Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

‘रअ’ को निर्देशनमा काम गरेको पुष्टि गर्न प्रचण्डको चुनौति

काठमाडौं - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आफूलाई भारतीय गुप्तचर संस्था ‘रअ’ को निर्देशनमा काम गरेको भन्ने रामबहादुर थापा ‘बादल’को भनाईमा कुनै तर्क नरहेक...

तिहार सुरु, भोलि एकै दिन काग र कुकुर तिहार

काठमाडौं- हिन्दूहरुको दोस्रो ठूलो धार्मिक चाड तिहार सोमबारदेखि सुरु भएको छ । तिहार पाँच दिनसम्म मनाइने भएकाले यमपञ्चक पनि भन्ने गरिन्छ । यमपञ्चक आजबाट सुरु भएपनि भोलि काग र कुकुर ...

क्यालीमा देखियो कली

कोलम्बियामा अहिले एउटा फेसन उत्सव भइरहेको छ । 'क्याली एक्स्पो फेसन वीक'मा एक साताभर टप र हट मोडल र्‍याम्पमा उत्रिएका छन् । हामी पनि चियाऔं न त यो फेसन उत्सवलाई ।

वरिष्ठ साहित्यकार येहाङ सम्मानित

ब्रुनाई (सेरिया)- नेपाली खस भाषा साहित्य र विशेषत लिम्बु भाषा साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका येहाङ लाओतीलाई प्रवासी नेपाली साहित्य समाजले ब्रुनाईमा खादा र प्रमाणपत्रबाट सम्मा...

एमाले भन्छ- ‘समग्र मधेस दुई प्रदेश’

जनकपुर- नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्व सिँचाइ मन्त्री रघुवीर महासेठले नेकपा एमाले समग्र मधेस एक प्रदेशको नभई दुई प्रदेशको पक्षमा रहेको वताएका छन् । समग्र मधेश एक स्वायत...

वामपन्थी नेता काइला बाको निधन, आज अन्त्येष्टि

काठमाडौं- माओवादीका सल्लाहकार देवेन्द्रलाल श्रेष्ठ 'काइला बा’ को ८९ वर्षको उमेरमा आइतबार निधन भएको छ । उहाँको पुल्चोकस्थित अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक श्र...

बिपा सम्झौताः विपक्षीभन्दा वैद्य समूह कठोर

काठमाडौं– प्रधानमन्त्रीको चार दिने भारत भ्रमणमा भएको द्विपक्षीय लगानी प्रवद्र्धन एवं संरक्षण सम्झौता (बिपा)बारे प्रतिपक्षी दलभन्दा आफ्नै पार्टी माओवादी उपाध्यक्ष मोहन वैद्य समूह कठ...

सभापति भेलाबारे अर्थ्याउँदै देउवा समूह

काठमाडौं- भ्रातृ संगठनको नेतृत्व विघटन विवाद बढिरहेकाबेला नेता शेरबहादुर देउवा समूह भने जिल्ला सभापति भेलाको तयारीमा जुटेको छ । देउवा समूहका अधिकांश नेताहरु अहिले जिल्ला पुगेर सभा...

भारतसँग कटुता र आशंका हटाउन ठूलो उपलब्धीः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराइले भारतसँग रहेको कुटता र आशंका हटाउने विषयमा आफ्नो भ्रमणबाट ठुलो उपलब्धि हासिल भएको बताउनु भएको छ । चार दिने औपचारिक भारत भ्रमण पुरा गरि...

मोहन वैद्य समूहद्वारा प्रधानमन्त्रीलाई कालोझण्डा

काठमाडौ- लगानी प्रबर्द्धन तथा सुरक्षण सम्झौता (बिपा) मा हस्ताक्षर गरेर फर्केपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार साँझ कालोझण्डा सामना गर्नुपरेको छ । उहाँलाई माओवादी उपाध...

स्वागत गर्ने कर्मचारी, विदाइ गर्ने राज्यमन्त्री

नयाँदिल्ली- कर्मचारीले स्वागत गरेकोमा असन्तुष्ट प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई स्वदेश फर्कन लाग्दा भने राज्यमन्त्रीले विदाइ गरेका छन् । भारतको ४ दिने भ्रमण पूरा गरी फर्कन ला...

संविधानसभा कागले घेरिने

काठमाडौं- काग तिहारका उपलक्ष्यमा विश्वचर्चित चरी दादा नामका गौतम सापकोटाले काग सम्मेलन गर्ने भएका छन् । शान्ति र संविधान निर्माणको कामनासहित आगामी कात्तिक ८ गते संविधानसभा भवन बाह...

बाबुरामले पार्टी निर्णय तोडेको महासचिव बादलको आरोप

चितवन- एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापा 'बादल'ले लगानी प्रबर्द्धन तथा लगानी सुरक्षा सम्झौता (बिपा) पार्टी निर्णविपरीत भएको आरोप लगाएका छन् । भारत भ्रमणमा रहेका प्रधा...

हङकङ जिल्ला परिषदमा नेपाली उम्मेदवार

हङकङ- आगामी कार्तिक २० मा हुने हङकङ जिल्ला परिषदको निर्वाचनमा एक नेपालीले पनि उम्मेदवारी दिएका छन् । परिषद्को चुनावमा शरणकुमार लिम्बूले साउदर्न डेमोक्रेटिक पार्टीबाट उम्मेदवारी दि...

पुल पल्टिँदा हराएका अझै भेटिएनन्

चितवन- चितनवको फिस्लिङ र गोरखाको भूम्लिचोक जोड्ने त्रिशुली नदीमाथिको झोलुंगे पुल पल्टिँदा बेपत्ता भएकाको अवस्था अझै थाहा हुन सकेको छैन । एकातर्फको तुइन चुटिँदा पुल पल्टिएको थियो ।...

आफूलाई तानाशाह भनेकोमा सुशील दुःखी

तनहुँ- कांग्रेस सभापति कोइरालाले आफूलाई तानाशाह भनी आलोचना गरेकोमा चित्त दुखाएका छन् । उनले आफू सामान्तवादी नभएको जिकिर गरे । कांग्रेस जिल्ला कार्य समिति तनहुँले आइतवार दमौलीमा गर...

रक्षामन्त्री राजीनामा प्रकरणबारे लोकतान्त्रिकले बैठक बोलाउने

काठमाडौं- रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामा प्रकरणबारे छलफल गर्न मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले केन्द्रीय समिति बैठक बोलाउने भएको छ । भण्डारीसहित अधिकांश केन्द्रीय सदस्य...

प्रधानमन्त्रीलाई फेरि भारत भ्रमणको निम्तो

नयाँदिल्ली- प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई फेरि भारत भ्रमणको निम्तो प्राप्त भएको छ । बिहारका मुख्यमन्त्री नीतिश कुमारले प्रधानमन्त्रीलाई भारतको पटना भ्रमणको निम्तो दिएका दिनु...

प्रधानमन्त्री फर्कंदै

काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार आफ्नो चार दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्कंदै हुनुहुन्छ । उहाँ ३७ सदस्यीय टोलीको नेतृत्व गर्दै बिहीबार नयाँदिल्ली जानुभएको थ...

सहमति उल्लंघन गरेर सभापतिले गम्भीर त्रुटि गरेः देउवा

विराटनगर– नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले विगतमा भएका सहमतिलाई उल्लंघन गरेर पार्टी सभापतिले गम्भीर त्रुटि गरेको आरोप लगाउनु भएको छ । भ्रातृ संगठन विघटन नगर्ने सहमत...