Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026
अब साईकलमा पनि नम्बर प्लेट रे !

अब साईकलमा पनि नम्बर प्लेट रे !

टोकियो - साईकलसंग सम्बन्धित दुर्घटना कम गर्ने उपायको बारेमा टोकियो महानगरपालिकाद्वारा गठित एक आयोगले साईकलमा पनि नम्बर प्लेट राख्नुपर्ने सुझाब दिएको छ । जसले गर्दा साईकल शिष्टाचारम...
फ़ुकुसिमाबासीद्वारा जापान सरकार र टेप्कोबिरुध्द मुद्दा दायर

फ़ुकुसिमाबासीद्वारा जापान सरकार र टेप्कोबिरुध्द मुद्दा दायर

टोकियो - गतबर्षको महाभूकम्प तथा सुनामी पश्चात क्षतिग्रस्त भएको फुकुसिमा दाईइचि आणबिक भट्टीबाट वरपरका बासिन्दाहरुले गत सोमबार जापान सरकारको आणबिक सुरक्षा परिषद र टोकियो इलेक्ट्रिक प...
ईमिग्रेशनको नयाँ नियम सम्बन्धी टोकियोमा सेमिनार

ईमिग्रेशनको नयाँ नियम सम्बन्धी टोकियोमा सेमिनार

टोकियो - आउँदो जुलाई ९ तारिखदेखि परिबर्तन हुन गईरहेको अध्यागमन नियम सम्बन्धि नेपालीहरुलाई जानकारी दिने उद्देश्यले  आज टोकियोमा एक सेमिनार सम्पन्न भएको छ । नेपालीहरुका लागि नेपाल...

सेती नदी बाढीपिडितका सहयोगीप्रति हार्दिक आभार ब्यक्त

टोकियो - अन्नपूर्ण तथा माछापुछ्रे हिमालको हिमताल फुट्न गई २०६९ साल बैशाख २३ सेती नदीमा आएको बाढीको कारण सर्दीखोला तथा माछापुछ्रे गाबिसमा ठूलो धनजनको क्षति भै बिचल्लीमा परेका व्यक्त...
टोकियोमा हाउजिङ सम्बन्धि सेमिनार सम्पन्न

टोकियोमा हाउजिङ सम्बन्धि सेमिनार सम्पन्न

टोकियो - नेपालको भाटभटेनीलगायतका हाउजिङ प्रोजेक्टहरु सम्पन्न गरिसकेको रोड शो रियल स्टेट कम्पनी’ले आफ्नो हाउजिङ बिजनेशलाई जापानमा प्रबर्द्धन गर्ने उद्देश्यले गत आइतबार टोकियोमा ...

ईमिग्रेशनको नयां नियम सम्बन्धि सिन्जुकुमा सेमिनार हुंदै

सहभागिताका लागि नाम दर्ता गर्न आग्रह टोकियो - आवासीय बिदेशी नागरिकहरुका लागि आगामी जुलाई ९ तारिख देखि परिबर्तन हुन गईरहेको नयाँ आवास प्रवन्ध प्रणाली सम्बन्धि जानकारी दिने उद्देश्य...
गोविन्दले पठाएका चिठ्ठी अझै पढ्न सकेको छैनः प्रधानाङ्ग

गोविन्दले पठाएका चिठ्ठी अझै पढ्न सकेको छैनः प्रधानाङ्ग

काठमाडौं- एनआरएन जापानका पूर्वअध्यक्षसमेत रहेका जस्टिस फर गोविन्द इनोसेन्स एड्भोकेसी ग्रुपका राजन प्रधानाङ्गले गोविन्दप्रसाद मैनालीले पठाएको चिठ्ठी आफूले अहिलेसम्म पनि पढ्न नसकेको ...
मैनालीको जेलकथाले भक्कानो छुटायो

मैनालीको जेलकथाले भक्कानो छुटायो

काठमाडौं- 'जेलरले दुःख दिन्थे, बोली पनि तल्लोस्तरको थियो, लुगा पनि त्यस्तै दिएका थिए, मुटु छेड्ने बोली बोल्थे,' जापानी महिला बलात्कारपछि हत्या गरेको अभियोगमा १५ वर्ष जेल बसेका गोवि...
ऋण चुकाउने प्रयास गर्नेछुः मैनाली

ऋण चुकाउने प्रयास गर्नेछुः मैनाली

काठमाडौं- जापानी महिला बलात्कारपछि हत्या गरेको अभियोगमा १५ वर्ष जेल बसेका गोविन्द मैनालीले आफ्नो रिहाइका लागि सहयोग गर्नेहरुप्रति धन्यवाद दिएका छन् । नेपाल आएलगत्तै अनामनगरमा भएको ...
१८ वर्षपछि गोविन्द मैनाली स्वदेश फर्किए

१८ वर्षपछि गोविन्द मैनाली स्वदेश फर्किए

 काठमाडौं- जापानीकी यौनकर्मी एक युवतीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा विगत १५ वर्षदेखि जापानकै जेलमा बन्दी जीवन बताइहरेका गोविन्दप्रसाद मैनाली शनिबार स्वदेश फर्किएका छन् ।हत्य...

