Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026

टोकियो – एक्स बगर युथ क्लब पोखराका संस्थापक तथा पश्चिमान्चल क्षेत्रीय भलिबल संघका निबर्तमान अध्यक्ष श्री गुङको पहलमा २०६९ साल बैशाख २३ गते आएको हिमपहिरोबाट घरबारबिहिन भएका,  मृतकका परिवार भएका साथै घाइतेहरुको सहयोगमा जापानमा गरिएको राहत संकलन कार्य यहि जुन महिनाको १८ गतेसम्म मात्र जारी रहने जानकारी गराईएको छ ।

गुरुङकाअनुसार सो संकलित रकम पोखरामा एक पत्रकार सम्मेलन गरि रेडियो अन्नपूर्णद्वारा स्थापित गरिएको रेडियो अन्नपूर्ण राहत कोषमा हस्तारण गरिने बताएका छन् । साथै गुरुङले यस दुखद घटनामा सहयोग गर्नुभएका सम्पूर्ण सहयोगी चन्दादाताहरुप्रति धन्यवाद ब्यक्त गरेका छन । * **

तपाईको प्रतिक्रिया