बुधबार फाल्गुन २३, २०६९
चितवनको विकट गाउँ चण्डीभञ्याङ्गमा चितवन प्रहरीले बरामद गरेको चितुवाको छाला र हड्डी । तस्विरः रासस
बुधबार फाल्गुन २३, २०६९
सोलुखुम्बुको नाम्चे स्थित एभे्रष्ट भ्यू परिसरबाट देखिएको सगरमाथा, आमाडब्लम लगायत अन्य हिमालहरु । तस्वीर: बुद्धवीर राई
बुधबार फाल्गुन २३, २०६९
पर्वतको बाँसखर्कस्थित ज्योति मण्डल माविमा एक व्यक्तिले आफ्नी आमाको सम्झनामा लाखौ खर्च गरेर पुस्तकालय र शैक्षिक संग्रहालय स्थापना गरेका छन । सो अवसरमा कलाकारहरु कार्यक्रम प्रस्तुत ग...
मङ्लबार फाल्गुन २२, २०६९
स्याङ्जाको वालिङमा रहेको देशकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पसमा नयाँ अध्यक्ष सिफारिसका लागि गरिएको निर्वाचनमा मतदान सकिएपछि मतपेटिका मिलाउँदै प्रहरी तथा निर्वाचन प्...
मङ्लबार फाल्गुन २२, २०६९
सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा सहभागि पाहुना । तस्विरः राजेन्द्र प्रसाद पनेरु
मङ्लबार फाल्गुन २२, २०६९
विभिन्न माग राख्दै नवलपरासीमा आन्दोलनरत गण्डक पीडितद्वारा आफ्नो पूर्व घोषित कार्यक्रम अनुसार आज जिल्ला सदरमुकाम परासीमा अनशन दिँदै । तस्बिरः रासस
मङ्लबार फाल्गुन २२, २०६९
विवाहको बस दुर्घटनापछि उद्धारमा खटिएका प्रहरी । उक्त दुर्घटनामा १५ जनाको मृत्यु हुन पुगेको छ भने २५ जना घाइते भएका छन । तस्बिर: कृष्ण दर्नाल
मङ्लबार फाल्गुन २२, २०६९
वीरगन्जमा सोमबार तटस्थ तथा स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठनको माग गर्दै संघीय लोकतान्त्रिक मोर्चाले निकालेको जुलुसका सहभागीहरु । तस्बिरः बिजयकुमार महतो
सोमवार फाल्गुन २१, २०६९
भलिबल खेलमा योगदान पुर्याएबापत काठमाडौको न्यु डायमण्ड स्कुलका प्रिन्सिपल कुमार राईलाई ताम्रपत्रसहित सम्मान गर्दै विज्ञान तथा प्रविधि मन्त्री केशवमान शाक्य । तस्विरः फणीन्द्र फुयाल
सोमवार फाल्गुन २१, २०६९
चितवनको मंगलपुरमा जारी लाटोकोसेरो तथा हुचिल उत्सवमा प्रर्दशित लाटोकोसेरोको चित्रकला र जानकारी अवलोकन गर्दै विदेशी पर्यटक । तस्विरः नारायण ढुंगाना
सोमवार फाल्गुन २१, २०६९
जिल्ला विकास समितिले १९ औं जिल्ला परिषदका अवसरमा सम्मानित जिविसका कर्मचारी । स्थानीय निकायमा राम्रो कार्यसम्पादन गरेको भन्दै जिविसले लेखा अधिकृत सहित १० जना भन्दा बढी कर्मचारीलाई न...
सोमवार फाल्गुन २१, २०६९
डोलेश्वर महादेवका समिपमा पुजारी । तस्विरः रासस
सोमवार फाल्गुन २१, २०६९
राजनैतिक र संवैधानिक जटिलतामा फसेको मुलकुलाई निकास दिन २०४७को संविधान कार्यान्वयनको मागगर्दै राष्ट्रिय नागरिक संघर्ष समिति पर्साले बीरगन्जको घण्टाघर चोकबाटबाट निकालेको जुलुश । तस्व...
शनिबार फाल्गुन १९, २०६९
नयाँ दिल्लीमा ७ वर्षीया बालिका बलात्कारको विरोधमा भएको तोडफोडपछिको सडक । तस्बिर: एपी
शनिबार फाल्गुन १९, २०६९
चीनको साङ्घाइमा भएको कुकुर प्रदर्शनीमा कुकुर। तस्बिरः एपी
शनिबार फाल्गुन १९, २०६९
पेरिसमा भएको एक फेसन सोमा जापानी पहिरनमा एक मोडल। तस्बिरः एपी
शनिबार फाल्गुन १९, २०६९
नेपाली ढाकाको जामा तथा नेपाली ढाकाको टोपी नै लगाएर रबिशङ्कर महाराजजी धरानको पब्लिक माध्यमिका विद्यालयको प्राङ्गणमा आयोजित धार्मिक प्रबचन समारोहमा सहभागीहरुलाई सम्बोधन गर्नुहुँदै । ...
शनिबार फाल्गुन १९, २०६९
राष्ट्रिय जनमोर्चा स्याङ्जाको तेश्रो जिल्ला अधिवेशनको उद्घाटन पश्चात मन्तव्य दिनुहुदै राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी ।तस्बिरः सुरेन्द्र गौडेल
शनिबार फाल्गुन १९, २०६९
जिल्ला विकास समिति भक्तपुरको २५ औं जिल्ला परिषद्को उद्घाटन गर्दै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ । तस्बिरः रासस
शनिबार फाल्गुन १९, २०६९
वीरगन्जको मुल सडकखण्डलाई नभत्काउन माग गर्दै शुक्रबार निकालिएको बिरोध जुलुसमा सहभागीहरु । तस्विरः रासस