बुधबार जेष्ठ ३०, २०७५
फलेवास – आफ्नै साथीहरुको कुटपिटबाट मलेसियामा ज्यान गुमाएका पर्वतका किशोर केसी (नसिब) को तीन साता बितिसक्दा पनि शव नेपाल आउन सकेको छैन ।
लामो समयसम्म पनि शव नेपाल आइनपुगेपछि परिव...
बुधबार जेष्ठ ३०, २०७५
काठमाडौं – रियल मड्रिडले स्पेनिस राष्ट्रिय टोलीका प्रशिक्षक जुलेन लोपेटेगीलाई आगामी तीन वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि ...
बुधबार जेष्ठ ३०, २०७५
काठमाडौं – आजदेखि मनसुन सक्रिय हुने मौसमविदले बताएका छन् । मौसमविद समिर श्रेष्ठले दिनुभएको जानकारी अनुसार पूर्वी क्षेत्रबाट मनसुन सक्रिय हुने संकेत देखिएको छ । एक हप्तासम्ममा देशका...
बुधबार जेष्ठ ३०, २०७५
काठमाडौं – बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । गएराती आफ्नै निवास काठमाडौं मैतीदेवीमा उहाँको निधन भएको हो ।
९३ वर्षका थापा लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडि...
बुधबार जेष्ठ ३०, २०७५
काठमाडौं – बंगलादेशमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ । २० जना हराइरहेका छन् ।
मुसलधारे बर्षासँगै आएको बाढी र पहिरोमा परेर उनीहरुको मृत्यु भएको हो । ...
बुधबार जेष्ठ ३०, २०७५
काठमाडौं – विश्वकप फुटबल सुरु हुन अब एक दिन मात्रै बाँकी छ । रुसमा भोली(बिहीबार) साँझ सुरु हुने विश्वकपका लागि सहभागि सबै ३२ टोली अहिले रुसका विभिन्न शहर पुग्दैछन् ।
राजधानी मस...
बुधबार जेष्ठ ३०, २०७५
काठमाडौँ – जुन १२ को वार्ताको परिणाम के आउला भन्ने विश्वको ब्यग्र प्रतिक्षाको घडी अन्ततः मङ्गलबार बिहान सुखद अन्त्यमा टुङ्गिएको छ । कोरियाली प्रायद्वीप र लगभग विश्व नै मङ्गलबारको ...
बुधबार जेष्ठ ३०, २०७५
काठमाडौं – खाने दूधमा कपडा धुने सोडा र साबुनमा प्रयोग हुने रसायनसमेत मिसाइने गरेको पाइएको छ ।
गर्मीयाममा दूध फाट्नबाट जोगाउन दूध संकलन गर्ने सहकारीका व्यवस्थापक र ठेकेदारले यस्ता ...
बुधबार जेष्ठ ३०, २०७५
काठमाडौं - सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा हुँदै आएको ढिलाई अब हट्ने भएको छ ।
यातायात व्यवस्था विभागले थप ४ वटा छपाई प्रिन्टर मेसिन ल्याएसँगै अब चालक अनुमतिपत्र लिनका लाग...
बुधबार जेष्ठ ३०, २०७५
काठमाडौं - नेपाली कांग्रेसको जिल्ला सभापतिहरुकको राष्ट्रिय भेलाले तयार पारेको पार्टीको विधान संशोधन तथा परिमार्जन, पार्टीको तत्कालिन, अल्पकालिन, दीर्घकालिन रणनीति र कार्ययोजना ...
बुधबार जेष्ठ ३०, २०७५
काठमाडौं – सरकारले बजेट भाषणमा करको दायरा परिवर्तन गरेको बहानामा व्यापारीले दैनिक खाद्यवस्तुको मूल्य बढाएपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् ।
आगामी आर्थिक वर्षको बजेटमा...
मङ्लबार जेष्ठ २९, २०७५
मैले एउटा मिठो सपना देखे, एउटा सुन्दर ठाउँ स्वर्गमा झरे झैं अनुभूती गरें । चारैतिर झिलिमिली झिलिमिली पर-पर सम्म उज्यालो अनि रंगिन, जताततै बिकास भएको, पूर्वदेखि पश्चिमसम्म रेलहरु कु...
मङ्लबार जेष्ठ २९, २०७५
काठमाडाैं - नेपाल राष्ट्र बैंकले नि:शुल्क भिसा र टिकटको प्रावधानले कामदारको विदेश जाने लागतमा केही कमी ल्याएपनि अपेक्षाकृत लागत नघटेको भन्दै विद्यमान व्यवस्थामा पुनरावलोकन गर्न सम्...
मङ्लबार जेष्ठ २९, २०७५
काठमाडौं - इन्धनको मूल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको पुत्ला जलाएको छ । विपक्षी कांग्रेससम्वद्ध विद्यार्थी संगठन नेविसंघले मूल्यवृद्धिको विरोधमा आन्दोलन ...
मङ्लबार जेष्ठ २९, २०७५
काठमाडाैं - नेपालमा सर्वाधिक प्रत्यक्ष वैदेशिक लगानी वेस्ट इन्डिजबाट भएको पाइएको छ । उद्योग, व्यापार एवं औद्योगिक क्षेत्रमा लगानी गर्ने देशका रुपमा मुलुकमा विरलै सुनिएको उक्त राष्ट...
मङ्लबार जेष्ठ २९, २०७५
काठमाडाैं - संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा दीपकराज जोशीको नाम सिफारिस गरेको छ । लामो समयदेखि रिक्त सर्वोच्चको नेतृत्वबारे निर्णय गर्न आज बसेको परिषद्को बै...
मङ्लबार जेष्ठ २९, २०७५
काठमाडौं - बीपी राजमार्गमा १० टन भन्दा माथिका सवारी साधन सञ्चालनमा रोक लगाउने सर्वोच्च अदालतबाट भएको परामादेशले ढुवानी र आवागमन ठप्प बनेपछि रामेछापका व्यवसायीहरु चरणबद्ध आन्दोलनमा ...
मङ्लबार जेष्ठ २९, २०७५
भक्तपुर - नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ सिकले नेपालको स्वास्थ्य सेवाको अवस्था प्रशंसायोग्य रहेको बताउनु भएको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरि...
मङ्लबार जेष्ठ २९, २०७५
काठमाडाैं - विभिन्न ११ कम्पनीको सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ मूल्य बराबरको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद शेयर निष्काशनको तयारी गरिएको छ । ती कम्पनीले नेपाल धितोप...
मङ्लबार जेष्ठ २९, २०७५
काठमाडाैं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित विद्युत् आपूर्तिमा देखिने समस्या समाधानका लागि सरकारले चासो व्यक्त गरेको छ । गृहमन्त्री रामबहादुर थापाले आज नेपाल विद्युत् प...