Deneme Bonusu Veren Siteler
सोमवार, साउन ४, २०८३
Monday, July 20, 2026

नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा नेपाली लोकतान्त्रिक मञ्च (NDF) जापानले आउँदो आइतवार दशै शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपालीहरुको महान पर्व बिजया दशमीको उपलक्ष्यमा जापानबासी नेपालीहरुबिच शुभकामना आदान प्रदान गर्ने गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको मञ्चकी अध्यक्ष सिर्जना काफ्लेले बताईन् ।

उक्त कार्यक्रम टोकियो ओमोरीस्थित सेइयु भवनको पाँचौ तल्लामा रहेको बैकर्ट हलमा अपरान्ह  २ बजेदेखि हुने जनाईएको छ ।***

तपाईको प्रतिक्रिया