Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

जापानी नागरिकलाई जनसेवाश्री मानपदवी

प्रधानमन्त्रीकी जेठी सासुलाई पनि पदवी काठमाडौं- सरकारले मुस्ताङ विकास सेवा संघमा कार्यरत जापानी नागरिक तोरु कोन्दोलाई सुप्रवल जनसेवाश्री मानपदवीबाट सम्मान गर्ने घोषणा गरेको छ । स...
गिफ़ुमा खेलकुद कार्यक्रम (फ़ोटो फ़िचरसहित)

गिफ़ुमा खेलकुद कार्यक्रम (फ़ोटो फ़िचरसहित)

गिफ़ु । जापानको गिफुस्थित विभिन्न ११ ओटा जापानिज भाषा बिद्यालयहरुबीच विद्यालय स्तरीय फुटबल तथा बास्केट बल प्रतियोगिता सम्पन भएको छ । त्यहाँ स्थित एक अटोमोबाइल कलेजको आयोजनामा भएको ...

अनेसास निर्वाचनमा बजगाईं समूहको नाम र घोषणा पत्र सार्वजनिक

टोकियो - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सन् २०१२–१४ कार्यकालको निर्वाचनमा अध्यक्ष पदका उम्मेद्वार कृष्ण बजगाईंले आफ्नो समूहको उम्मेद्वारी र साझा घोषणा पत्र एक प्रेश बक्तब्य ...
नेपाल आदिवासी जनजाती महासंघ जापानद्वारा रिक्तस्थानमा पदपूर्ती

नेपाल आदिवासी जनजाती महासंघ जापानद्वारा रिक्तस्थानमा पदपूर्ती

टोयोटा -  नेपाल आदिवासी जनजाती महासंघ जापानको आइतवार टोयोटामा बसेको बैठकले संघका सदस्यद्वय साम्देन शेर्पा र श्रीमती जन्ग्मु शेर्पा नेपाल फर्केपछि  रिक्त हुन आएको पदमा पेम्बा शेर्पा...
टोकियोमा गणतन्त्र दिवस मनाईयो

टोकियोमा गणतन्त्र दिवस मनाईयो

टोकियो - नेपाली राजदूतावासद्वारा एक समारोहको आयोजना गरी आज टोकियोमा चौथो गणतन्त्र दिवस मनाईयो । सो अवसरमा बोल्दै जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले गणतन्त्र प्राप्त...

टोकियोमा खतराको घन्टी-महाभूकम्पको !

दशौं हजारको ज्यान जान सक्ने टोकियो - निकट भबिष्यमै टोकियोको आसपास केन्द्रबिन्दु बनाएर जाने अनुमान गरिएको महाभूकम्पको कारण ९ हजार ६ सय भन्दा बढी मानिसहरुको ज्यान जान सक्ने अनुमान ए...
आयो बिबि एअरवेजको विमान, निर्धारित समयमै उडान

आयो बिबि एअरवेजको विमान, निर्धारित समयमै उडान

यो बर्षको दशैंबाट सिधा नेपाल जान पाईने टोकियो -  यो  बर्षको दशैंमा घर जाँदै हुनुहुन्छ भने बिबि एअरवेजले शुरु गर्न लागेको नेपालको लागि पहिलो सिधा उडानबाट जान सकिने भएको छ । बिबि...
यो बर्षको ‘नेपाल महोत्सव’ जुलाईको २८ र २९ मा हुने

यो बर्षको ‘नेपाल महोत्सव’ जुलाईको २८ र २९ मा हुने

टोकियो - नेपालको पर्यटन प्रबर्द्धन गर्ने मुल उद्देश्यले जापानमा हरेक बर्ष हुँदै आएको नेपाल महोत्सव यो बर्ष एनआरएन जापानको आयोजनामा जुलाईको २८ र २९ तारिख हुने भएको छ । टोकियोको म...

टोकियोमा आज गणतन्त्र दिवस मनाईदैं, उपस्थितिका लागि हार्दिक आमन्त्रण

टोकियो - नेपाल सरकारले यस बर्षको गणतन्त्र दिवस बिशेषरुपले भब्यताका साथ मनाउने निर्णय गरेअनुसार टोकियोस्थित नेपाली दूतावासले पनि आज जेठ १४ अर्थात मई २७ तारिख आइतवारका दिन एक समारोहक...

