Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं –  बाल्यकाल पार नहुँदै एक चेपाङ बालिका आमा बनेकी छन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिका ३ सरिखेत औलेकी १२ वर्षीया गंगामाया चेपाङले बुधबार छोरी जन्माएकी छन् ।

२०६३ भदौ २२ गते जन्मिएकी गंगामायाले १२ वर्ष ४ महिनाकै उमेरमा छोरीलाई जन्म दिएकी हुन् ।

२०७४ माघ १० गते गाउँकै चेपाङ युवकसँग उनको प्रेमविवाह भएको थियो ।

तपाईको प्रतिक्रिया