विरोध सभामा सम्झौता पत्र जलाउदै नेकपा – माओवादीका नेता सिपी गजुरेलद्धारा आज रत्नपार्कमा आयोजीत विरोध सभामा चारदल द्धारा गरीएको सम्झौता पत्र जलाउदै । तस्विर: प्रदीपराज वन्त प्रकाशित मिति: शनिबार चैत्र ३, २०६९ प्रकाशित समय: १०:३९:२८