Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026
संविधान दिवसको सन्देश

संविधान दिवसको सन्देश

संविधान दिवसका अवसरमा सैनिक मञ्च टुुँडिखेलमा आयोजित विशेष समारोहमा सेनाको हेलिकोप्टरबाट संविधान दिवसको सन्देश प्रचार गरिँदै ।
तीन धारामा पर्यटक…

तीन धारामा पर्यटक…

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका २ काफल डाँडास्थित तीन धारा झर्नामा रमाईलो गर्दै पर्यटक ।
गुरुङ समुदायको बस्ती

गुरुङ समुदायको बस्ती

पोखरा महानगरपालिका-२२ फेवाताल पारी पल्लो अनदु गाउँस्थित गुरुङ समुदायको बस्ती ।
जोखिम मोलेर…

जोखिम मोलेर…

बेंसीशहर चामे सडकखण्डअन्तर्गत मस्याङ्दी गाउँपालिका-४ मा घोप्टेखोलाले सडक बगाएको महिनौं दिन बित्दासमेत सडक सुचारु हुन नसकेपछि बाँसको भ-याङबाटै जोखिम मोलेर मजदुरको सहयोगमा खाद्यान्नल...
नवनिर्मित टर्मिनल भवन

नवनिर्मित टर्मिनल भवन

राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको नवनिर्मित टर्मिनल भवन ।
बूढोपोखरी

बूढोपोखरी

म्याग्दीको बेनी नगरपालिका- १ रत्नेचौरमा रहेको साविकको धौलागिरि अञ्चलकै पहिलो मानव निर्मित पोखरी ।
जुम्लामा फल्यो कोदो…

जुम्लामा फल्यो कोदो…

कर्णालीको रैथानेबालीका रुपमा चिनिने कोदो । हाल जुम्लाका किसानहरुको गह्रामा फलिसकेको छ ।