शनिबार फाल्गुन १९, २०६९
नेपाली काङ्ग्रेस नगर समिति वीरगन्जले आयोजना गरेको नगरस्तरीय प्रशिक्षण उद्घाटन सत्रलाई सम्बोद्धन गर्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला । तस्बिरः विजयकुमार महतो
शुक्रबार फाल्गुन १८, २०६९
इलामको नामसालिङ सामूदायिक विकास केन्द्रले निर्माण गरेको आधुनिक खालको सुधारिएको चुल्हो । कम दाउरा लाग्ने र समयको बचत अनि स्वास्थ्यमा पनि असर नपर्ने भएकाले गृहिणीहरू सुधारिएको चुल्हो...
शुक्रबार फाल्गुन १८, २०६९
श्रीमतीको शरीरमा तेजाब खन्याई फरार रहदै आएका भारत बिहार पूर्वीचम्पारण भगहा निवासी अक्षेलाल महतोलाई स्थानीय बासिन्दाको सहयोगमा आज इलाका प्रहरी कार्यालय नगवाले पक्राउ गरेपछि सार्वजनि...
शुक्रबार फाल्गुन १८, २०६९
क्रान्तिपुरुष सुवर्ण शम्शेरको १०३ औ जन्मजयन्तीका अवसरमा साहित्यकार कृष्ण धरावासीद्वारा लिखित सुवर्ण शम्शेर निष्ठाको राजनीकि यात्रा कृतिको विमोचन गर्दै नेपाली काँग्रेसका सभापति सुशी...
शुक्रबार फाल्गुन १८, २०६९
रोजगारीको शिलशिलामा दक्षिण कोरीया पुगेका र त्यहाँ काम गरेर स्वदेश फर्कीएका म्याग्देलीहरुले जिल्ला अस्पताल बेनी परिसरमा निर्माण गरेको आकस्मीक कक्ष भवन । १४ लाख रुपैयाको लागतमा भवन न...
शुक्रबार फाल्गुन १८, २०६९
जिल्ला विकास समिति कञ्चनपुरको छैंटौं जिल्ला परिषदमा सहभागि नेता गण संगै पूर्व प्रधानमन्त्री सेर वहादुर देउवा । तस्विरः रासस
बिहिबार फाल्गुन १७, २०६९
नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई कैलालीको गेटा बिमानस्थलमा स्वागत गर्दै कांग्रेस कार्यकताहरु । तस्बीर: रासस
बिहिबार फाल्गुन १७, २०६९
चोरीको सामानसाथ पक्राउ परेका दुई जनालाई बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै प्रहरी । तस्विरः रासस
बिहिबार फाल्गुन १७, २०६९
गुल्मीको थानापतिमा गोरुको सहयोगले परम्परागत रुपमा उखु पेल्दै किसानहरु । परम्परागत रुपमा गोरुको प्रयोगबाट उँखु पेल्दा समय र धनको बढी खर्च हुने भएपनि आधुनिक मेसिनको लागी सहयोग नभएको ...
बिहिबार फाल्गुन १७, २०६९
वीरगन्ज उद्योगबाणिज्यको सभाकक्षमा बुधवार सडक भत्काउने विषयमा आयोजित छलफलमा सहभागी वीरगन्ज उप–महानगरपालिकाका पदाधिकारी र उद्योगपति व्यपारीहरु । तस्विर: बिजयकुमार महतो
बिहिबार फाल्गुन १७, २०६९
वीरगन्जको गोश्वारामा अवस्थित जिल्ला प्रशासन कार्यालयको मुल गेठमा बुधवार धर्ना बसेका संघिय लोकतान्त्रिक मोर्चाका नेता कार्यत्रकर्ताहरु । तस्विर: बिजयकुमार महतो
बुधबार फाल्गुन १६, २०६९
सिरहाको पोखरभिण्डा गाविसमा रहेको गोठाला घरमा बालेको घुराबाट मंगलवार विहान भएको आगलागीमा ६ परिवारको १२ वटा घर जलेपछि करिब २० लाख भन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ । तस्...
बुधबार फाल्गुन १६, २०६९
नेत्रहीन संघ कास्कीका अपाङ्गहरुले तनहुँको सदरमुकाम दमौली स्थित भोर्लेटार चोक अपाङ्गहरुले गीत गाएर आफनो कला प्रर्दशन गर्दै । रासस
बुधबार फाल्गुन १६, २०६९
वसन्तपुर क्षेत्रमा अवस्थित ऐतहासिक लक्ष्मीनारायण मन्दिर जीर्णोद्वाराका क्रममा । उक्त मन्दिर गतवर्षको भूकम्पले केही क्षति भएपछि जीर्णोद्वार गर्नुपर्ने भएको कारण हाल छानामा भएको झिंग...
बुधबार फाल्गुन १६, २०६९
भक्तपुरको चाँगु गाविस वडा नं. ९ कुईकेल गाउँमा आक्रमण गरि दुईजनालाई घाईते पार्ने चितुवालाई स्थानियले घेराबन्दीमा पारेर मारिएको चितुवा जिल्ला वन कार्यालय भक्तपुरलाई बुझाउनु अघि महानग...
बुधबार फाल्गुन १६, २०६९
आफ्नो पैतृक गाउँ सप्तरीको मौवाहामा मंगलबार विजुली बत्तिको उद्घाटन गर्न पुग्नुभएका उपराष्ट्रपति परमानन्द झा । तस्विरः राजेश झा
बुधबार फाल्गुन १६, २०६९
गुल्मीको सदरमुकाम तम्घासमा गिट्टी कुट्दै एक घाईते अबस्थाका मजदुर । मजदुरीकै क्रममा खुट्टा भाँचिएर प्लाष्टर गरेपनि आफैले काम नगरेसम्म भोकै बस्नुपर्ने भएकोले गिट्टी कुट्नुपरेको उनले ...
मङ्लबार फाल्गुन १५, २०६९
मेशिनद्वारा पाउँ बनाउन माडा काट्दै गरेका मध्यपुर ठिमिका एक व्यापारी । माडाबाट विभिन्न स्वादको पाउँ बनाई मुलुकको विभिन्न भाग बिक्री वितरण गर्ने गरेको बताइएको छ । तस्बिरः रासस
मङ्लबार फाल्गुन १५, २०६९
अन्तरराष्ट्रिय नेपाली साहित्यिक समाज (अनेसास) ले कवि शिरोमणी लेखनाथ पौड्यालको २२८ जन्मजयन्तीको अवसरमा अमेरिकाको फ्लोरिडा राज्यमा आयोजित समारोहमा राष्टिय गीत गाउदै नेपाली बालबालिका ...
मङ्लबार फाल्गुन १५, २०६९
प्रधानमन्त्री डा बाबुराम भट्टराईबाट UN Resident and Coordinator Mr. Robert Piper विदाइ भेट । तस्वीर: दिनेश श्रेष्ठ