मङ्लबार फाल्गुन १५, २०६९
प्रधानमन्त्री डा बाबुराम भट्टराईबाट सचिवहरुलाइ निर्देशन – तस्वीर: दिनेश श्रेष्ठ
मङ्लबार फाल्गुन १५, २०६९
नवलपरासीको कावासोतीमा फुल छान्दै महिला । घरमा गमला सजाउनेहरुले फुलको बिरुवा किन्ने गरेका छन् । तस्बिरः रासस
सोमवार फाल्गुन १४, २०६९
चितवनको नारायणगढमा जारी राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको दौडमा सहभागी हुँदै विद्यार्थीहरु । तस्विरः रासस
सोमवार फाल्गुन १४, २०६९
जिल्ला टाफिक प्रहरी कार्यालय पर्साले आइतबार ट्राफिक सप्ताहको अवसरमा वीरगन्जमा निकालेको जनचेतना मुलक र्यालीमा सहभागीहरु । वीरगन्जमा आइतबारबाट एक साताका लागि यो अभियान शुरु भएको हो ।...
सोमवार फाल्गुन १४, २०६९
म्याग्दीको भगवतीमा भारतीय सेनाको जागीरबाट अवकास लिएका शेरबहादुर पुन आफ्नै बाख्रा फार्ममा काम गर्दै । करिब २३ लाखको लागतमा संचालन गरिएको उक्त नमुना बाख्रा फार्ममा ५ जनाले रोजगारी सम...
सोमवार फाल्गुन १४, २०६९
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको एभ्रेष्टभ्यू होटल परिसरमा रमाईरहेका पर्यटकहरु । यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथामा, आमाडब्लम, चोयु, लोत्से, थामसेर्कु लगायत दर्जनौं सुन्द...
सोमवार फाल्गुन १४, २०६९
‘सडकमा आफ्नो अधिकारको प्रयोग गर्दा अन्यको अधिकारको हनन् नगरौं’ भन्ने मुल नाराका साथ आइतबारदेखि बीरगन्जमा ट्राफिक सप्ताह २०६९ सुरु । बीरगन्जको घण्टाघर चोकमा उद्घाटन गर्दै अञ्चल प्रह...
शनिबार फाल्गुन १२, २०६९
विराट गोल्ड कप ट्रष्टद्वारा संचालन हुने “रमपम विराट गोल्ड कप" फूटवल आगामी फागुन २० गतेदेखि २९ गतेसम्म स्थानीय शहीद रंगशालामा हुने । तस्विरः रासस
शनिबार फाल्गुन १२, २०६९
वीरगन्जको मुल सडकखण्डबाट गन्तव्यतर्फ बडेमानको भारी ठेलामा तानेर लैजादै एकजना बृद्ध । तस्विरः रासस
शनिबार फाल्गुन १२, २०६९
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको एभ्रेष्टभ्यू होटलबाट देखिएको सगरमाथाको दृश्य । लगातार रुपमा चार दिनसम्म हिउँ परेपछि खुलेको सगरमाथा । तस्बिर: बुद्धवीर राई
शनिबार फाल्गुन १२, २०६९
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको आजबाट सुरु हुने आठौं राष्ट्रिय महाधिवेशनका क्रममा बुटवलमा निस्किएको विभिन्न झाँकीसहितको जुलुस । तस्बिरः भरत के.सी.
शनिबार फाल्गुन १२, २०६९
ट्राफिक प्रहरीले काठमाडौँका फोहर सडकलाई धुने, पखाल्ने र चिटिक्क पार्ने अभियान आजदेखि सुरु गरेको छ । तस्विर: रासस
शुक्रबार फाल्गुन ११, २०६९
ढुङ्ग्रोमा गुन्द्रुक तयार पार्दै कास्कीको धम्पुसकी एक स्थानीय बासिन्दा । ग्रामीण क्षेत्रमा हिउँदमा यसरी ढुङ्ग्रोमा खाँदेर बनाइएको गुन्द्रुक अर्को मौसममा खाने गरिन्छ । तस्वीर: समूद्...
शुक्रबार फाल्गुन ११, २०६९
बर्दियाको बबई नदीमा देखिएको लोपोन्मुख घडियाल गोही । तस्बिर: रासस
शुक्रबार फाल्गुन ११, २०६९
इलाम जिल्लालाई अवैध हतियार मुक्त जिल्ला बनाउने जिल्ला प्रहरीको अभियान अन्तरगत गत पुष १९ गतेदेखि अहिलेसम्म सङ्कलित हतियार प्रहरीले डेढ महिनाको अवधिमा तीन सय ५५ वटा अवैध हतियार सङ्कल...
शुक्रबार फाल्गुन ११, २०६९
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कानुन व्यवसायी र प्रमुख चार दलसहित शिर्ष नेताहरुको बैठक सुरु । तस्बिरः प्रधानमन्त्री कार्यालय
शुक्रबार फाल्गुन ११, २०६९
फेरी थपियो हिउँ : खुम्जुङ गाविसको गोक्योमा पुनः हिमपात भएपछि बसेको हिउँ । पाँच दिन अगाडि देखि साँझपख निरन्तर रुपमा हिउँ परिरकेको छ । तस्वीर: रासस
बिहिबार फाल्गुन १०, २०६९
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रशासन सुधार आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री डा.बाबुराम भट्टराई । तस्बिरः प्रधानमन्त्री कार्यालय
बिहिबार फाल्गुन १०, २०६९
धरानको तीनकुने दक्षिणमा रहेको श्रीमहाङ्काल शनिदेव मन्दिरको सञ्चालक समितिले पुजारी काकबाबालाई निकाल्ने कोशिश गरेपछि चारदिनदेखि आमरण अनसनमा वसेका काकबाबा । तस्वीर: रासस
बिहिबार फाल्गुन १०, २०६९
जिल्ला प्रहरी कार्यालय द्वारा विभिन्न समयमा बरामद् गरेको चोरीका मोटरसाइल तथा चोरीमा संलग्नहरुलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक । तस्विरः रासस