फोटो
बौद्धनाथ स्तूपा
बुद्घ धर्मी
परिवार
ढकमक्क फापर
सुन्दर वस्ती
पाल्पा तानसेन नगरपालिका-१३ मा पर्ने छेर्लुङ्गको सुन्दर वस्ती ।
लुम्बिनीमा ध्यान गर्दै भिक्षु
लुम्बिनीस्थित मायादेवी मन्दिरतर्फ फर्केर नजिकैको रूखमुनि ध्यान गर्दै गरेका भिक्षु ।
सुन्दर बन्दै रानीमहल
‘नेपालको ताजमहल’ पाल्पाको ऐतिहासिक तथा पर्यटकीय रानीमहलको रङरोगनपछि सौन्दर्य वृद्धि ।
याकितोरी
टोकियो
झरनामा रमाउँदै पर्यटक…
बागलुङ जिल्लाको गलकोट नगरपालिका-३ हटियास्थित सहस्रधारा झरनामा रमाउँदै आन्तरिक पर्यटक ।
अन्नपूर्ण हिमाल…
पोखरा महानगरपालिका-५ मालेपाटनबाट बुधबार बिहान देखिएको अन्नपूर्ण हिमश्रङ्खला ।
गन्तव्यतर्फ हात्ती…
चितवनको सौराहामा घाँस बोकेर गन्तव्यतर्फ जाँदै हात्ती । कोभिड -१९ को कारण चितवनको सौराहामा पर्यटन व्यवसाय अहिले ठप्प छ ।
किमोनो
’हेलो ! शिन-ओकुबो’
केन्चो -जी मन्दिर परिसरमा एक बृद्धा
लुकामारी गर्दै इन्द्रेणी…
बैतडीको दशरथचन्द नगरपालिका-१ गुरुखोलामा देखिएको इन्दे्रणीको सुन्दर दृश्य ।
मनोहरामा स्नान…
भक्तपुरको बोडेस्थित मनोहरा खोलामा ऋषि पञ्चमीका दिन बिहान स्नान गर्दै महिला ।
औषधि छर्किँदै किसान…
पर्साको अलौमा सिथब्लाइट रोग लागेको सोना मन्सुली धानमा औषधि छर्किँदै किसान ।






















