एन.आई.सि. बैकको १५ औँ वार्षिक साधारण सभा एन.आई.सि. बैकको १५ औँ वार्षिक साधारण सभामा अतिथिहरु । साधारण सभाले एन.आई.सि. बैक र बैक अफ एसियासँग गाभ्नका लागि मर्जर प्रक्रिया अगाडि बढाउनका लागि अनुमति दिएको छ । तस्बिर: रासस प्रकाशित मिति: मङ्लबार चैत्र ६, २०६९ प्रकाशित समय: १०:४९:१२