बुधबार चैत्र २१, २०६९
राष्ट्रिय सहकारी दिवसको अवसरमा चितवनको भरतपुरमा आयोजित सहकारी र्यालीमा सहभागीहरु । तस्विरः नारायण ढुंगाना
बुधबार चैत्र २१, २०६९
आफ्नै पोशाक राम्रो : नुवाकोटको विदुरमा सामाजिक लोकतान्त्रिक पार्टीको पहिलो जिल्ला भेलामा सहभागी हुन आफ्नै जातिय पोशाकमा आएका महिलाहरु । तस्वीरः नवदीप श्रेष्ठ
मङ्लबार चैत्र २०, २०६९
खेल्दै, सिक्दै अनि रमाउँदैः नेपाली समुदायको पहलमा जापानमा खुलेको एभरेष्ट इन्टरनेशनल स्कुलमा पहिलो दिन आफना शिक्षिकासँग खेल्दै रमाउँदै वालवालिकाहरु तस्वीरः समुद्रपारि डट कम
&nbs...
मङ्लबार चैत्र २०, २०६९
अन्नपूर्ण धौलागिरी पर्यावरणीय सामुदायीक पदमार्ग अन्तरगत म्याग्दीको राम्चे र हिस्तान गाविसको जंगलमा गुराँस फुलेपछि देखिएको मनमोहन दृष्य । यहाँको जंगलमा पाईने १६ प्रजातीका गुराँसको र...
मङ्लबार चैत्र २०, २०६९
प्रतिक्षा भतेरको होइन भत्ताकोः सामाजिक सुरक्षा भत्ता लिनका लागि कृषि विकास बैँक धादिङमा घण्टौँ लाइनमा बसेका वृद्धहरु । सरकारले बैँक मार्फत भत्ता दिन थालेपछि वृद्धहरु सास्ती खेप्दै ...
मङ्लबार चैत्र २०, २०६९
युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले नेपाल स्काउटको प्रमुख स्काउटको हैसियतमा सोमबार स्काउटको दीक्षा लिनुहुँदैन । नेपाल स्काउटका प्रमुख आयुक्त श्रीराम लामिछानेले मन्त्री श्रेष...
मङ्लबार चैत्र २०, २०६९
नुवाकोटको सूर्यमति–४, चौखुडामा पुजाको भोज खादा विरामी भएकाहरुको सोमबार गाउँमै उपचार हुदै । भोज खाए पछि एकै गाउका १ सय १० जना विरामी भएका छन् । तस्वीरः नवदीप श्रेष्ठ
मङ्लबार चैत्र २०, २०६९
सडक नाटक : सदरमुकाम वेनी बजारमा सुरक्षित गर्भपतन सेवा र परिवार नियोजन सम्बन्धि जनचेतनामुलक सडक नाटक देखाईदै । म्याग्दीका विभिन्न ११ गाविसका १५ स्थानमा उत्त सडक नाटक देखाईएको थियो...
सोमवार चैत्र १९, २०६९
जापानमा एक प्लाष्टिक उद्योगमा लागेको आगो निभाउने प्रयासमा अग्नी नियन्त्रक । तस्बिरः रोयटर्स
आइतवार चैत्र १८, २०६९
खोजी शान्ति र भेदभावरहित समाजकोः जापानको सिन अोकुवोमा शान्ति र भेदभावरहित समाज निर्माणको लागि नामावली संकलन अभियानमा सहभागीहरू । तस्वीरः ऋतुकुमार दुरा/समुद्रपारि
आइतवार चैत्र १८, २०६९
कृषक सामूहिक खेतीमा रमाउँदैः म्याग्दीको सिंगा-१ र २ नम्बर वडाका कृषकहरुले कृषि सहकारीमार्फत सुरु गरेको सामूहिक तरकारी खेतीमा काम गर्दै गरेका कृषकहरु । बास्कुना कृषि सहकारीका २२ जना...
आइतवार चैत्र १८, २०६९
खोइ त वाल अधिकार? वीरगन्जको मूल सडकखण्ड छेउमा फालिएको फोहोरभित्र आवश्यक सामान खोजेर बिक्री गरी सडक बालबालिकाहरु आफ्नो जिविका चलाउने गर्दछन् । तस्वीरः कृष्ण उदास खनाल
आइतवार चैत्र १८, २०६९
एमाओवादी नेताको घर: घर छोडेर राजनीतिमा लागेका एमाओवादी राज्य समितिका नेता मिलन मग्रातीको गोरखा आँपपिलमा रहेका घर । राजनीतिमा लाग्ने र ग्रामिण क्षेत्रमा नेता बन्ने एमाओवादी नेताहरुक...
शनिबार चैत्र १७, २०६९
सर्जकको सम्मान – प्राज्ञ एंव लोकगायिका धवलागिरि साहित्य प्रतिष्ठान बागलुङबाट सम्मानित हुँदै । साथमा काजी रोशन साहित्य पुरस्कारद्वारा पुरस्कृत कथाकार ललिता दोषी । तस्वीर: रामबहादुर ...
शनिबार चैत्र १७, २०६९
जङगलमा पाइने सिस्नो प्रजातीको अल्लोबाट कपडा उत्पादन गरी आत्मनिर्भर बन्दै मकवानपुर उत्तरी क्षेत्रका महिलाहरु । तस्बिरः अञ्जली थापा
शनिबार चैत्र १७, २०६९
झापाको अजुर्नधारा–६ रातेखालमा हेफर इन्टरनेशनल नेपाल र जलेश्वर स्वावलम्वन समाजले साझेदारीमा सञ्चालन गरेको अर्जुनधारा सामुदायिक विकास परियोजना अन्तर्गत उपहार प्रदान गरिएको भैसी हेर्द...
शुक्रबार चैत्र १६, २०६९
नेपालमै जापानः नेपालमा भैरहेको जापान फेयर कार्यक्रममा नेपाली र जापानी ड्रेसमा सजिएका कलाकारहरू ।
तस्वीरः समुद्रपारि डट कम
बिहिबार चैत्र १५, २०६९
विक्रीका लागि होइन: जिल्ला प्रहरी कार्यालय म्याग्दीमा सर्वसाधारणले बुझाएका बिना ईजाजतको हतियारहरु सार्वजनिक गरिंदै । ३५ दिनको अवधिमा ९५ थान अवैध हतियार संकलन भएको छ । तस्वीर: सन्तो...
बिहिबार चैत्र १५, २०६९
साकुरैसाकुराः जापानमा साकुराको फोटो खिच्दै एक नेपाली युवक ।
तस्वीरः श्याम रानामगर
बिहिबार चैत्र १५, २०६९
मोरङको गोविन्दपुर–१ मा मङ्गलबार भएको आगलागीबाट ९० वटा घर टहरा जल्दा करिब एक करोड ५० लाख बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । तस्बिर: रासस