बुधबार चैत्र ९, २०७३
काठमाडौं – भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले धम्की दिएको छ । बुधबार बिहान उत्तर प्रदेशको वाराणसीको ...
मङ्लबार चैत्र ८, २०७३
काठमाडौं – अमेरिकी पत्रिका फोब्र्सले सार्वजनिक गरेको सन् २०१७ का अर्बपतिको सूचीमा नेपालका विनोद चौधरी गत वर्षभन्दा १० स्थान माथि उक्लिनु भएको छ । फोर्ब्सले आज सार्वजनिक गरेको सूचीम...
मङ्लबार चैत्र ८, २०७३
बग्दाद – इराकमा गराइएको कार बम बिस्फोटमा २३ जना मारिएका छन् । राजधानी बग्दादमा शिया समुदायको बाहुल्यता रहेको बजारमा गराइएको बिस्फोटमा अन्य दर्जनौं घाइते भएका छन् ।
इराकको मो...
मङ्लबार चैत्र ८, २०७३
बेल्जियम – नेपालका पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका दिवंगत नेता गिरिजा प्रसाद कोईरालाको सातौ स्मृति दिवस सोमबारका दिन बेल्जियमको आन्त्रोपेन शहरमा नेपाली जनसम्पर्क समिति आय...
सोमवार चैत्र ७, २०७३
काठमाडौं – व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजदेखि प्रारम्भ गरेको छ ।
सरकारले लक्की शेर्पा(अस्ट्रेलिया), नि...
सोमवार चैत्र ७, २०७३
बेल्जियम – नेपाल पत्रकार महासंघ युरोप शाखाले नेपाली जनसम्पर्क समिति बेल्जियमले गल्ती स्विकार नगरे सम्म कुनै पनि गतिबिधिहरुलाई समाचारमा समाबेश नगर्ने निर्णय गरेको छ । समितिको नयाँ क...
सोमवार चैत्र ७, २०७३
घाना – घानामा एउटा ठूलो रुख ढल्दा कम्तिमा २० जनाको ज्यान गएको छ । घानाको ब्रोङ–अहाफोमा रहेको किन्टाम्पो झरनामा जम्मा भएका मानिसको भिडमा रुख ढलेको हो ।
घटनास्थलमै १८ जना विद्...
आइतवार चैत्र ६, २०७३
काठमाडौं – उत्तर कोरियाले नयाँ तथा बिस्तारित क्षमताको रकेट इन्जिनको परीक्षण गरेको छ । उत्तर कोरियाको सेनाले उच्च क्षमता तथा प्रदर्शन भएको रकेट इन्जिन परीक्षण गरेको उत्तर कोरियाको स...
आइतवार चैत्र ६, २०७३
लखनउ – भारत उत्तर प्रदेशको मुख्यमन्त्रीमा योगी आदित्यनाथ चयन हुनुभएको छ ।
भारतीय जनता पार्टीको शनिबार बसेको संसदीय दलको बैठकले आदित्यनाथलाई मुख्य मन्त्री चयन गरेको हो । उहाँ...
शनिबार चैत्र ५, २०७३
वासिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाको शासनकालमा आफ्नो टेलिफोन ह्याक गरिएको आरोप फेरि लगाउनुभएको छ ।
फोन ट्यापिङसम्बन्धि राष्ट्रपति ट्रम्पक...
शुक्रबार चैत्र ४, २०७३
काठमाडौं – यमनमा सोमालीयाली शरणार्थी चढेको डुंगामाथि हवाइ आक्रमण हुँदा ३१ जनाको ज्यान गएको छ । यमन हुँदै सुडान जान लागेका ती शरणार्थी चढेको डुंगामाथि यमनको समुन्द्री तटमा आक्रमण भए...
शुक्रबार चैत्र ४, २०७३
सिरिया – सिरियामा भएको हवाई आक्रमणमा ४२ जनाको ज्यान गएको छ । उत्तरी सिरियामा विद्रोहीको कब्जामा रहेको मस्जिदमा हवाई आक्रमण हुँदा ४२ जनाको ज्यान गएको विविसीले जनाएको छ ।
नमाज...
शुक्रबार चैत्र ४, २०७३
लण्डन – बेलायतकी महारानी एलिजावेथ द्वितीयले बेलायतलाई यूरोपियन यूनियन (इयू)बाट बर्हिगमन गराउने प्रक्रिया थाल्न अख्तियारी दिने विषयमा बनेको कानूनमा स्वीकृती दिँदै विधेयकमा विहीबार ह...
बिहिबार चैत्र ३, २०७३
नयाँदिल्ली - भारतीय गृहमन्त्री राजनाथ सिंहले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृृत्यु भएको घटनालाई अपसोचपूर्ण घटना भन्दै त्यसप्र...
बिहिबार चैत्र ३, २०७३
बेल्जियम – जनसम्पर्क समिती बेल्जियमको चौथो अधिवेशन अन्तर्गत गत आईतबारका दिन सम्पन्न भएको निर्वाचनमा अध्यक्ष पदमा सिता सापकोटा निर्वाचित हुनुभएको छ । मार्च पाँचमा भएको चौथो अधिवेशनम...
बिहिबार चैत्र ३, २०७३
कोरिया – थकाली जातीको महान पर्व तोरन्ल्हको उपलक्ष्यमा थकाली सेवा समाज दक्षिण कोरियाले आयोजनाको गरेको दोश्रो भूपी सेरचन स्मृति कप तारा खेल प्रतियोगिता भब्यताको साथ सम्पन्न भएको छ । ...
बिहिबार चैत्र ३, २०७३
अमेरिका – अमेरिकाको हवाइ राज्यको संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने गरी जारी गरेको नयाँ यात्रा प्रतिबन्धसम्बन्ध...
बुधबार चैत्र २, २०७३
इस्लामाबाद – पाकिस्तानको एक सैनिक अदालतले दोषी ठ¥याएका तीन इस्लामिक सशस्त्र आतङ्ककारीलाई फाँसीमा चढाई मृत्युदण्डको सजायँ दिइएको पाकिस्तानी सैनिक श्रोतले खुलासा गरेको छ । पाकिस्तानी...
बुधबार चैत्र २, २०७३
काठमाडौं – युरोपेली आकासमा नेपाली एयरलाइन्सहरूको उड्डयनमा लगाउँदै आएको प्रतिबन्ध हटाउने सम्बन्धमा नेपाल सरकारले युरोपेली आयोगलाई औपचारिक आधारपत्र बुधबार हस्तान्तरण गरेको छ । नेपाली...
बुधबार चैत्र २, २०७३
वासिङटन - स्टेला आँधीले ल्याएको हिमपातका कारण अमेरिकाको न्युयोर्क र न्युजर्सीमा संकटकाल घोषणा गरिएको छ ।
त्यहाँको मौसम विभागले भारी हिमपातले मैन, पेनसिल्भानिया, न्युयोर्क, न्य...