जापानमै हराए देवबहादुर – खोजीका लागि पत्नीको हारगुहार

टोकियो  - परिवारलाई सुख दिउँला, बालबच्चालाई राम्रो नानाचाचा र राम्रै स्कुलमा पढाउँला भन्ने सपना मनभरि बुन्दै १५ लाख छनछनी गनेर जापान आएका म्याग्दी ज्यामरुककोट- १ बौरका देवबहादुर घर...
चितवन कल्याण मंच जापानद्वारा सोमेश्वर उमाबिलाई आर्थिक सहयोग

चितवन कल्याण मंच जापानद्वारा सोमेश्वर उमाबिलाई आर्थिक सहयोग

टोकियो - चितवन जिल्लाबाट जापान आई विभिन्न पेशामा संलग्न रहेका चितवनेहरुको साझा संगठन चितवन कल्याण मंच जापानले हालै एक कार्यक्रमको आयोजना गरि जिल्लाको माडीस्थित गर्दी गाबिस- ८ बरुवा...
नेपालीको छोरोले जापानमा बाल-सुमो जितेर देशको नाम राखे (भिडियोसहित)

नेपालीको छोरोले जापानमा बाल-सुमो जितेर देशको नाम राखे (भिडियोसहित)

टोकियो - टोकियो कोतो कु-अन्तर्गत अन्तर प्राथमिक विद्यालय ३६ औं वान्पाकु सुमो टुर्नामेन्टमा कलंकीका १० बर्षीय प्रिन्स थापाले १२८ जना प्रतिस्पर्धीलाई पछि पार्दै दोश्रो स्थान हासिल गर...

विश्वको सबैभन्दा अग्लो टावर टोकियो स्काई ट्री सर्वसाधारणका लागि खुला

टोकियो - जापानको टोकियोमा अवस्थित विश्वकै सबैभन्दा अग्लो टावर टोकियो स्काई ट्री मंगलबारबाट सर्वसाधारणका लागि खुला गरिएको छ। यसको उद्‍घाटनका अवसरमा करिव ८ हजार दर्शकले ६ सय ३४ म...

टोकियोमा एक नेपालीको निधन

टोकियो - आजभन्दा ५ बर्ष पहिले बिजनेश भिसामा जापान आएका बागलुङ बलेवाका दिलबहादुर खड्काको मंगलबार बिहान ५ बजेतिर टोकियो इतावासी कु-मा पर्ने ओयामा अस्पतालमा निधन भएको छ । नजिकबाट च...

ईमिग्रेशनको नयाँ नियम सम्बन्धि सिन्जुकुमा सेमिनार हुँदै

टोकियो - आवासीय बिदेशी नागरिकहरुका लागि आगामी जुलाई ९ तारिख देखि नयाँ आवास प्रवन्ध प्रणाली सम्बन्धि जानकारी दिने उद्देश्यले टोकियो क्षेत्रिय अध्यागमन ब्यूरो (ईमिग्रेशन) ले बिभिन्न ...
युनिभर्सल ओता फेष्टिबलको तयारी भेला हुँदै, उपस्थितिका लागि अनुरोध

युनिभर्सल ओता फेष्टिबलको तयारी भेला हुँदै, उपस्थितिका लागि अनुरोध

टोकियो -  बिदेशी नागरिकहरुसंग आपसमा कला, सँस्कृति, खानपान र रहनसहनको आदान-प्रदान गरी पारस्परिक घुलमिल बढाउँने उद्देश्यले हरेक बर्ष आयोजना हुँदै आएको ओता फेष्टिबल यो बर्ष आगामी जुन ...

आदिबासी आन्दोलनप्रति जनजाति महासंघ जापानद्वारा ऐक्यबद्धता

टोकियो - नेपाल आदिबासी जनजाति महासंघ जापानले पहिचानसहितको संघीयताको माग गर्दै हाल नेपालमा चलिरहेको जनजातीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । महासंघको तर्फबाट महासचिव पासाङ ...
टोकियोमा मदन-आश्रित १९ औं स्मृति दिवस मनाईयो (फ़ोटोफ़िचरसहित)

टोकियोमा मदन-आश्रित १९ औं स्मृति दिवस मनाईयो (फ़ोटोफ़िचरसहित)

परिस्थिति असमान्य, तर नेतृत्व सामान्य - नेता विष्ट टोकियो - आज टोकियोमा तत्कालिन एमाले महासचिव जननेता मदन भण्डारी तथा संगठन बिभाग प्रमुख जिवराज आश्रितको सम्झना र सम्मानमा मदन-आश्र...
नेपाली जनसम्पर्क समिति जापानले संबिधानका लागि सुझाव पठायो

नेपाली जनसम्पर्क समिति जापानले संबिधानका लागि सुझाव पठायो

टोकियो  - नेपाली काँग्रेस जापानले निर्माणाधिन संबिधानमा ब्यवस्था गर्न वान्छनिय ठानिएका सुझावहरु संकलन गरी यहाँस्थित कूटनीतिक नियोगमार्फत नेपालको संबिधान सभामा पठाएको छ । नेपाली ...
महाविपत्तिपछि पहिलोपटक जापानी अर्थतन्त्र सुधारोन्मुख

महाविपत्तिपछि पहिलोपटक जापानी अर्थतन्त्र सुधारोन्मुख

टोकियो–जापानको अर्थतन्त्रमा सुधारको संकेत देखा परेको छ । जापानको गत जनवरी देखि मार्चसम्मको पछिल्लो त्रैमासिकको आर्थिक विकास विगतको भन्दा एक प्रतिशत बढीले वृद्धि भएको देखिएको छ । जा...