बिहिबार चैत्र १५, २०६९
म्याग्दीको रत्नेचौर गाविस ४ भुवानेमा रहेको नमुना कृषि फार्ममा काम गर्दै कृषक । भुवानेमा २ लाख रुपैया लगानी गरेर दुई वर्षअघि सुरु गरेको तरकारी खेतीबाट १० लाख रुपैया आम्दानी गर्न सफल...
बुधबार चैत्र १४, २०६९
झापाको ज्यामिरगढीस्थित अरनिको प्राथमिक विद्यालयमा आपसमा रंग खेल्दै शिक्षक विद्यार्थीहरु । तस्वीरः चन्द्रकला भण्डारी
बुधबार चैत्र १४, २०६९
कलाकारहरुको होली । तस्विर: समुद्रपारि
बुधबार चैत्र १४, २०६९
राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा होलीमा रम्दै नेपाली तथा विदेशी पर्यटकहरु । तस्बिर: पिआर पन्त
बुधबार चैत्र १४, २०६९
राजधानीको नयाँ बानेश्वरमा मंगलबार फागु पुर्णिमा पर्व मनाउँदै स्थानीय युवकहरु । तस्बिर: समुद्रपारि डट कम
मङ्लबार चैत्र १३, २०६९
पोखराको पर्यटकीय स्थल लेकसाइडमा विदेशी पर्यटकहरू होली मनाउदै । तस्विरः एजेन्सि
मङ्लबार चैत्र १३, २०६९
फागुपूर्णिमा अथवा तोरन्ल पर्वमा शुभकामना आदानप्रदान गर्दै बेनीका थकाली समुदाय । थकाली समुदायले तोरन्ल पर्वलाई महत्वका साथ मनाउने गर्दछन् । तस्बिरः सन्तोष गौतम
मङ्लबार चैत्र १३, २०६९
हिँडडुल गर्न नसक्ने अर्घाखाँचीको ठूलापोखरा गाविसमा रहेको भगवती निम्न माध्यमिक विद्यालयका शिक्षक कृष्ण प्रसाद पौडेललाई विद्यार्थीले बोकेर सम्मानका लागि लैजादैं । तस्बिर: प्रेमनारायण...
मङ्लबार चैत्र १३, २०६९
सप्तकोशी नदीबाट मारेर ल्याएको जनकपुर माछा सुनसरीको कोशी व्यारेजमा किन्दै गरेका ग्राहक । माछाले फुल पार्ने बेलामा माछा मार्नाले कोशीमा माछाको संख्यामा उल्लेखनीय कमि आएको छ । तस्बिीर...
मङ्लबार चैत्र १३, २०६९
नेपाल महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा भएको कार्यशाला गोष्ठीमा सहभागी हुन आएका नेपाली काङ्ग्रेसका नेतात्रय सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल महिला सङ्घको र्याल...
सोमवार चैत्र १२, २०६९
म्याग्दीको सदरमुकाम बेनीमा रहेको एकमात्र खेलमैदानमा एक महिना भन्दा लामो समयदेखि माटो थुपारीएपछि खेलकुद गतिबिधी प्रभावित बनेको छ । तस्विरः सन्तोष गौतम
सोमवार चैत्र १२, २०६९
नेपाली कांग्रेस झलारी गाँउ कार्य समितिको गाँउ सम्मेलनका क्रममा थारु समुदायका व्यक्तिहरु छोक्रा नाँच देखाउदै । यो नाच थारु समुदायको प्रशिद्धनाँच हो । तस्विरः रासस
सोमवार चैत्र १२, २०६९
बेला साकुराको, कुरै साकुराकोः जापानमा यतिवेला साकुरा हेर्नेहरूको भीड लागेको छ ।
तस्वीरः ऋतुकुमार दुरा/समुद्रपारि डट कम
सोमवार चैत्र १२, २०६९
रन्को नाचगानको: आबुधावीमा पिकनिकमा रम्दै नेपालीहरु । तस्विर: लालबहादुर ढेंगा
सोमवार चैत्र १२, २०६९
जापानको टोकियोमा एक रुखमुनि एक बालिका आफ्नो बाबुसँग घुम्दै । तस्बिरः एपी
आइतवार चैत्र ११, २०६९
एभरेष्ट स्कुलको भवन अवलोकन तथा कल्चर एक्सचेन्ज कार्यक्रममा सहभागीहरूलाई अंग्रेजी पाठ्यक्रमको बारेमा जानकारी दिंदै ग्रेप सिड पाठ्यक्रमका प्रतिनिधी जर्डन । तस्वीरः समुद्रपारि
आइतवार चैत्र ११, २०६९
एभरेष्ट स्कुलको भवन अवलोकन तथा कल्चर एक्सचेन्ज कार्यक्रममा सहभागीहरू । तस्वीर: समुद्रपारि
शनिबार चैत्र १०, २०६९
टोरन्टो फेसन विकमा सहभागी एक मोडल। तस्बिर:एपी
शनिबार चैत्र १०, २०६९
एन् डि एफ् जापान द्वारा आयोजित अन्तर्कृया कार्यक्रममा नेता द्वय भिम रावल र युवराज ज्ञवाली । तस्विरः समुद्रपारी
शनिबार चैत्र १०, २०६९
रुकुमको रुकुमकोट गाविसमा रहेको कमल दह भित्रको जीर्ण मन्दिर संरक्षणको अभावमा भत्किँदै गएपछि विभिन्न सरोकारवाला निकायको पहलमा सो मन्दिर संरक्षणको सुरु गरिँदै छ । तस्विरः रासस