Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – सरकारले ७ सय ५० मेगावाटको जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको छ । थ्री गर्जेजले लामो समयदेखि ओगटेको यो आयोजना सरकारले थ्री गर्जेजसँगको सम्झौता तोड्दै आफै बनाउने निर्णय गरेको हो ।

आगामी आर्थिक वर्ष २०७४र०७८५ को बजेट मार्फत सरकारले यो आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको हो । सरकारले गठन गरेको एक समितिको सुझाव बमोजिम सरकारले यो निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया