Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
प्रचण्ड अमेरिकामा, आजैदेखि राजनीतिक भेटवार्ता थाल्ने

प्रचण्ड अमेरिकामा, आजैदेखि राजनीतिक भेटवार्ता थाल्ने

काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली सोमबार बिहान अमेरिका पुगेको छ । प्रचण्ड नेतृत्वको टोलीले सोमबार राति देखि राजनीतिक भेटवार्ता थाल्ने...

बस र माइक्रो ठोकिँदा आठको मृत्यु

इटहरी- सुनसरी जिल्लाको मधेसा-४ स्थित राजमार्गमा सोमबार भएको दुर्घटनामा आठजनाको मृत्यु भएको छ । उक्त घटनामा अरू आठजना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार विराटनगरबाट गाईघाटका...
कोमल मुम्बईमा

कोमल मुम्बईमा

मुम्बई (भारत)– लोक गायिका कोमल ओली नेपाली कलाकारको टोलीसहित मायानगरी मुम्बई आएकी छन् । प्रवासी नेपाली समाज मुम्बईको आयोजनामा आइतबार मुम्बई, सोमबार पुने र बुधबार पुनः मुम्बईमा आयोज...
विप्लवद्वारा माओवादी छाड्ने प्रचारको खण्डन

विप्लवद्वारा माओवादी छाड्ने प्रचारको खण्डन

काठमाडौं– एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी छाड्ने तयारी गरेको भन्ने समाचारको खण्डन गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक...
लीलामणि मुख्य सचिव !

लीलामणि मुख्य सचिव !

काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गृह मन्त्रालयबाट सरुवा गरिएका प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौड्याललाई मुख्य सचिव बनाउने तयारी गरेका छन् । राजनीतिक आधारमा कर...

आज बकर इद, सार्वजनिक बिदा दिइयो

काठमाडौं - मुस्लिम धर्मावलम्बीहरुको रमजान इद पछिको दोस्रो ठूलो चाड बकर इद आज नेपाल लगायत विश्वभर एकआपसमा आशिर्वाद तथा शुभकामना आदान प्रदान गरी भव्य रुपमा मनाइँदैछ । रमजान अर्थात...
प्रधानमन्त्रीका लागि बन्यो मुस्ताङ म्याक्स

प्रधानमन्त्रीका लागि बन्यो मुस्ताङ म्याक्स

विराटनगर - प्रधानमन्त्री बाबुराम भट्टराईलाई चढ्न बनाएको सुविधासम्पन्न मुस्ताङ म्याक्स गाडी तयार भएको छ । डेढ महिना लगाएर बनाइएको गाडी सोमबार राजधानी पठाइँदैछ । प्रधानमन्त्री निर...

७ बुँदे सहमति स्वागतयोग्यः तेस्रो डिभिजन

चितवन - शान्ति प्रकृया टुङ्ग्याउने बिषयमा प्रमुख दलहरुबीच भएको ७ बुँदै सहमतिलाई माओबादीको तेस्रो डिभिजनले स्वागत गरेको छ । राजनीतिक सहमतिमा भएको निर्णयलाई कुनै गुटले विथोल्न नहु...
राजेश हमाल तीन सन्तानको पिता !

राजेश हमाल तीन सन्तानको पिता !

काठमाण्डौ- महानायक राजेश हमालमाथि आइतबार नवलपरासीकी ३५ वर्षीया महिला प्रहरी हबल्दार बालकुमारी अधिकारीले आफू महानायकको श्रीमती र तीन सन्तानको आमा भएको भन्दै  महानगरीय प्रहरी परिसर ह...
१० हजार मधेशीलाई सेनामा भर्ति गर्छौँ : गृहमन्त्री

१० हजार मधेशीलाई सेनामा भर्ति गर्छौँ : गृहमन्त्री

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री बिजयकुमार गच्छदारले गृहमन्त्रीको हैसीयतले १० हजार मधेशीलाई सेनामा भर्ति गर्ने दाबी गर्नु भएको छ । मधेशी विद्यार्थी फोरम लोकतान्त्रीकको दोस्रो स्थ...
‘संविधान बनाउन सघाउँछौं’ – जापान

