Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026
सुख्खा पहिरोः चिनियाँ भू–भागमा सवारी आवागमन बन्द

सुख्खा पहिरोः चिनियाँ भू–भागमा सवारी आवागमन बन्द

काठमाडौं - नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द भएको छ । सीमा प्रहरी चौकी, टिमुरेका अनुसार रसुवागढीबाट करिब १४ किमी पर चिनियाँ भू–भागको सडकमा माथिब...
एमाले अध्यक्ष ओलीसँग भारतीय राजदूत पुरीको भेट

एमाले अध्यक्ष ओलीसँग भारतीय राजदूत पुरीको भेट

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आज नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिवसिंह पुरीले सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएक...
अमेरिकामा हिन्दू बौद्ध मन्दिर निर्माण गर्ने, नेपालीद्वारा जग्गा खरिद

अमेरिकामा हिन्दू बौद्ध मन्दिर निर्माण गर्ने, नेपालीद्वारा जग्गा खरिद

वासिङ्टन डिसी - नेपालीको बाहुल्यता भएको मेरिल्यान्ड राज्यमा नेपाली संस्कृति झल्कने हिन्दू बौद्ध मन्दिर निर्माणका लागि छ लाख ८० डलरमा जग्गा तथा भवन खरिद गरिएका छन् । बैंकको लिलाममा...
नेपाल–भारत खुल्ला सिमाना रोक्न सर्वोच्च अदालतमा मुद्दा, रिट दर्ता गर्ने को–को ?

नेपाल–भारत खुल्ला सिमाना रोक्न सर्वोच्च अदालतमा मुद्दा, रिट दर्ता गर्ने को–को ?

काठमाडौं – सर्वोच्च अदालतमा नेपाल–भारतको खुला सिमाना रोक्न माग गर्दै सर्वोच्च अदालतमा आइतबार रिट दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन...
भारतीय राजदूत पुरीले राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

भारतीय राजदूत पुरीले राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौं – नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिवसिंह पुरीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नु भएको छ । आज राष्ट्रपति कार्यालय शितलनि...
‘चीनको (ओबोर) आयोजनाबाट नेपाल लाभान्वित हुन चाहन्छ’

‘चीनको (ओबोर) आयोजनाबाट नेपाल लाभान्वित हुन चाहन्छ’

काठमाडौं – परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले चीनको ओबिओर ९वान बेल्ट वान रोड, ओबोर० आयोजनाबाट नेपाल बढीभन्दा बढी लाभान्वित हुन चाहेको धारणा राख्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल द...
बंगलादेशको सिलहटमा भएको बम विस्फोटनमा तीन जनाको  मृत्यु

बंगलादेशको सिलहटमा भएको बम विस्फोटनमा तीन जनाको मृत्यु

बंगलादेश – बंगलादेशको उत्तर पूर्वी शहर सिलहटमा भएको दुई वटा बम विस्फोटनमा परि तीन जनाको ज्यान गएको छ । ज्यान जानेमा एक जना प्रहरी अधिकारी पनि रहेको सरकारी अधिकारीले बताएका छन् । ...
धार्मिक पर्यटन सहयोग गर्ने भारतीय गुगल ब्वाइको चाहना

धार्मिक पर्यटन सहयोग गर्ने भारतीय गुगल ब्वाइको चाहना

काठमाडौं – भारतका गुगल ब्वाइ भनेर चिनिएका कौटिल्य पण्डितले नेपालमा धार्मिक पर्यटन क्षेत्रको पर्याप्त सम्भावना रहेकाले त्यस क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएक...
२ ओटा सुन खानीमा दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु

२ ओटा सुन खानीमा दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु

सेन्झाउ – चीनको २ ओटा सुनको खानीमा भएको दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । हेनन प्रान्तमा सँगसगै रहेका २ ओटा खानीमा दुर्घटना भएको स्थानीय अधिकारीहरुले आज जानकारी दिएका...
तीनदिने भ्रमण पूरा गरी चिनियाँ रक्षामन्त्री चाङ स्वदेश फिर्ता

तीनदिने भ्रमण पूरा गरी चिनियाँ रक्षामन्त्री चाङ स्वदेश फिर्ता

काठमाडौं – चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । रक्षामन्त्री बालकृष्ण खाँण र रक्षा मन्त्रालयका सचिव श्रीधर सापकोटाले...
अमेरिकी राष्ट्रपति ट्रम्प स्वास्थ्य सम्बन्धी विधेयक फिर्ता लिन बाध्य

अमेरिकी राष्ट्रपति ट्रम्प स्वास्थ्य सम्बन्धी विधेयक फिर्ता लिन बाध्य

अमेरिका  – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ल्याएको स्वास्थ्य सम्बन्धी विधेयक फिर्ता लिनुभएको छ । पूर्व राष्ट्रपति बाराक ओबामाको स्वास्थ्य सम्बन्धी विधेयक ओबामा केयरलाई प्...
प्रधानमन्त्री प्रचण्ड र चीनका उपप्रधानमन्त्रीबीच के कुरा भयो ?

