बिहिबार अशोज २०, २०७९
काठमाडौं - कतारमा हुने विश्व कप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने भएको छ । टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेको हो ।
टर्कीले आफ्नो सेना कतार पठाउने विषयम...
बिहिबार अशोज २०, २०७९
काठमाडौं - उत्तर कोरियाले बिहीबार पनि दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । प्योङयाङले २ साताभित्र गरेको यो छैटौं प्रहार हो ।
बुधबारमात्रै अमेरिका र दक्षिण कोरियाले आय...
बिहिबार अशोज २०, २०७९
काठमाडौं - संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) ले जर्मनीकी पूर्वचान्सलर एन्जेला मर्केललाई सन् २०२२ को ‘नानसेन शरणार्थी पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ ।
मर...
बुधबार अशोज १९, २०७९
काठमाडौं - रसायनशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरिएको छ ।
यस वर्ष अवार्ड अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीकी क्यारोलिन बर्टोजी, युनिभर्सिटी अफ कोपेनहेगन (डेनमार्क) का मोर्टेन...
बुधबार अशोज १९, २०७९
काठमाडौं - उत्तर कोरियाको ’खतरनाक एवं लापर्बाह’ परीक्षणको विरोधमा दक्षिण कोरिया र अमेरिकी सेनाले समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको छ ।
उत्तर कोरियाले जापानको आकाशमाथि क्षेप्यास्...
मङ्लबार अशोज १८, २०७९
काठमाडौं - भारतको जम्मू-कश्मीरमा डीजी जेल (डाइरेक्टर जनरल फ्रम प्रिजन्स) हेमन्त लोहियाको घाँटी रेटेर हत्या भएको छ । सोमबार अबेर राति उनको हत्या भएको हो । हत्यापछि उनको शव उनकै घरमा...
मङ्लबार अशोज १८, २०७९
काठमाडौँ - अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्पले सोमबार सीएनएनमाथि मुद्दा हालेका छन् | सीएनएन नेटवर्कले उनलाई बदनाम गरेको भन्दै ४७५ मिलियन डलर क्षतिपूर्तिको मा...
मङ्लबार अशोज १८, २०७९
काठमाडौं - भारतले आफ्नै पहल र प्रविधिमा नयाँ खाले हलुका हेलिकप्टरको विकास गरेको बताएको छ । भारतीय वायुसेनाले पहिलो खेपमा उक्त हेलिकप्टर बनाइएको जानकारी दिएको हाे ।
रक्षामन्त्री रा...
सोमवार अशोज १७, २०७९
काठमाडौं - स्वीडेनका स्वान्टे पाबोलाई फिजियोलोजी वा मेडिसिनतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । विलुप्त होमिनिन र मानव विकासको आनुवंशिकी (जीनोम) सम्बन्धी खोजका लागि उनलाई यो पुर...
सोमवार अशोज १७, २०७९
काठमाडौं - पाकिस्तानमा यस वर्षको बाढी पहिरोमा परेर कम्तीमा पनि एक हजार ७०० जनाको ज्यान गएको बताइएको छ । मध्य जुलाईबाट आएको बाढीमा परेर यस वर्ष पाकिस्तानमा ठूलो जनधनको क्षति भएको बत...
सोमवार अशोज १७, २०७९
काठमाडौं - रुस-युक्रेन युद्धमा अहिलेसम्म ६० हजारभन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेको युक्रेनले दाबी गरेको छ । युक्रेनले २३ सयभन्दा बढी रुसी ट्याङ्कहरू ध्वस्त भएको बताएको छ । त्यसै...
आइतवार अशोज १६, २०७९
काठमाडौं - बेलायतको रेल सेवा प्रभावित भएको छ । पछिल्लो २४ घण्टादेखि भइरहेको आन्दोलनका कारण सेवा प्रभावित भएको हो ।
रेल सेवामा कार्यरत कर्मचारीहरूले यसअघि नै आन्दोलन गर्ने तयारी गर...
आइतवार अशोज १६, २०७९
काठमाडौं - उत्तर कोरियाले फेरि दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । यसको पुष्टि गर्दै दक्षिण कोरियाली अधिकारीहरूले क्षेप्यास्त्रहरू जापानको सागरतर्फ प्रहार गरिएको बताएका हुन्...
शनिबार अशोज १५, २०७९
काठमाडौं - तालिबानले रुससँग गहुँ, ग्यास र तेल खरिद र आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । तालिबानका प्रवक्ताले पेट्रोल, डिजेल, ग्यास र गहुँ लगायतका उत्पादनहरू रूसी मुद्रामा विश...
शनिबार अशोज १५, २०७९
काठमाडौं - म्यानमारको सैनिक अदालतले वयस्क साइट ओन्लीफ्यान्सलगायत अन्य प्लेटफर्महरूमा तस्बिरहरू पोस्ट गरेको अभियोगमा एक युवतीलाई ६ वर्षको जेल सजाय सुनाएको छ । एक मोडल र पूर्व डाक्टर...
शनिबार अशोज १५, २०७९
काठमाडौं - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चारवटा भूभाग रुसमा गाभिएको घोषणा गरेका छन् । राजधानी मस्कोमा आयोजित कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले लुहान्स्क, दोनेत्स्क,...
बिहिबार अशोज १३, २०७९
काठमाडौं - उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । चाङचुन शहरको एउटा भोजनालयमा...
बुधबार अशोज १२, २०७९
काठमाडौं - साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानलाई राजा सलमानको आदेशमा राज्यको प्रधानमन्त्रीमा नियुक्त गरिएको छ ।
नयाँ मन्त्रिपरिषद्को फेरबदलमा युवराज सलमानलाई प्रधानमन्त्रीमा...
बुधबार अशोज १२, २०७९
काठमाडौं - सुपर टाइफुन नोरुले फिलिपिन्सको लुजोन टापुमा साताको अन्त्यमा भारी वर्षा र हावा चलेका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । यस प्रकोपका कारण यहाँ लाखौं मानिस शरणार्थी बन्न...
बुधबार अशोज १२, २०७९
काठमाडौं - आचरणसम्बन्धी आरोपमा प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर इरानमा विगत १२ दिनदेखि हिंसा चर्किएको छ । घातक अशान्तिले इरानलाई हल्लाएको छ । सरकारले...