Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – आगामी आर्थिक वर्ष २०७५-७६ को लागि ल्याउन थालिएको बजेट मन्त्रिपरिषद्ले पारित गरेको छ । आज दिउसो बसेको मन्त्रिपरिषद् बैठबाट बजेट पारित गरेको हो । बजेट र बजेटसँग सम्वन्धित ऐनहरू पारित भएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताउनुभयो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट ४ बजे संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । बजेट सुन्खनको लागि सभामुखले तोकेअनुसार सांसदहरू यसअघी नै सदनमा आइसकेका छन् । खतिवडाले साढे १४ खर्ब रुपैयाँ बराबरको आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेका छन् । बजेट युवा रोजगार, सबै नेपालीको बिमा लगायतका कार्यक्रम ल्याउने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया