- समुद्रपारि डट कम टाट्के राईरा बस्ती… कुमाख गाउँपालिका-१ टाट्के राईरा सल्यानको सुन्दर बस्ती । छिन्चु-जाजरकोट सडक खण्डको पारिपट्टि रहेको राईरा सबैको नजरमा पर्ने गरेको छ । प्रकाशित मिति: शुक्रबार साउन ३०, २०७७ प्रकाशित समय: २३:५२:१८