प्रधानमन्त्री प्रचण्ड र चीनका उपप्रधानमन्त्रीबीच के कुरा भयो ?

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र चीनका उपप्रधानमन्त्री झाङ गोलीबीच केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण, ऊर्जा विकास, पूर्वाधार विकास, तातोपानी नाका ...
प्रधानसेनापति क्षत्री र चिनियाँ रक्षामन्त्री जनरल चाङबीच भेटवार्ता

प्रधानसेनापति क्षत्री र चिनियाँ रक्षामन्त्री जनरल चाङबीच भेटवार्ता

काठमाडौं – प्रधानसेनापति राजेन्द्र क्षत्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच सैनिक मुख्यालय जङ्गीअड्डामा आज भेटवार्ता भएको छ । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेप...
भूमध्य सागरमा दुईसय भन्दा धेरै आप्रवासी डुबेको आशंका

भूमध्य सागरमा दुईसय भन्दा धेरै आप्रवासी डुबेको आशंका

काठमाडौं  – भूमध्य सागरमा दुईसय भन्दा धेरै आप्रवासी डुबेको आशंका गरिएको छ । दुईवटा डुंगामार्फत युरोप जाँदै गरेका आप्रवपासी लिबियाको टापुमा डुबेका हुन सक्ने आशंका गरिएको बिबिसीले जन...
लन्डन आक्रमणकारीको पहिचान, शंकास्पद ८ जना पक्राउ

लन्डन आक्रमणकारीको पहिचान, शंकास्पद ८ जना पक्राउ

लन्डन – बेलायतको प्रहरीले लन्डनमा पाँच जना मारिने गरी भएको आतंककारी आक्रमणमा संलग्न मुख्य व्यक्ति खालिद मसुद भएको जनाएको छ । प्रहरीले घटनामा संलग्न व्यक्ति ५२ वर्षीय खालिद मसुद ...
रसियाली पूर्वसांसदलाई गोली हानी हत्या

रसियाली पूर्वसांसदलाई गोली हानी हत्या

कीभ (युक्रेन) – रसियाली पूर्वसांसद डेनिस भोरोनेन्कोभको बिहीबार कीभमा गोली हानी हत्या गरिएको युक्रेनी प्रहरीले जनाएको छ । सन् २०१६ मा रसियाबाट युक्रेन पुग्नुभएका भोरोनेन्कोभ रसिय...
भारतीय ‘गुगल ब्वाइ’ले पशुपतिनाथको पूजा गरेपछि सभागृहमा प्रतिभा देखाउने

भारतीय ‘गुगल ब्वाइ’ले पशुपतिनाथको पूजा गरेपछि सभागृहमा प्रतिभा देखाउने

काठमाडौं - अद्भूत क्षमताका धनी भारतमा गुगल ब्वाइ भनेर चिनिने कौटिल्य पंडित बिहीबार नेपाल आउने भएका छन् । हाइल्यान्ड इन्टरटेन्टमेन्टले उनलाई नेपाल ल्याउन लागेको हो । उनले शनिबा...
बेलायतको लण्डनमा आतंककारी आक्रमण, पाँच जनाको मृत्यु

बेलायतको लण्डनमा आतंककारी आक्रमण, पाँच जनाको मृत्यु

लण्डन – बेलायतको राजधानी लण्डनमा आतंककारी आक्रमण भएको छ । वेष्टमिनिस्टरमा रहेको संसद भवन नजिक भएको आक्रमणमापरि प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको छ । ज्यान जानेमा एक महिला...
सबै प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन

सबै प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन

काठमाडौ - व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले १२ देशका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइपछि आज अनुमोदन गरेको छ ।  सरकारले लक्की शेर्पा (अस्ट्रेलिया), निरञ्जन...
‘भारतले नेपालमा हस्तक्षेप गरे चीनले ‘प्रतिरोध गर्ने’

‘भारतले नेपालमा हस्तक्षेप गरे चीनले ‘प्रतिरोध गर्ने’

काठमाडौं – चिनियाँ सरकारको मुखपत्र मानिएको ग्लोबल टाइम्सले भारतले दक्षिण एसियाली राष्ट्रहरुमा भारतले हस्तक्षेप जारी राखे चीनले त्यसको प्रतिवाद गर्ने बताएको छ । आज लेख प्रकाशित गर्द...