Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026
पत्रकारलाई निषेध गरेर युरोपमा नेपाली जनसम्पर्क समितिहरुको अधिवेशन

पत्रकारलाई निषेध गरेर युरोपमा नेपाली जनसम्पर्क समितिहरुको अधिवेशन

स्पेन - पत्रकारलाई निषेध गरेर नेपाली जनसम्पर्क समितिहरुले केही देशमा गरेको अधिवेशन प्रति नेपाल पत्रकार महासंघ युरोप शाखाले गम्भिर ध्यानआकर्षण भएको जनाएको छ । मुलुककै सबै भन्दा...
सिरिया युद्धमा मारिनेको संख्या ३ लाख २० हजार पुग्यो

सिरिया युद्धमा मारिनेको संख्या ३ लाख २० हजार पुग्यो

काठमाडौं – सिरियामा जारी युद्धमा छ वर्षको अन्तरालमा मृत्यु हुने सिरियाली नागरिकको सङ्ख्या ३ लाख २० हजार पुगेको छ । सिरियाली मानवअधिकार समूहको तथ्याङ्क अनुसार तीन लाख २० हजार मृतकमध...
अमेरिकामा १ करोड ४० लाखको स्वास्थ्य बिमा गुम्ने

अमेरिकामा १ करोड ४० लाखको स्वास्थ्य बिमा गुम्ने

अमेरिका – अमेरिकामा १ करोड ४० लाख मानिसले स्वास्थ्य बिमा सेवा गुमाउने भएका छन् । सत्तारुढ रिपव्लिकन पार्टीले सन् २०१८देखि लागु हुनेगरि नयाँ नीति ल्याउने तयारी गरेपछि नागरिकको स्वास...
मानिसको भिडमा एक्कासी गाडी चलाउँदा ३४ जनाको मृत्यु

मानिसको भिडमा एक्कासी गाडी चलाउँदा ३४ जनाको मृत्यु

हाइटी – हाइटीमा तीब्र गतिमा रहेको बसले एक्कासी दिशा परिर्वतन गरेर मानिसको भिडमा लैजाँदा कम्तिमा ३४ जनाको ज्यान गएको छ । राजधानी पोर्ट–ओ–प्रिन्सबाट एक सय ५० किलोमिटर पर रहेको गोनाइभ...
इथियोपियामा फोहोरको डंगुरमा पहिरो, मृत्यु हुनेको संख्या ४८

इथियोपियामा फोहोरको डंगुरमा पहिरो, मृत्यु हुनेको संख्या ४८

इथियोपिया – इथियोपियामा फोहोरको डंगुरमा पहिरो जाँदा ज्यान गुमाउनेको संख्या ४८ नाघेको छ । राजधानी एडिस अबाबा नजिकै रहेको फोहोर फाल्ने ठाउँ अर्थात् ल्याण्डफिल्ड साइटमा पहिरो जाँदा ४८...
इराकको मोसुल नजिकै ५०० जनाको सामूहिक चिहान भेटियो

इराकको मोसुल नजिकै ५०० जनाको सामूहिक चिहान भेटियो

इराक – इराकको मोसुल नजिकै पाँच सय जना मानिसको शव रहेको सामूहिक चिहान भेटिएको छ । बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको कब्जामा रहेको मोसुल नजिकैको बाडोउसमा रहेको जेलमा झण्डै पाँच सय...
मलेसियामा आप्रवासी नेपाली चरम श्रम शोषणको मारमा

मलेसियामा आप्रवासी नेपाली चरम श्रम शोषणको मारमा

काठमाडौं – कास्की मिजुरे गाविस–२ का दीपक अधिकारी तीन वर्षदेखि मलेसियामा श्रम बेचिरहनुभएको छ । भने जति तलब पाउनुभएको छ तर एउटै साँघुरो कोठामा कोच्चिएर १५ जना बस्नु पर्दा उहाँलाई कार...
भारतमा पाँच राज्यको निर्बाचन परिणाम आज आउने

भारतमा पाँच राज्यको निर्बाचन परिणाम आज आउने

काठमाडौं – भारतमा पाँच राज्यमा भएको विधानसभा निर्वाचनको आज परिणाम आउँदैछ । उत्तर प्रदेश, उत्तराखण्ड, पञ्जाव, गोवा र मणिपुरमा गरिएको चुनावको आज मतगणना गर्न लागिएको हो । यी रा...
पाकिस्तानमा हिन्दु विवाहलाई मान्यता दिने विधेयक पारित

पाकिस्तानमा हिन्दु विवाहलाई मान्यता दिने विधेयक पारित

काठमाडौं – पाकिस्तानको संसदले हिन्दुहरुको विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको छ । राष्ट्रपतिले हस्ताक्षर गरेपछि यसले कानुनी मान्यता पाउने छ । यही हप्ता भित्र विधेयकल...
ट्रम्पको नयाँ यात्रा प्रतिबन्धः ६ राज्यद्वारा प्रतिबन्ध विरुद्ध मुद्दा दायर

ट्रम्पको नयाँ यात्रा प्रतिबन्धः ६ राज्यद्वारा प्रतिबन्ध विरुद्ध मुद्दा दायर

अमेरिका – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने गरी जारी गरेको यात्रा प्रतिबन्धसम्बन्धी कार्यकारी आदेश विरुद्ध पाँच राज्...
बालिबालिका स्याहार गृहमा आगलागी, १९ किशोरीको मृत्यु

बालिबालिका स्याहार गृहमा आगलागी, १९ किशोरीको मृत्यु

ग्वाटेमाला – ग्वाटेमालाको एक बालबालिका स्याहार गृहमा आगलागी हुँदा १९ जना किशोरीको ज्यान ग्उको छ । राजधानी ग्वाटेमाला सिटीबाट २५ किलोमिटर दक्षिण पूर्वमा पर्ने सान जोसे पिनुलामा रहेक...
बुद्ध धर्मको विकासमा श्रीलङ्काको सहयोग रहनेः राजदूत परेरा

बुद्ध धर्मको विकासमा श्रीलङ्काको सहयोग रहनेः राजदूत परेरा

काठमाडौं – नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु एस परेराले सभ्य समाज निर्माणका लागि नारीप्रति हुँदै आएका विभेद्लाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ । किमडोलस्थित निर्वाणमूर्ति बिहार...
अष्ट्रेलियामा तीन नेपाली पक्राउ, श्रीलंकन नागरिकको हत्या आरोप

अष्ट्रेलियामा तीन नेपाली पक्राउ, श्रीलंकन नागरिकको हत्या आरोप

काठमाडौं - श्रीलंकन नागरिकको हत्या गरेको आरोपमा अष्ट्रेलियाको प्रहरीले तीन नेपाली नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले जारी गरेको एक विज्ञप्तिका अनुसार गत शुक्रबार बेलुकी उत्तरी एडे...
भारतीय एयर एम्बुलेन्स थाइल्याण्डमा दुर्घटना, पाइलटको निधन

भारतीय एयर एम्बुलेन्स थाइल्याण्डमा दुर्घटना, पाइलटको निधन

बैंकक – भारतीय एयर एम्बुलेन्स सोमबार थाइल्याण्डको राजधानी बैंकक नजिकै दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये दुईजना चिकित्सकको अवस्था गम्...
६ देशका नागरिकलाई नयाँ भिसा नदिने ट्रम्पको आदेश जारी

६ देशका नागरिकलाई नयाँ भिसा नदिने ट्रम्पको आदेश जारी

अमेरिका – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य रहेका ६ देशका नागरिकलाई नयाँ भिसा नदिने आदेश जारी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले सुडान, सिरिया, इरान, लिबिया, सोमाल...
दलाई लामाबारे भारतलाई चीनको कडा चेतावनी

दलाई लामाबारे भारतलाई चीनको कडा चेतावनी

बेइजिङ - चीनले भारतलाई तिब्बती निर्वासित नेता दलाई लामाका बारेमा कडा चेतावनी दिएको छ । दलाई लामा अरुणाचल प्रदेश गएमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने भन्दै चीनले भारतलाई चेताव...
ट्रम्पले ओबामालाई लगाएको आरोप एफबिआईद्वारा खारेज

ट्रम्पले ओबामालाई लगाएको आरोप एफबिआईद्वारा खारेज

अमेरिका – अमेरिकाको संघीय जाँच आयोग (एफबिआई) का निर्देशक जेम्स कोमीले पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको टेलिफोन ट्याप गरेको भन्ने आरोप खारेज गर्नुभएको छ । ...
मलेसियाद्वारा उत्तरकोरियाली राजदूतलाई देशनिकाला गरेको घोषणा

मलेसियाद्वारा उत्तरकोरियाली राजदूतलाई देशनिकाला गरेको घोषणा

मलेसिया - उत्तरकोरियाली नेता किम जोङ उनको सौतेनी दाजु किमजोङ नामको मलेसियामा भएको हत्या प्रकरणसँगै कूटनीतिक सङ्कट देखिइरहेकै समयमा मलेसियाका लागि उत्तर कोरियाली राजदूतलाई देश न...
सोमालियामा भोकमरीका कारण ४८ घण्टामा ११० जनाको मृत्यु

सोमालियामा भोकमरीका कारण ४८ घण्टामा ११० जनाको मृत्यु

सोमालिया– सोमालियामा भोकमरीका कारण एक सय १० जनाको ज्यान गएको छ । प्रधानमन्त्री हसन अलि ह्यारीले पछिल्लो ४८ घण्टामा खडेरीका कारण उत्पन्न भएको भोकमरीले एउटै क्षेत्रमा मात्रै एक सय १०...
मोसुल शहरमा भएको आक्रमणमा रसायनिक हतियार प्रयोग

मोसुल शहरमा भएको आक्रमणमा रसायनिक हतियार प्रयोग

मोसुल – इराकको मोसुल शहरमा भएको आक्रमणमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको छ । १२ जना घाइते हुनेगरी मोसुलको दुई ठाउँमा भएको आक्रमणमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको रेडक्रस...