‘संविधान बनाउन सघाउँछौं’ – जापान

काठमाडौं- जापानले नेपालको संविधान निर्माण र शान्ति प्रक्रियामा सहयोग पुर्‍याउने वचन दिएको छ । यसै सातामात्र नेपाल आइपुगेका जापानका नवनियुक्त राजदूत कुनियो ताकाहासीले आइतबार प्रधान...
एक वर्षभित्र नेपालमा आम निर्वाचन भइसक्ने आचार्यको दाबी

एक वर्षभित्र नेपालमा आम निर्वाचन भइसक्ने आचार्यको दाबी

काठमाडौं– संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले अबको एक वर्षभित्रमा नेपालमा आम निर्वाचन भइसक्ने दाबी गरेका छन् । राजधानीमा आइतबार आयोजित साक्षात्कारमा आचार्यले संविधान जारी ग...
चीनद्वारा नेपाललाई ६० करोड बराबरको सैन्य सहयोग

चीनद्वारा नेपाललाई ६० करोड बराबरको सैन्य सहयोग

काठमाडौं- चीनले नेपाली सेनाको छाउनीको वीरेन्द्र अस्पताललाई आधुनिक उपकरणले सज्जित गर्न नेपाली सेनालाई ४ करोड ९० लाख चिनियाँ युआन (करिब ६० करोड २७ लाख रुपियाँ) बराबरको सैनिक सहयोग उप...
विश्व साइकलयात्री बंगलादेशमा लुटिए

विश्व साइकलयात्री बंगलादेशमा लुटिए

काठमाडौं– साइकलद्वारा बिश्व भ्रमणमा निस्केका एक नेपाली साइकलयात्री बंगलादेशमा लुटिएपछि स्वदेश फर्किएका छन् । स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई एउटै मालामा गांसेर देश निर्माणमा...
सातबुँदे सहमति कार्यान्वयन भएपछिमात्र ऐतिहासिक चमत्कारः भण्डारी

सातबुँदे सहमति कार्यान्वयन भएपछिमात्र ऐतिहासिक चमत्कारः भण्डारी

काठमाडौ - नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले शान्ति प्रक्रियाका लागि गरिएको सातबुँदे सहमति कार्यान्वयन भएपछिमात्र ऐतिहासिक चमत्कार हुने बताएकी छन् । विश्व प्रजातान्त्र...

वन कर्मचारी कुट्ने सभासद्ले माफी मागे

काठमाडौं- वन कर्मचारी शम्भु यादवलाई कुटपिट गरी घाइते तुल्याएको आरोप लागेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् प्रमोद गुप्ताले शनिबार पत्रकार सम्मेलनमार्फत घटनाप्रति दुःख व्य...

आफ्नै भिनाजुबाट ११ वर्षीया साली लगातार बलात्कृत

सुर्खेत- वीरेन्द्रनगरको हटियामा बस्दै आएकी एक बालिकालाई भिनाजुले पटकपटक बलात्कार गर्ने गरेको पाइएको छ । विगत दुई वर्षदेखि दिदीको घरमा बस्दै आएकी ११ वर्षीया ती बालिकालाई भिनाजुले पा...

प्रदीप नेपाल भन्छन्- ‘लेखेरमात्रै केही नहुने भो’

काठमाडौं- पछिल्लो समय लेखनलाई प्राथमिकता दिँदै आएको पोलिट्ब्युरो सदस्य प्रदीप नेपालले लेखेरमात्रै राजनीतिक नेतृत्व सचेत नभएको टिप्पणी गरेका छन् । यद्यपि हरेस खाएर सचेत बनाउने काम र...
‘सात बुँदे सहमतिपछि हर्ष बढाइँ गर्ने बेला भएको छैन’

‘सात बुँदे सहमतिपछि हर्ष बढाइँ गर्ने बेला भएको छैन’

काठमाडौं– संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले दलहरुबीच भएको सात बुँदे सहमतिपछि हर्ष बढाइँ गर्ने बेला नभएको बताएका छन् । एक रेडियोलाई आइतबार बिहान दिएको अन्तर्वार्तामा आचार्...
सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने प्रचण्डको संकेत

सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने प्रचण्डको संकेत

काठमाडौं– शान्ति र संविधान निर्माणपछि आम निर्वाचनका लागि बन्ने सरकारको नेतृत्व कांग्रेस सभापति सुशील कोइरालालाई दिने माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संकेत गरेका छन् । ब...