स्व. वानियाको भोलि आइतवार अन्त्येष्टी गरिने (ठाउंको जानकारीसहित)

टोकियो - बुधबार बिहान टोकियो नाकानो अस्पतालमा निधन भएका म्याग्दी जिल्ला पुलाचौर गाबिस- ९ बगुवा घर भई रोजगारीका सिलसिलामा साढे दुई बर्ष अगाडि जापान आएका बालकुमार बानियाको भोलि आइतवा...

साहित्यमय हुने भो’ योकोहामा

टोकियो - अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापानको अर्को साहित्यिक शृँखला आउँदो जुलाई ८ तारिख टोकियो नजिकैको अर्को रमणीय सहर योकोहामामा हुने भएको छ । अनेसासले हरेक तीन महिनामा ...
गोविन्द मैनाली नेपाल फर्किए

गोविन्द मैनाली नेपाल फर्किए

१८ बर्षपछि खुशी फर्कियो परिवारमा टोकियो - एक जापानी महिलाको हत्या अभियोगमा १५ वर्षदेखि बन्दी जीबन बिताउदै आएका गोविन्दप्रसाद मैनाली टोकियो उच्च अदालतको आदेशमा जापानको जेलबाट रिहा ...

क्योदाइ/आइएमइको आकर्षक मासिक योजनाको नतिजा सार्वजनिक, ४३ विजेता

टोकियो - स्थापनाकालदेखि नै ग्राहकहरुको मन जित्न सफल रेमिट्यान्स् कम्पनी क्योदाइ रेमिटान्स/आइएमइले सञ्चालन गरेको आमा विशेष महिनाको आकर्षक मासिक योजनाको नतिजा सार्वजनिक गरेको छ । जसअ...
नमस्ते ग्रुपद्वारा जापानमा खाद्यान्न होम डेलिभरी सेवा शुरु

नमस्ते ग्रुपद्वारा जापानमा खाद्यान्न होम डेलिभरी सेवा शुरु

टोकियो -  जापानमा बस्ने नेपालीहरुको ब्यस्ततालाई ध्यानमा राख्दै नमस्ते ग्रुपले दैनिक उपभोग्य साद्य सामाग्रीहरुको होम डेलिभरी सेवा शुरु गरेको छ । अब जापानमा रहेका नेपालीहरुले आफुल...

टोकियोमा एक नेपालीको निधन

टोकियो - म्याग्दी जिल्ला  पुलाचौर गाबिस- ९ बगुवा घर भई रोजगारीका सिलसिलामा साढे दुई बर्ष अगाडि जापान आएका बालकुमार बानियाको बुधबार बिहान टोकियो नाकानो अस्पतालमा निधन भएको छ । ४९...

जनजाति महासंघ जापान मोर्चाबन्दीको पक्षमा

टोकियो - नेपाल आदिवासी जनजाति महासंघ जापानद्वारा गत १० तारिख आइतबारका दिन टोकियोमा नेपालको वर्तमान परिस्थितिमा आम आदिबासी जनजातिहरुको दायित्व बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भय...
मैनाली प्रकरणबारे के भन्छन् – जिज्ञान थापा

मैनाली प्रकरणबारे के भन्छन् – जिज्ञान थापा

टोकियो - जापानमा लामो जेल जीवन बिताएका इलामका गोविन्दप्रसाद मैनाली अहिले स्वदेश फ़र्कनलाई अन्तिम तयारीमा बसेका छन् संभवत उनी यो हप्ताभित्र ७९ बर्षिय बुढिआमा चन्द्रकला मैनालीको पाऊ ...
मैनालीलाई स्वदेश फिर्न अनुमति प्राप्त

मैनालीलाई स्वदेश फिर्न अनुमति प्राप्त

टोकियो - ब्यक्ति हत्याको आरोपमा १५ बर्ष बन्दी जीवन बिताई पछिल्लो डिएनए परिक्षणको नतिजाबाट निर्दोष रहेको प्रमाणित भएपछि अन्तिम फ़ैसला हुन बांकी रहे पनि रिहाई पाएका गोविन्दप्रसाद मैन...
हाउजिङ बिजनेश प्रमोशनका लागि टोकियोमा सेमिनार हुँदै

हाउजिङ बिजनेश प्रमोशनका लागि टोकियोमा सेमिनार हुँदै

टोकियो - नेपालको भाटभटेनीलगायतका थुप्रै नाम चलेका हाउजिङ प्रोजेक्टहरु सफलतापूर्वक सम्पन्न गरिसकेको "रोड शो रियल स्टेट" कम्पनीले आफ्नो हाउजिङ बिजनेशलाई जापानमा यथोचित प्रबर्द्धन गर्...