शनिबार चैत्र ३, २०६९
राष्ट्रिय वाम मोर्चाद्धारा खिलराज नेतृत्वको सरकारको विरोधमा आज रत्नपार्कमा आयोजीत विरोध सभालाई सम्वोधन चित्रवहादुर के. सी. । तस्विर: रासस
शनिबार चैत्र ३, २०६९
नुवाकोटको साततले दरबारको कला नुवाकोट सम्पदा मञ्चद्धारा सञ्चालित संग्रालयलाई शुक्रबार हस्तान्तरण गर्दै कलाकार सुरेन्द्र प्रधान(दायाँ) । तस्वीरः रासस
बिहिबार चैत्र १, २०६९
अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई सिंहदरवारमा स्वागत गर्दै सरकारका उच्चपदस्थ कर्मचारीहरु । तस्बिरः समुद्रपारि डट कम
बिहिबार चैत्र १, २०६९
आधुनिक, पप तथा राष्ट्रिय भावका गीतहरु रहेको प्रजाभक्त श्रेष्ठको अडियो सिडी एल्बम ‘आभाश तिम्रै’ को राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा बिमोचन गर्दे बरिष्ठ गीतकार तथा चलचित्र निर्द...
बिहिबार चैत्र १, २०६९
स्कुल विदाको दिनमा म्याग्दी सामुदायिक पुस्तकालयमा पुगेर अध्ययन गर्दै गरेका दुई बालक । तस्बीर: कमल खत्री
बिहिबार चैत्र १, २०६९
विपक्षी दल सम्बद्ध ११ विद्यार्थी संगठनहरुद्धारा यात्रुभाडादरको विरुद्धमा विहान ६ वजेदेखि १० वजे सम्म गरेको सार्वजनीक तथा सरकारी सवारीलाई गरेको चक्काजाम कार्यक्रमलाइ सफल वनाउन नारा ...
बिहिबार चैत्र १, २०६९
प्रेस चौतारी पर्साले बुधवार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल । तस्बिर: बिजयकुमार महतो
बिहिबार चैत्र १, २०६९
रिपोटर्स क्लब पर्साले बुधवार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा जगत गुरु कृपालु जी महराकी प्रचारिका निकुंजेश्वरी देवी । तस्विर: बिजयकुमार महतो
बुधबार फाल्गुन ३०, २०६९
नवलपरासीमा लागु औषध सम्बन्धि घटना बढीरहेको बेला प्रहरीले बिभिन्न समयमा बरामद गरेको ठुलो परिमाणको लागु औषध जन्य बस्तु जिल्ला प्रहरी कार्यालयमा नष्ट गरीदै । तस्बिर: पुरुषोत्तम सुबेद...
बुधबार फाल्गुन ३०, २०६९
वीरगन्जको घण्टाघरमा मंगलबार मार्सल आर्ट खेल प्रदर्शन गर्दै खेलाडीहरु । स्थानीय मार्सल आर्टका खेलाडी अशोक साहको स्मृतिमा मंगलबार घण्टाघरमा यो खेल खेलाडीहरुले प्रश्तुत गरेका हुन् । त...
बुधबार फाल्गुन ३०, २०६९
वीरगन्जको माइस्थान स्थित हाटबजारमा ट्याक्टरमा ल्याइएको आलु ब्यवस्थापन गरिदै । यहाँ नेपालको पहाडी जिल्ला र भारतबाट पनि आलुहरु आउने गर्दछ । तस्विरः कृष्ण उदास खनाल
बुधबार फाल्गुन ३०, २०६९
हेम नारायण यादव मेमोरियल ट्रष्ट सिरहाले महाशिवरात्री पर्वको अवसरमा आयोजना कुस्ती प्रतियोगितामा भारत गाँजीपुरका पहलवान ब्रहमफाँस दाउँ लगाउदा खुशी हुँदै दर्शक । तस्वीर: बद्री नारायण ...
बुधबार फाल्गुन ३०, २०६९
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको ४५ औं जिल्ला सभामा सहभागीहरु । सो सभामा बिभिन्न ब्यक्ति तथा संस्थाहरुलाई पनि सम्मान गरिएको थियो । तस्विरः कृष्ण उदास खनाल
मङ्लबार फाल्गुन २९, २०६९
जिल्ला बिकास समिती दाङको २१ औ जिल्ला परिषदका प्रमुख अतिथी एब जिल्ला कै जेष्ठ नागरिक ९९ औ बर्षिया बिन्टी चौधरीलाई कार्यक्रम स्थल बाट बिदाई गदै स्थानिय बिकास अधिकारी बिष्णु प्रसाद पो...
मङ्लबार फाल्गुन २९, २०६९
डा. रम्भा देव र सुरक्षा अस्पताल खुलाउन मांग गर्दै मधेशी महिला समूह एवं सो अस्पतालका कर्मचारीद्धारा आज जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै । तस्विरः सुमित्रा अधिकारी
मङ्लबार फाल्गुन २९, २०६९
लथालिङ्ग भवन र सबैखाले भौतिक पूर्वाधारले कमजोर दक्षिण ललितपुरको दुर्गम गिम्दी गाविसको स्वास्थ्य चौकी भवन । तस्वीर: सीवी अधिकारी
मङ्लबार फाल्गुन २९, २०६९
इलामको बरबोटे गाविसस्थित दुर्गा प्राविमा विद्यालय भवन निर्माण सहयोग गरेका विदेशी पाहुना विद्यालयलाई सहयोग गरेपछि सामूहिक प्रतिबद्धता जनाउँदै । तस्विरः गोविन्द लामिछाने
मङ्लबार फाल्गुन २९, २०६९
जंगलबाट टिपेर ल्याइएका लालीगुँरासको फूल आन्तरिक तथा वाहृय पर्यटकलाई बिक्रीका लागि बसेका दुई बालक । तस्विर: आर श्रेष्ठ
सोमवार फाल्गुन २८, २०६९
महाशिवरात्री तथा नेपाली सेना दिवसको उपलक्ष्यमा काठमाण्डौको टुडीखेलमा सेनाद्धारा आयोजीत सेना दिवस विषेश कार्यक्रकमा परेड प्रर्दशन सेनाका जवानहरु । तस्विर: प्रदपिराज वन्त
सोमवार फाल्गुन २८, २०६९
महाशिवरात्री तथा नेपाली सेना दिवसको उपलक्ष्यमा काठमाणडौंको टुडीखेलमा सेनाद्वारा आयोजीत सेना दिवस विषेश कार्यक्रममा प्यारा जम्प गर्दै सेनाका जवान । तस्विरः प्रदपिराज वन्त