Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

तिम्रो मायाँ हृदयमा छानेर राखेकोथें
तिम्रो मायाँ मेरै लागि बानेर राखेकोथें

थाहा छैन माया अनि ह्दयका कुराहरू
त्यही पनि त तिमीलाई तानेर राखेकोथें

घमण्ड र तनावमा बाँचेको छ मान्छे आज
‘काजीलाई’ नै दिलमा छुरा हानेर राखेकोथें

कस्लाई भनुँ मनको कुरा विश्वासिलो मान्छे छैन
त्यही पनि त मीठो अचार झानेर राखेकोथें

-टोकियो, जापान

तपाईको प्रतिक्रिया