Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026
१५ वर्षपछि निर्दोष ठहर

१५ वर्षपछि निर्दोष ठहर

झापा- एक जापानी महिलाको हत्या अभियोगमा १५ वर्षदेखि थुनामा रहेका इलामका गोविन्दप्रसाद मैनाली अनुसन्धानमा निर्दोष देखिएपछि टोकियोस्थित उच्च न्यायालयको आदेशमा बिहीबार जेलमुक्त भएका छन...
मैनाली परिवारमा १५ वर्षपछि फर्कियो खुसी

मैनाली परिवारमा १५ वर्षपछि फर्कियो खुसी

काठमाडौं- उनीहरूको अनुहारमा खुसी फर्केको छ, १५ वर्षपछि । यो खुसी दिलाएको हो, जापानको टोकियोस्थित उच्च अदालतले बिहीबार सुनाएको आदेशले । एक जापानी यौनकर्मी महिलाको बलात्कार र हत्या ...
गोविन्दले सफाइ पाएपछिको खुशी (फोटो र भिडियो)

गोविन्दले सफाइ पाएपछिको खुशी (फोटो र भिडियो)

टोकियो- जापानी महिलाको हत्या अभियोगमा १५ बर्षदेखि जापानी जेलमा रहेका गोविन्द मैनालीलाई सर्वोच्च अदालतको आदेश अनुसार उनी रहेको योकोहामा कारागारबाट बिहीबार रिहा भए। सर्वोच्च अदालतको...

नागोयामा एक नेपालीद्वारा आत्महत्या

टोकियो -  नागोयामा २९ बर्षिय एक नेपालीले गत शनिबार आत्महत्या गरेका छन् । ७ बर्ष अगाडि जापान आएका सोलुखुम्बुका लाक्पा शेर्पाले गत शनिबारको दिन आत्महत्या गरेको नागोयाबाट शेर्पा संघ ...
गोविन्द मैनाली रिहा (भिडियोसहित)

गोविन्द मैनाली रिहा (भिडियोसहित)

टोकियो - जापानी महिलाको हत्या अभियोगमा १५ बर्षदेखि जापानी जेलमा रहेका गोविन्द मैनालीलाई सर्वोच्च अदालतको आदेश अनुसार उनी रहेको योकोहामा कारागारबाट केहीबेर अगाडि मात्र रिहा गरिएको छ...
विश्व वातावरण दिवसको उपलक्ष्यमा टुनेफद्वारा अन्तरक्रिया

विश्व वातावरण दिवसको उपलक्ष्यमा टुनेफद्वारा अन्तरक्रिया

टोकियो - विश्व वातावरण दिवसको उपलक्ष्यमा टोकियो विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संगठन टुनेफले एक छलफल कार्यक्रमको आयोजना गरयो । क्यालिफोर्निया विश्वविद्यालय, डेभिसब...

जेएमईको सेवा अब मेघा बैंकबाट पनि

टोकियो - जापानबाट नेपालमा रकम पठाउने सेवा सञ्चालन गर्दै आएको रेमिट्यान्स कम्पनी जेएमईले नेपालका बिभिन्न बैंक तथा बित्तिय सँस्थाबाट आफ्ना ग्राहकहरुलाई सेवा पुर्‍याउँदै आएकोमा अब मेघ...

आगलागी पीडितका लागि टोकियोमा मिनी कन्सर्ट हुंदै

टोकियो - अघिल्लो महिना सिराहाका औरही, शिवनगरलगायतका गाउँहरुमा भिषण आगलागी भई पुरै बस्ती भग्नावशेषमा परिणत भएको र त्यहाँको जनजीवन अस्तब्यस्त एवम् विचलित बन्न पुगेको भन्दै नेपाल जापा...

जापानमा बीबीसी साझा सवाल (भिडियोसहित)

टोकियो (जापान)- धेरै नेपालीहरूका लागि जापान आकर्षणको एउटा गन्तब्य बनेको छ । युवाहरू विद्यार्थी भिसालगायत अरू कामका लागि जापान जाने क्रम बढेको छ । नेपाली राजदूतावासका अनुसार करिव १८...
लुम्बिनी भ्रमण बर्षकारुपमा यस बर्षको नेपाल-महोत्सव बिशेषरुपले मनाईने

लुम्बिनी भ्रमण बर्षकारुपमा यस बर्षको नेपाल-महोत्सव बिशेषरुपले मनाईने

आयोजक समितिमा बिस्तार, उपसमितिहरुमार्फ़त तैयारीलाई तिब्र टोकियो - एनआरएन जापानको आयोजनामा जुलाईको २८ र २९ मा हुन गईरहको यो बर्षको नेपाल-महोत्सव कार्यक्रमलाई लुम्बिनी भ्रमण बर्षकार...

सेतीनदि बाढीपीडित राहत संकलन जुन १८ सम्म मात्र

टोकियो - एक्स बगर युथ क्लब पोखराका संस्थापक तथा पश्चिमान्चल क्षेत्रीय भलिबल संघका निबर्तमान अध्यक्ष श्री गुङको पहलमा २०६९ साल बैशाख २३ गते आएको हिमपहिरोबाट घरबारबिहिन भएका,  मृतकका...
आत्महत्यामा जापानी अगाडि

आत्महत्यामा जापानी अगाडि

टोकियो - निराश मानिसहरु आफ़्नो जिन्दगीदेखि आफैलाई विरक्त लाग्न थालेपछि बाँच्नुको अर्थ नभएको ठहर गर्दै यो धर्तीमा जन्मन पाएको महत्वपूर्ण अवसरलाई  पनि तिलाञ्जली दिएर आफै मृत्यूको बाट...
आज ओता फेष्टिबल हुँदै

आज ओता फेष्टिबल हुँदै

टोकियो - आज टोकियोमा रहेका २३ वटा वार्ड मध्यको ओता कु (वार्ड) ले आयोजना गरेको युनिभर्सल ओता फेष्टिबल धुमधामकासाथ चलिरहेको थाहा भएको छ । सो क्षेत्रमा रहेका बिदेशीहरुसंगको घुलमिल ...

जापानमा रेकर्ड भएको साझा सवाल आज प्रसारण हुदैं

टोकियो -  जापानमा केही साता अगाडि रेकर्ड गरिएको लोकप्रिय टेलिभिजन कार्यक्रम साझा सवाल आज आइतबार (जुन ३/ जेठ २१ गते) प्रसारण हुदैं छ। जापानको राजधानी टोकियोमा रेकर्डिङ गरिएको कार...

पत्रकार र साहित्यकारको सम्मानका लागि अक्षयकोष स्थापना गरिने

चितवन - पत्रकार र साहित्यकारको सम्मानका लागि चितवनमा पाँच लाखको अक्षयकोष स्थापना गरिने भएको छ । ईजरायलमा रहेकी चितवनकी श्रष्टा सुमित्रा पौडेल आँचलले आफ्ना बुवा आमाको सम्झनामा बु...
जनसम्पर्क समितिद्वारा संबिधान निर्माणका लागि राष्ट्रिय सहमतिको सरकारमा जोड

जनसम्पर्क समितिद्वारा संबिधान निर्माणका लागि राष्ट्रिय सहमतिको सरकारमा जोड

टोकियो - नेपाली काँग्रेसको भात्तृसंगठन नेपाली जनसम्पर्क समिति जापानले संबिधान निर्माण नै नगरी सबिधान सभा भंग भएकोमा आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय सहमतिको सरकार न...

हिबिया पार्कमा हुंदै आएको नेपाल महोत्सव यो बर्ष स्थगन

टोकियो - नेपाली समाज संगठन (NAJ) को प्रमुख संयोजकत्त्व तथा अन्य नेपाली तथा जापानी संघसंस्थाहरुको सहकार्यमा बिगत ५ वर्ष अर्थात सन् २००७ देखि हरेक वर्ष लगातार टोकियोको हिबिया पार्कमा...
ओता फेष्टिबलको तैयारी भेला सम्पन्न

ओता फेष्टिबलको तैयारी भेला सम्पन्न

ओताबासी नेपालीहरु जनस्तरको सम्बन्ध बलियो बनाउँदै टोकियो - यहि जुन ३ तारिखका दिन ओता कुले आयोजना गर्न लागेको युनिभर्सल फेष्टिबललाई ध्यानमा राख्दै उक्त क्षेत्रमा बसोबास गर्ने नेपाली...

संबिधान नआएकोमा एनआरएनद्वारा गम्भीर चिन्ता जाहेर

टोकियो - गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदले जेठ १४ गते संबिधान बिना नै संबिधान सभा भंग हुन पुगेकोमा चिन्ता ब्यक्त गरेको छ । संघका अध्यक्ष जीवा लामिछानेले एक बिज...

सर्बदलिय सरकार बनाएर मात्र चुनाव – ‘ओनो’ जापान

टोकियो - राष्ट्रिय प्रजातन्त्र पाटी नेपालको जापानस्थित भात्तृ संगठन प्रवासी नेपाली संगठन (ONO) जापानले एक बिज्ञप्तीमार्फत डा. बाबुराम भट्टराई सरकारको राजीनामाको माग गर्दै सर्वदलिय ...