- समुद्रपारि डट कम अकलादेवी मन्दिर तनहुँको म्याग्दे गाउँपालिका-६ स्थित पृथ्वी राजमार्ग नजिकै रहेको अकलादेवी मन्दिर । उक्त मन्दिरमा भाकल गरेमा मनोकाक्ष पूरा हुने जनविश्वास रहिआएको छ । प्रकाशित मिति: शुक्रबार साउन ३०, २०७७ प्रकाशित समय: २३:५१:११