फोटो
खाली रेस्टुरेन्ट
कोरोनाको लागि सतर्कता
जापानी डिपार्टमेन्ट स्टोरको स्टेशनरी खण्ड
जापानको टुना माछा बजार
ताल बाराही मन्दिर…
भक्तजनको पर्खाइमा रहेको पोखराको ताल बाराही मन्दिर ।
मंगोलियामाथी भएको चीनियाँ दमनविरुद्ध जापानमा प्रदर्शन
ताइफु ‘हाईशेन’
ओकीनावा प्रान्तमा शक्तिशाली आँधीको तयारीका लागि डुंगा किनारा लगाउँदै
जापानको बढ्दै गरेको गर्मी
आकिता प्रान्तमा देखिएको चहल पहल
कितानो तेनमान्गु मन्दिरमा पुजारीहरू
धानफाँट…
तनहुँको व्यास नगरपालिका-१२ स्थित घाँसीकुवामा देखिएको धान फाँट ।
झरनाको सौन्दर्य…
बागलुङ जिल्लाको ताराखोला गाउँपालिका-१ स्थित मनमोहक गाईघाट झरनासँगै रहेको फूलको बगैचा ।
तुइन विस्थापन कहिले ?
जाजरकोट शिवालय गाउँपालिका-१ सालतरा र छेडागाड नगरपालिका-१२ कार्कीगाउँ बीचमा रहेको छेडा खोलामाथि पुल नहुँदा तुइनको सहायताले नदी तर्दै स्थानीयवासी ।






















