Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
चुरोटकाे भाउ बढ्याे, उद्योग सरकारले तोकेको ठाउँमा मात्रै राख्न पाइने

चुरोटकाे भाउ बढ्याे, उद्योग सरकारले तोकेको ठाउँमा मात्रै राख्न पाइने

काठमाडौं - सरकारले सुर्तीजन्य उत्पादन र मदिराजन्य बस्तुमा अन्तःशुल्क कर बढाउने भएको छ । कर बढाउने मात्रै नभई सरकारले सुर्तीजन्य पदार्थमा नयाँ शीर्षकको कर पनि लगाउने भएको छ । संसदमा...
गरिबले घर बनाउन ५० हजार रुपैयाँ पाउने

गरिबले घर बनाउन ५० हजार रुपैयाँ पाउने

काठमाडौं - सरकारले गरिवहरुलाई सुरक्षित छानोमुनि ल्याउन जनता आवास कार्यक्रमको दायरा बढाउने भएको छ । सरकारले घरबारविहीन लाई घर बनाउन ५० हजार रुपैयाँसम्म अनुदान दिने बजेटमा उल्लेख गरे...
सरकारले ३ वर्षभित्र धरहरा र रानीपाेखरी निर्माण गरिसक्ने

सरकारले ३ वर्षभित्र धरहरा र रानीपाेखरी निर्माण गरिसक्ने

काठमाडाैं - सरकारले तीन वर्षभित्र धरहरा र रानीपोखरी निर्माण गर्ने भएको छ । अाज स‌ंसदमा आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले भूकम्पका कारण ढलेको धरहरा र ...
गाडी र मोटरसाइकलको भाउ बढ्ने, बजेटबाट बढाइयो कर

गाडी र मोटरसाइकलको भाउ बढ्ने, बजेटबाट बढाइयो कर

काठमाडौं - सरकारले विभिन्न वस्तुहरुको अन्तशुल्क कर बढाउने भएको छ । एक सय ५० सीसीभन्दा माथिका मोटरसाइकल र एक हजार सीसीभन्दा माथिको गाडीहरुको  अन्तशुल्क कर बढाउने अर्थमन्त्री डाक्टर ...
१३ खर्ब १५ अर्ब १४ करोडको बजेट प्रस्तुत (पूर्णपाठ)

१३ खर्ब १५ अर्ब १४ करोडको बजेट प्रस्तुत (पूर्णपाठ)

काठमाडौं - सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १४ करोडको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले अाज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५-७६ का लागि १३ खर...
आगामी वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि, ५ लाख नयाँ रोजगारी

आगामी वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि, ५ लाख नयाँ रोजगारी

काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा करिब ८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ । यो वर्ष केलब ५ प्रतिशत मात्रै आर्थिक वृद्धिको अनुमान गरिएका बेला आगामी आर्थिक वर्...
७ वटा सुरुङमार्ग बनाउने घोषणा, कहाँ-कहाँ बन्ने भए ?

७ वटा सुरुङमार्ग बनाउने घोषणा, कहाँ-कहाँ बन्ने भए ?

काठमाडौं - सरकारले बजेटमार्फत ७ वटा सुरुङमार्ग बनाउने घोषणा गरेको छ । अर्थमन्त्रीले नागढुंगा-नौबिसे, काठमाडौंको टोखा-छहरे-गुर्ज-भञ्ज्याङ खण्डमा सुरुङमार्ग बनाउने बजेटमार्फत घोषणा...
बजेट : ​कर्मचारीको तलब बढेन, महंगी भत्ता बढ्यो

बजेट : ​कर्मचारीको तलब बढेन, महंगी भत्ता बढ्यो

काठमाडौं - सरकारले कर्मचारीको तलब बृद्धि नगर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कर्मचारीको तलब बृद्धि नगरेको भए पनि कर्म...
पश्चिम सेती स्वदेशी लगानीमा बनाउने सरकारको घोषणा

पश्चिम सेती स्वदेशी लगानीमा बनाउने सरकारको घोषणा

काठमाडौं - सरकारले ७ सय ५० मेगावाटको जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको छ । थ्री गर्जेजले लामो समयदेखि ओगटेको यो आयोजना सरकारले थ्री गर्जेजसँगको सम्झौता तोड...
सरकारले ‘भिजिट नेपाल २०२०’ सञ्चालन गर्ने

सरकारले ‘भिजिट नेपाल २०२०’ सञ्चालन गर्ने

काठमाडौं - सरकारले पर्यटन प्रवर्द्धन गर्न ‘भिजिट नेपाल २०२०’ सञ्चालन गर्ने भएको छ । यसका लागि सरकारले एक सय वटा पर्यटकीय गन्तव्य पहिचान गरेको छ । पर्यटकीय क्षेत्रको विकासका लागि ...
गरिवी निवारणका लागि २६ जिल्लामा राज्य सुरक्षा कार्यक्रम

