सोमवार असार ४, २०७५
काठमाडौं - जनकपुर–अयोध्या बस सेवा सुचारु नभएपछि स्थानीयवासी निक्कै निरास भएका छन् ।
‘हामी अयोध्या जान एक सातादेखि कार्यक्रम बनाइरहेका छौं तर गाडी कहिले खुल्ने हो, त्यो थाहा नभएपछ...
सोमवार असार ४, २०७५
काठमाडौं - विश्व विजेता जर्मनीले पराजयसँगै विश्वकपको सुरुवात गरेको छ । समुह चरणको पहिलो खेलमा जर्मनी मेक्सिकोसँग १–० ले स्तब्ध भएको हो ।
मेक्सिकोलाई जित दिलाउन हिरभिङ लोजानोले नि...
सोमवार असार ४, २०७५
काठमाडौं - विश्वकप फुटबल अन्तर्गत उपाधि दाबेदार ब्राजिलले स्विटजरल्याण्डसँग बराबरी खेल्दै अंक बाडेको छ । समुहको दोस्रो खेलमा ब्राजिलले फिफा वरियताको माथिल्लो स्थानमा रहेको स्विस ट...
सोमवार असार ४, २०७५
काठमाडौं - नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि आज राती १२ बजेदेखि निगमले इन्धनको मूल्य घटाएको हो ।
भारतीय आयल निगम आईओसीले पठाएको ...
सोमवार असार ४, २०७५
काठमाडौं – प्रहरी प्रधान कार्यालयले ५५ जना डिएसपीको पदस्थापन तथा ५० जना डिएसपीको सरुवा गरेको छ। अमेरिका जानुअघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सरुवा र पदस्थापन गरेका हुन्।
...
सोमवार असार ४, २०७५
काठमाडौं - रुसमा जारी विश्वकप फुटबल अन्तर्गत अहिले साबिकको विजेता जर्मनी र मेक्सिकोबीच खेल सुरु भएको छ ।
लुजिनिकी रंगशालामा दुवै टोली पहिलो जित निकाल्ने योजनासहित मैदान उत्रिएका ...
सोमवार असार ४, २०७५
काठमाडौं - सर्बियाले रुस विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । आज भएको खेलमा कोष्टारिकालाई १ - ० गोल अन्तरले हराउदै सर्बियाले विजयी सुरुवात गरेको हो ।
सर्बियालाई जित दिलाउन कप्...
आइतवार असार ३, २०७५
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारबाट सुरु हुने आफ्नो चीन भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग सामूहिक परामर्श गर्नु भएको छ । प्रधानमन्त्री ओलीले अाज सिंहदरबारमा पूर्...
आइतवार असार ३, २०७५
काठमाडौं - विश्वकपको समूह ‘ई’ को पहिलो खेलमा सर्बियाले कोस्टारिकालाई हराएको छ । प्रतिस्पर्धात्मक खेलको ५६ औं मिनेटमा अलेक्जेण्डर कोलारोभले गरेको गोल नै सर्बियाको जितमा निर्णायक बन्...
आइतवार असार ३, २०७५
काठमाडाैं - नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि आइतबार राती १२ बजेदेखि मूल्य घटाएको हो ।
‘भारतीय आयल निगम (आईओसी)ले पठाएको नयाँ मूल...
आइतवार असार ३, २०७५
काठमाडौं - विप्रेषण आयमध्ये ठूलो परिमाणको रकम दैनिक प्रयोजन तथा ऋण तिर्नका लागि खर्च हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको एक अध्ययनअनुसार विप्रेषण आयको २५.३ प...
आइतवार असार ३, २०७५
काठमाडौं - नेपाल विद्युत प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा विद्युत अभाव हुन नदिने घोषणा गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले तय गरेको विशेष आर्थिक क्षेत...
आइतवार असार ३, २०७५
काठमाडाैं - काठमाडौंबाट पोखरा आएको यति एयरको एएचयू-६८१ नम्बरको जहाज हाइड्रोलिक फेल भएपछि अाज पोखरा विमानस्थलको रनवेभन्दा बाहिर गएको छ । दिउँसो २ : ४५ बजे अवतरणपछि पार्किङमा ल्याउने...
आइतवार असार ३, २०७५
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले पेट्रोलियमको मूल्यवृद्धिको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । अध्यक्ष नैनसिंह महरले आज विज्ञप्ती ...
आइतवार असार ३, २०७५
काठमाडौं - सरकारले चीन सहयोगसम्बन्धी कार्यक्रम र परियोजना कार्यान्वयन गर्न छुट्टै संयन्त्र स्थापना गर्ने भएको छ । अाज बसेको मन्त्रीपरिषद बैठकले चीन सहयोग सम्बन्धी कार्यक्रम र परियो...
आइतवार असार ३, २०७५
काठमाडौं - सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीमा ३३ प्रतिशत महिला नपुर्याएकोबारे कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश अनिल सिन्हाको एकल इजलासले पार्टीको स्थायी र केन...
आइतवार असार ३, २०७५
काठमाडौं - राष्ट्रियसभाका सदस्यले आफ्नो कार्यकाल कति वर्ष रहने भन्ने यकिन स्वयंले गर्नुहुने भएको छ । नेपालको संविधानको धारा ८६ अनुसार सो सभाका ५९सदस्यले गोलाविधिद्वारा आफ्नो कार्या...
आइतवार असार ३, २०७५
काठमाडाैं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मकवानपुरको हेटौंडामा बस्ने भएको छ । जिल्ला सभापतिको भेला सुरू हुनुपूर्व भोलि अपरान्ह केन्द्रीय समिति बैठक डाकिएको हो ।
पर्स...
आइतवार असार ३, २०७५
काठमाडाैं - सरकारका मन्त्रीको उपस्थिति नभएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । अाजको प्रतिनिधिसभा बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशा...
आइतवार असार ३, २०७५
सनफ्रान्सिस्को - नेपालमा सीप, ज्ञान र प्रविधि हस्तान्तरणका लागि क्यालिफोनियाको सनफ्रान्सिस्कोमा आयोजित विज्ञ भेला सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ र गैर आवासीय नेपाली संघ राष...