Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026
सुनसान पाटन दरबार क्षेत्र…

सुनसान पाटन दरबार क्षेत्र…

कोभिड-१९ को कारण श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा सुनसान देखिएको ललितपुरको पाटन दरबार क्षेत्र ।
गैरीगाउँ…

गैरीगाउँ…

पर्यटकीयस्थल नगरकोट जाने सडकखण्डमा पर्ने गैरीगाउँ ।
झरनामा रमाउँदै…

झरनामा रमाउँदै…

पोखरा फेवातालपारी रानीवन जंगलस्थित मेवाखोलाको झरनामा रमाउँदै लेकसाइड गौरीघाटका बालबालिका ।
झोलुङ्गे पुल मर्मत…

झोलुङ्गे पुल मर्मत…

बागलुङ नगरपालिका-१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका-१ अदुवाबारी जोड्ने झोलुङ्गे पुल । लम्बाइ ५६७ मिटर रहेको पुल सञ्चालनमा आएलगत्तै प्राविधिक त्रुटि देखिएपछि मर्मत गरिँदै ।
मानहुँकोटमा पर्यटक…

मानहुँकोटमा पर्यटक…

तनहुँको व्यास नगरपालिका-५ मानहुँडाँडाबाट दमौलीलाई पृष्ठभूमिमा राखेर तस्वीर कैद गर्दै आन्तरिक पर्यटक ।
खच्चडद्वारा ढुवानी…

खच्चडद्वारा ढुवानी…

सङ्खुवासभाको नुम बजारबाट भोटखोला गाउँपालिकाको लागि खाद्यान्न खच्चडद्वारा ढुवानी गरिँदै ।
पूर्वाभ्यास…

पूर्वाभ्यास…

नवलपरासीको परासीस्थित जैरहरिमाई मन्दिर परिसरको पोखरीमा विपद् व्यवस्थापनको पूर्व अभ्यास गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ।
भेलछडा झरना…

भेलछडा झरना…

डोटीको सायल गाउँपालिकामा रहेको पर्यटकको मुख्य आर्कषणको केन्द्र भेलछडा झरना ।
अलपत्र पक्की पुल…

अलपत्र पक्की पुल…

तनहुँ, भीमाद नगरपालिका-८ र शुक्लागण्डकी नगरपालिका-७ जोड्ने सेती नदीमा अलपत्र अवस्थामा रहेको पक्की पुलको पिल्लर ।
माछापुच्छ्रे हिमाल…

माछापुच्छ्रे हिमाल…

पोखरा महानगरपालिका-१८ सराङ्कोटबाट बिहान मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल ।