Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026
हत्या गर्ने युवक

हत्या गर्ने युवक

अपरिचित एक वृद्धको हत्या गर्ने युवकलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरी आज सार्वजनिक गर्दै । तस्बिर: रासस
पानीको हाहाकार हुनथाल्यो

पानीको हाहाकार हुनथाल्यो

चैत नसकिंदै गर्मी सुरु भयो, पानीको हाहाकार हुनथाल्यो, टेकूमा सर्वसाधारणका लागि ट्याङ्करबाट वितरण गरिएको पानी थाप्न हानथाप गर्दै महिलाहरु । तस्बिर: रत्न श्रेष्ठ
विश्व भ्रमणमा निस्किएका तेजबहादुर

विश्व भ्रमणमा निस्किएका तेजबहादुर

शान्तिका लागि विश्व भ्रमणमा निस्किएका शारीरिक अपाङ्गता भएका तेजबहादुर कार्की झापाको काँकडभिट्टामा । बंगलादेश, भूटानलगायत नेपालको ७५ वटै जिल्ला भ्रमण सकेर कार्की झापा आइपुग्नु भएको ...
रक्सी

रक्सी

म्याग्दीको एक ग्रामीण बस्तीमा घरेलु मदिरा (रक्सी) बनाउँदै गरेकी एक महिला । तस्बिर: रासस
प्लास्टिका भाडामा पानी ओसार्दै

प्लास्टिका भाडामा पानी ओसार्दै

म्यानमारको यानगोनबाट मात्र 15 कि.मि. को दुरीमा रहेको डाला टाउनसिपका स्थानिय वासीहरू प्लास्टिका भाडामा पानी ओसार्दै । तस्विरः एजेन्सि
विश्व पानी दिवस

विश्व पानी दिवस

"विश्व पानी दिवस" को दिन धारा बाट पनी खादैं भारत, अलाहबादका एक बालिका । तस्विरः एपि
चन्दादाताहरुलाई सम्मान गर्दै

चन्दादाताहरुलाई सम्मान गर्दै

म्याग्दीको कुहुँ गाविसस्थित थाईवाङ निमाविलाई आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गर्दै जिल्ला शिक्षा अधिकारी बिष्णुनारायण श्रेष्ठ । तस्बिरः सन्तोष गौतम
विपन्न चेपाङ्गहरुलाई लत्ताकपडा हस्तान्तरण

विपन्न चेपाङ्गहरुलाई लत्ताकपडा हस्तान्तरण

चितवनको शक्तिखोरमा एक कार्यक्रमको आयोजना गरी न्यानो नेपालले पठाएको लत्ताकपडा विपन्न चेपाङ्गहरुलाई हस्तान्तरण गर्दै राससका चितवन प्रतिनिधि नारायण अधिकारी  । तस्बिरः रासस

मिस नेपाल २०१३

मिस नेपाल २०१३ विजेता इशानी श्रेष्ठ । तस्बिर साभारः केशव थोकर/रिपब्लिका
तसिवर खिचाउँदै मन्त्रीहरु

तसिवर खिचाउँदै मन्त्रीहरु

राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेपछि सामूहिक तसिवर खिचाउँदै मन्त्रीहरु । तसिवर: रासस
एन.आई.सि. बैकको १५ औँ वार्षिक साधारण सभा

एन.आई.सि. बैकको १५ औँ वार्षिक साधारण सभा

एन.आई.सि. बैकको १५ औँ वार्षिक साधारण सभामा अतिथिहरु । साधारण सभाले एन.आई.सि. बैक र बैक अफ एसियासँग गाभ्नका लागि मर्जर प्रक्रिया अगाडि बढाउनका लागि अनुमति दिएको छ । तस्बिर: रासस
लालिगुराँस

लालिगुराँस

शान्त वातावरण, लालिगुराँस फुलेर बनेको रंगीन जंगल, हिमऋङखला लगायत प्राकृतिक सुन्दरताका कारण यो पदमार्गको भ्रमण गर्ने पर्यटक बढ्न थालेका छन् । तस्विरः सन्तोष गौतम
नालामा सुन खोज्दै

नालामा सुन खोज्दै

नेपालमा आएर बजारको सडकखण्डमा सुन खोजेर मनग्य आम्दानी । हेटौंडा बजारको सुन पसलहरु अगाडीको नालामा सुन खोज्दै भारतिय महिलाहरु । तस्विरः अञ्जली थापा
पूर्वमन्त्री जेपी गुप्ता

पूर्वमन्त्री जेपी गुप्ता

भ्रष्टाचारको मुद्दामा १३ महिना जेल जीवन विताएर सोमबार रिहा भएका पूर्वमन्त्री जेपी गुप्ता डिल्लीबजार कारागार परिसरमा । तस्बिरः समुद्रपारि
नारी दिवस टोकियो

नारी दिवस टोकियो

अन्तराष्टिय नारी दिवसको अवसरमा टोकियोमा भएको कार्यक्रममा थाली नृत्य प्रस्तुत गर्दै कलाकार शुशिला सापकोटा तस्वीरः ऋतुकुमार दुरा
विपासा

विपासा

भारतीय नायिका विपासा वासु अहमदावादमा फिल्म आत्माको प्रचार-प्रसारमा। तस्बिरः एपी
“इच वान टिच वान”

“इच वान टिच वान”

निरक्षरता अन्त्यको नारा सहित "इच वान टिच वान" भन्ने अभियानका क्रममा घर घरमा पुगेर परिवारका मानिसबाट लागत लिदै विद्यार्थीहरु र साथमा सञ्चारकर्मीहरु अभियानका समाचार सङ्कलन गर्दै । तस...
विरोध सभामा सम्झौता पत्र जलाउदै

विरोध सभामा सम्झौता पत्र जलाउदै

नेकपा – माओवादीका नेता सिपी गजुरेलद्धारा आज रत्नपार्कमा आयोजीत विरोध सभामा चारदल द्धारा गरीएको सम्झौता पत्र जलाउदै । तस्विर: प्रदीपराज वन्त
विरोध सभामा सम्झौता पत्र जलाउदै

विरोध सभामा सम्झौता पत्र जलाउदै

नेकपा – माओवादीका नेता सिपी गजुरेलद्धारा आज रत्नपार्कमा आयोजीत विरोध सभामा चारदल द्धारा गरीएको सम्झौता पत्र जलाउदै । तस्विर: प्रदीपराज वन्त