्त्...
नेकपामा तीन गुट, महाधिवेशनको पूर्वाभ्यास

नेकपामा तीन गुट, महाधिवेशनको पूर्वाभ्यास

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिए पनि त्यसभित्र तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पु...
जग्गा फिर्ताका लागि विप्लव नेतृत्वको माओवादीको उर्दी

जग्गा फिर्ताका लागि विप्लव नेतृत्वको माओवादीको उर्दी

काठमाडौं – अर्धभूमिगत रुपमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको विप्लव नेतृत्वको नेकपाको ताम्सालिङ जनपरिषदले जग्गा फिर्ता गर्न १५ दिने म्याद जारी गरेको छ । काभ्रेको रोशी गाउँपाल...
कति घण्टा सुत्नु बेश ?

कति घण्टा सुत्नु बेश ?

काठमाडौं – शरीरलाई चंगा बनाउन दिनहुँ सातआठ घन्टा सुत्नु आवश्यक छ भनिन्छ। अर्कातिर, आवश्यकताभन्दा बढी सुत्नु पनि स्वास्थ्यका लागि लाभदायक हुन्न । यसले गर्दा ज्यान जाने खतरासमेत ह...