Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026
दोसल्ला ओढाएर सम्मानपत्रबाट सम्मानित

दोसल्ला ओढाएर सम्मानपत्रबाट सम्मानित

रामानन्द शक्तिपीठबाट दोसल्ला ओढाएर सम्मानपत्रबाट सम्मानित भएपछि सामुहिक रुपमा तस्वीर खिचाउँदै पूर्वका विद्धान डा. द्धय टङ्क न्यौपाने र बद्रबिशाल पोख्रेल चतराधाममा । तस्वीर: याम प्र...
आगलागिका पीडित

आगलागिका पीडित

सप्तरीको रायपुरमा शनिबार भएको आगलागिका पीडित बालिकाहरु खुला आकाशमुनी खाना पकाउँदै । फोटो: राजेश झा
नेपाली सेना दिवस

नेपाली सेना दिवस

महाशिवरात्री तथा नेपाली सेना दिवसको उपलक्ष्यमा काठमाण्डौको टुडीखेलमा सेनाद्वारा आयोजीत सेना दिवस विषेश कार्यक्रममा उपस्थित राष्ट्रपति डा.रामवरण यादव प्रधानमन्त्री डा.बाबुराम भट्टरा...
आज महाशिवरात्री

आज महाशिवरात्री

आज महाशिवरात्री पशुपति क्षेत्रमा श्रद्धालु भक्तजनहरुका साथै बाबाजीहरुको बिहानैदेखि बाक्लो उपस्थिति रहेको छ । तस्विरः समुद्रपारि डट कम  
महाशिवरात्रि

महाशिवरात्रि

महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका साधुहरु । तस्बिरः समुद्रपारि डट कम

लोकार्पण

स्थानिय स्रष्टाहरुको गजल संग्रह ’पवित्र’ र गीति एल्बम ’मुटुभरी माया साँच्नलाई’ को शनिबार एक समारोहकाबिच बेनीमा लोकार्पण गरिएको छ। तस्विर: सन्तोष गौतम, म्याग्दी/समुद्रपारि
युक्रेन

युक्रेन

युक्रेनमा जारी फेसन विकमा सहभागी मोडलहरु। तस्बिरः एपी
महिला हिंसा विरुद्ध वसन्तपुरमा सडकनाटक

महिला हिंसा विरुद्ध वसन्तपुरमा सडकनाटक

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अचेल अभियानद्वारा महिला हिंसा विरुद्ध वसन्तपुरमा सडकनाटक प्रस्तुत गर्दै कलाकारहरु । तस्बिरः रत्न श्रेष्ठ
द्रोस्रो अन्तराष्ट्रिय ट्रेड फेयर २०१३

द्रोस्रो अन्तराष्ट्रिय ट्रेड फेयर २०१३

द्रोस्रो अन्तराष्ट्रिय ट्रेड फेयर २०१३ मा राखिएको स्टल अवलोकन गर्दै भारतीय राजदुत जयन्त प्रसाद लगायत । तस्विरः प्रदीपराज वन्त
कार्यक्रम हेर्दै एक बृद्धा

कार्यक्रम हेर्दै एक बृद्धा

१०३ औँ नारी दिवसको अवसरमा गुल्मीको सदरमुकाम तम्घास बालमन्दिरमा भएको कार्यक्रम हेर्दै एक बृद्धा । तस्विरः भरत पाण्डेय
दौड प्रतियोगितामा भाग लिँदै ६३ वर्षिय

दौड प्रतियोगितामा भाग लिँदै ६३ वर्षिय

१०३ औँ नारी दिवसको अवसरमा आयोजित दौड प्रतियोगितामा भाग लिँदै ६३ वर्षिय जैथी कुमारी थापा । गुल्मीको पूर्कोटदह गाविसबाट दौड प्रतियोगितामा भाग लिन आएकी उनी बुढेसकाल भएपनि युवतीहरुसंग ...
१२ औं साधारण सभा

