Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

गिफ़ु । जापानको गिफुस्थित विभिन्न ११ ओटा जापानिज भाषा बिद्यालयहरुबीच विद्यालय स्तरीय फुटबल तथा बास्केट बल प्रतियोगिता सम्पन भएको छ । त्यहाँ स्थित एक अटोमोबाइल कलेजको आयोजनामा भएको जापानिज भाषा बिद्यालय स्तरीय खेलकुद प्रतियोगितामा अधिकांश बिद्यालयहरुबाट नेपाली विद्यार्थीहरुले उत्साहजनक सहभागीता जनाएका थिए ।

नेपालबाहेक चीन, थाईल्याण्ड, म्यानमार, भियतनामलगायतका देशहरुबाट आएका बिद्यार्थीहरुको तुलनामा फुटबल खेलमा पोख्त भएका नेपाली बिद्यार्थीले प्रतियोगितामा उत्कृष्ट खेलको प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया