Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

काठमाडौं – यमनमा सोमालीयाली शरणार्थी चढेको डुंगामाथि हवाइ आक्रमण हुँदा ३१ जनाको ज्यान गएको छ । यमन हुँदै सुडान जान लागेका ती शरणार्थी चढेको डुंगामाथि यमनको समुन्द्री तटमा आक्रमण भएको हो ।

ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालबालिका छन् । आक्रमण कसले गरेको भन्ने एकिन हुन नसकेको बिबिसीले उल्लेख गरेको छ । आक्रमण भएको समुन्द्री तट हुथी विद्रोहिको नियन्त्रणमा रहेको समाचारमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया