Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026
भक्तपुर शहर…

भक्तपुर शहर…

पुरात्वातिक शहर भक्तपुरको प्रसिद पाँचतल्ले मन्दिर र त्यस आसपासको बाक्लो बस्ती ।
भीड

भीड

रमणीय ताल…

रमणीय ताल…

बारेकोट गाउँपालिका-४ साइक्वारी पाटन तिर्थस्थलमा रहेको ताल । यहाँ दर्जनौ तालहरु रहेका छन् ।
घोेडाका बथान…

घोेडाका बथान…

बारेकोट गाउँपालिका-४ साइक्वारी तिर्थस्थल नजिक पाटनमा बुकी खाइरहेका घोेडाका बथान ।
उच्च तापक्रमको भुमरी…

उच्च तापक्रमको भुमरी…

शनिवार क्यालिफोर्नियामा देखिएको उच्च तापक्रमको भुमरी । तस्बिर : रोयटर्स
झरना

झरना

पोखरा महानगरपालिका-१७ पावर हाउस नजिकै रहेको मनमोहक झरना ।
मादी पुल

मादी पुल

तनहुँको व्यासनगरपालिका-७ दुलैपानी र व्यासनगरपालिका-६ स्थित मादीबेसी जोड्ने मादीनदी माथि निर्माण गरिएको झोलुङ्गे पुल ।
झर्नामा रमाउँदै…

झर्नामा रमाउँदै…

पोखरा महानगरपालिका-१७ पावर हाउस नजीकै झर्नामा रमाउँदै युवती ।
टाट्के राईरा बस्ती…

टाट्के राईरा बस्ती…

कुमाख गाउँपालिका-१ टाट्के राईरा सल्यानको सुन्दर बस्ती । छिन्चु-जाजरकोट सडक खण्डको पारिपट्टि रहेको राईरा सबैको नजरमा पर्ने गरेको छ ।
अकलादेवी मन्दिर

अकलादेवी मन्दिर

तनहुँको म्याग्दे गाउँपालिका-६ स्थित पृथ्वी राजमार्ग नजिकै रहेको अकलादेवी मन्दिर । उक्त मन्दिरमा भाकल गरेमा मनोकाक्ष पूरा हुने जनविश्वास रहिआएको छ ।