१२ औं साधारण सभा

बीरगन्जको राधेमाई टोलमा अवस्थित जिल्ला निर्माण व्यवसायी संघको कार्यलयमा शुक्रवार आयोजित १२ औं साधारण सभाको उदघाटन कार्यक्रमका सहभागीहरु । तस्विरः बिजयकुमार महतो
पाल्पाको ऐतिहासिक दरबार पुनःनिर्माण

पाल्पाको ऐतिहासिक दरबार पुनःनिर्माण

सशस्त्र द्वन्द्वकालमा क्षतिग्रस्त भएको पाल्पाको ऐतिहासिक दरबार पुनःनिर्माण त भइरहेको छ तर यसलाई सङ्ग्रहालय बनाउने कि यहाँभित्र अन्य सरकारी कार्यालयहरू पनि राख्ने भन्ने विषयमा स्थान...
सडकमा बाटो छेकेर बसेका आन्दोलनकारी

सडकमा बाटो छेकेर बसेका आन्दोलनकारी

प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने तयारी गरेकोमा त्यसको विरोधमा नेकपा माओवादीलगायतका दलले आज आव्हान गरेको नेपाल बन्दको क्रममा नयाँ बानेश्वरको सडकमा बाटो छेकेर बसेका आन्दोलनकार...
फोटो प्रर्दशनी

फोटो प्रर्दशनी

कस्तो विभत्स ? विराटनगर बसपार्कमा आज नागरिक ट्राफिक सचेतना मञ्चले आयोजना गरेको फोटो प्रर्दशनीमा आज वुधवार फोटो अवलोकन गर्दै मानिशहरु । सप्ताहव्यापि ट्राफिक सचेतना कार्यक्रम यही फोट...
बिरामी बच्चालाई फुक्न लगाउदै

बिरामी बच्चालाई फुक्न लगाउदै

हेटौंडाको मध्य बजारस्थित हेटौंडा अस्पताल अगाडिको पेटीमा आफ्नो बिरामी बच्चालाई फुक्न लगाउदै एक महिला । तस्विरः अञ्जली थापा
स्व. ह्विगो चाभेजलाइ श्रद्धान्जली अर्पण कार्यक्रम

स्व. ह्विगो चाभेजलाइ श्रद्धान्जली अर्पण कार्यक्रम

भेनेजुएलाका राष्ट्रपति स्व. ह्विगो चाभेजको आज साझ माइतिघर मण्डलामा आयोजीत श्रद्धान्जली अर्पण कार्यक्रममा उपस्थित प्रधानमन्त्री डा.बाबुराम भट्टराई । तस्विर: रासस
ट्राफिक प्रहरीको निरंकुशता र कारबाहीको नाममा हुने ज्यादतीको विरोध

ट्राफिक प्रहरीको निरंकुशता र कारबाहीको नाममा हुने ज्यादतीको विरोध

श्री स्वस्तीक स्वरोजगार ऋणी ट्याक्सी व्यवसायी तथा मजदुर संघ द्वारा ट्राफिक प्रहरीको निरंकुशता र कारबाहीको नाममा हुने ज्यादतीको विरोधमा खुल्लामञ्च जम्मा भएका ट्याक्सी र ट्रयाक्सी चा...
स्काउट कार्यक्रममा सहभागी हुर्दै प्रधानमन्त्री डा.बाबुराम भट्टराई

स्काउट कार्यक्रममा सहभागी हुर्दै प्रधानमन्त्री डा.बाबुराम भट्टराई

स्काउटले लैनचारमा आयोजनागरेको कार्यक्रममा सहभागी हुर्दै प्रधानमन्त्री डा.बाबुराम भट्टराई । तस्विरः रासस
समसामयिक लेखहरुको संगालो सन्दर्भ विचार पुस्तक

समसामयिक लेखहरुको संगालो सन्दर्भ विचार पुस्तक

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले वरिष्ठ पत्रकार धु्रवहरि अधिकारीको समसामयिक लेखहरुको संगालो सन्दर्भ विचार पुस्तकको आज आयोजित समारोहमा लोकार्पण गर्नुहुँदै । तस्वीरः न...