गरिवी निवारणका लागि २६ जिल्लामा राज्य सुरक्षा कार्यक्रम

काठमाडौँ - सरकारले २६ जिल्लाका गरिव परिवारलाई परिचय पत्र वितरण गर्ने भएको छ । उनीहरुका लागि राज्यले सुरक्षा गर्न अर्थमन्त्री खतिवडाले बताए । यसका लागि ६३ करोड ७३ लाख रुपैयाँ बजेटको...
अब हरेक प्रदेशमा रंगशाला, २ अर्ब चार करोड छुट्याइयो

अब हरेक प्रदेशमा रंगशाला, २ अर्ब चार करोड छुट्याइयो

काठमाडौं - सरकारले हरेक प्रदेशमा रंगशाला बनाउने भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा पेश गरेको बजेटमा हरेक प्रदेशमा ठूला रंगशाला बनाउने उल्लेख छ । आठौं राष्ट्रिय ख...
विदेशबाट फर्केका युवाको सीप प्रमाणीकारण गर्ने

विदेशबाट फर्केका युवाको सीप प्रमाणीकारण गर्ने

काठमाडौं - सरकारले विदेशबाट फर्केका युवाको सीप प्रमाणीकारण गर्ने भएको छ । युवाको सीप प्रमाणीकरण गरेर त्यसअनुसारको व्यवसाय सञ्चालन गर्न १० लाख रुपैयाँ सम्म ऋण उपलब्ध गराउने भएको छ ।...
वृद्धवृद्धाको एक लाखसम्मको बीमा शुल्क सरकारले बेहोर्ने

वृद्धवृद्धाको एक लाखसम्मको बीमा शुल्क सरकारले बेहोर्ने

काठमाडौं - सरकारले आगामी वर्ष समाजिक सुरक्षा भत्तामा वृद्धि नगर्ने भएको छ । सरकारले अब समाजिक सुरक्षालाई एकीकृत गर्ने घोषणा नयाँ बजेटमार्फत गरेको छ । ७० वर्ष माथिका नागरिकको एक लाख...
संसद्‌मा नयाँ आर्थिक वर्षको बजेट भाषण (LIVE)

संसद्‌मा नयाँ आर्थिक वर्षको बजेट भाषण (LIVE)

काठमाडौं - संघीय संसदको संयुक्त बैठकमा आज आर्थिक वर्ष २०७५-०७६ को आय-व्ययको विवरण प्रस्तुत हुँदै छ। सभामुखको अनुमतिपछि अर्थमन्त्री अहिले डा. युवराज खतिवडाले बजेट प्रस्तुत गरिहनु भए...
अपडेट: अर्थमन्त्रीद्वारा संसदमा बजेट प्रस्तुत गर्दै

अपडेट: अर्थमन्त्रीद्वारा संसदमा बजेट प्रस्तुत गर्दै

काठमाडौं सरकारले आर्थिक वर्ष २०७५-७६ को बजेट प्रस्तुत गरिरहेको छ । अर्थमन्त्री युवराज खतिवडाले अहिलेसंघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहनु भइको छ । सभामुखको अनुमतिपछि अर...
मन्त्रिपरिषद्‍बाट बजेट पारित, अब संसदमा पेश गरिदै

मन्त्रिपरिषद्‍बाट बजेट पारित, अब संसदमा पेश गरिदै

काठमाडौं - आगामी आर्थिक वर्ष २०७५-७६ को लागि ल्याउन थालिएको बजेट मन्त्रिपरिषद्ले पारित गरेको छ । आज दिउसो बसेको मन्त्रिपरिषद् बैठबाट बजेट पारित गरेको हो । बजेट र बजेटसँग सम्वन्धित ...
कर्णालीका दुर्गम जिल्लामा अब सुर्खेतबाट सिधा हवाइ सेवा

कर्णालीका दुर्गम जिल्लामा अब सुर्खेतबाट सिधा हवाइ सेवा

सुर्खेत - कर्णाली प्रदेशका विकट जिल्लाहरु जुम्ला, हुम्ला, मुगु र डोल्पामा सीता एअरले प्रदेश राजधानी सुर्खेतबाट हवाइ सेवा शुरु गर्ने भएको छ । सीता एअरले असार १५ देखि प्रदेश राजधानी ...
स्टाफ कलेजलाई संघीयताको अध्ययन केन्द्र बनाइने

स्टाफ कलेजलाई संघीयताको अध्ययन केन्द्र बनाइने

काठमाडौं - नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)लाई ‘संघीयताको अध्ययन केन्द्र’का रुपमा विकास गर्न थालिएको छ । मुलुक भर्खरै संघीयतामा प्रवेश गरेसँगै सोबारे जानकारी दिनका...
जेलबाट छुटेपछि बालकृष्ण ढुंगेलले यसरी पोखे आक्रोश…

जेलबाट छुटेपछि बालकृष्ण ढुंगेलले यसरी पोखे आक्रोश…

काठमाडौं - गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएपछि रिहा भएका बालकृष्ण ढुंगेलले सरकारको शासकीय प्रवृतिका कारण आफू जेल जानु परेको बताउनु भएको छ । मुलुकमा गणतन्त्रको माग ...