Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – प्रहरी प्रधान कार्यालयले ५५ जना डिएसपीको पदस्थापन तथा ५० जना डिएसपीको सरुवा गरेको छ। अमेरिका जानुअघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सरुवा र पदस्थापन गरेका हुन्।

 इन्चार्जमा एक वर्ष नपुगेका धेरै अफिसरहरुलाई हटाइएको छ। स्रोतका सरुवामा भएको चलखेलका आधारमा यसरी हटाइएको हो।

हेर्नुहोस् डिएसपीको सरुवा सूची ।

तपाईको प्रतिक्रिया