Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
पोस्टरसँग त्रसित प्रहरी

पोस्टरसँग त्रसित प्रहरी

काठमाडौं – बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै सार्वजनिक स्थलमा टाँसिएको पोस्टर प्रहरीले नै च्यातेपछि सरकार थप आलोचित भएको छ । निर्मलाको न्यायका ला...
ठगी गर्ने पेट्रोल पम्पका सञ्चालकलाई जेल

ठगी गर्ने पेट्रोल पम्पका सञ्चालकलाई जेल

काठमाडौं – गुणस्तर तथा नापतौल विभागले बाराको विजय आयल स्टोरका सञ्चालक सिन्दुदेवीलाई तीन महिना कैद तोकेको छ । अनुगमनका क्रममा सफ्टवेयर जोडेर उपभोक्त ठगेको पुष्टि भएपछि क्षेत्रीय ...
आफूखुसी ब्याज दिनेमा बैंकरहरु सहमत

आफूखुसी ब्याज दिनेमा बैंकरहरु सहमत

काठमाडौं –  व्यक्तिगत निक्षेपमा लगाइँदै आएको ब्याजदरको सीमा हटाउने नेपाल बैंकर्स संघको निर्णयसँगै त्यस्तो निक्षेपको ब्याजदर बढ्ने भएको छ । मंगलबार बसेको संघको बैठकले व्यक्तिगत निक...
कोरियाले अब १० बर्षे मल्टिपल भिसा दिने

कोरियाले अब १० बर्षे मल्टिपल भिसा दिने

काठमाडौं — दक्षिणपुर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० बर्षे मल्टिपल बहुप्रवेश भिसा पाउने भएका छन् । कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भि...
जनकपुर–जयनगर रुटमा एक वर्षपछि मात्रै आफ्नै रेल

जनकपुर–जयनगर रुटमा एक वर्षपछि मात्रै आफ्नै रेल

काठमाडौं – सरकारले जनकपुर–जयनगर खण्डमा आफ्नै रेल किनेर सञ्चालन गर्ने भएको छ । नेपालसँग आफ्नै रेल तथा जनशक्ति नभएकाले भारतसँग रेलका डब्बा तथा जनशक्ति ल्याएर सञ्चालन गर्ने सहमति भ...

दशकपछि जापान जाँदै निगम, सातामा १४ वटा उडान भर्ने

काठमाडाैं - नेपाल वायुसेवा निगम एक दशकपछि पुनः जापान उडान गर्ने अन्तिम तयारीमा छ । जहाज अभावका कारण सन् २००७ यता निगमको जापान उडान रोकिए पनि निगमले नयाँ जहाज खरिदसँगै सीधा उडान गर्...
अनुहार स्वस्थ र सफा राख्ने तरिका

अनुहार स्वस्थ र सफा राख्ने तरिका

काठमाडौं – अनुहार सफा गर्न बढी तातो र चिसो पानी प्रयोग गर्नु हुँदैन । अत्यधिक तातो पानीले छालामा भएको रगत सेल्सलाई असर गर्छ । त्यस्तै, चिसो पानीका कारण मेकअप प्रडक्टलाई अनुहारले र...
सर्वोच्चको एउटा आदेशले सिंहदरवारमा हलचल !

सर्वोच्चको एउटा आदेशले सिंहदरवारमा हलचल !

काठमाडौं –  एक वर्षअघि सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको एउटा आदेश अहिले उच्च पदस्थ सरकारी अधिकारीका लागि टाउको दुखाइ भएको छ । ‘नागरिकको नीजि सम्पत्ति निजको स्वेच्छाले बाहेक सर...

मदिरा उत्पादन तथा बिक्री वितरणमा कडाई

काठमाडौं –  गृह मन्त्रालयले नयाँ मदिरा उद्योग दर्ता कार्य हाललाई स्थगित गरेको छ । मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशले मदिराको नयाँ उद्योगमा रोक लगाएको हो । गृह...
निर्मला हत्या प्रकरण: बर्खास्त २ प्रहरी अधिकृतद्वारा पुनर्वहालीको माग

निर्मला हत्या प्रकरण: बर्खास्त २ प्रहरी अधिकृतद्वारा पुनर्वहालीको माग

काठमाडौं  – कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा बर्खास्त गरिएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक ज...
अब डिस्को-बार दोहोरीमा जानेले उमेर खुल्ने कागजात बोक्नुपर्ने

अब डिस्को-बार दोहोरीमा जानेले उमेर खुल्ने कागजात बोक्नुपर्ने

काठमाडौं — प्रहरीले १८ बर्षभन्दा कम उमेरका बालबालिकालाई केही मनोरञ्जनस्थल प्रवेशमा कडाई गर्ने भएको छ । प्रहरीले बालबालिकासम्बन्धी ऐन ०७५ लाई कडाईका साथ लागु गर्न थालेपछि कामठाडौ...
एसिया प्यासिफिक समिटका पाहुनालाई प्रधानमन्त्री ओलीको पुस्तक उपहार

एसिया प्यासिफिक समिटका पाहुनालाई प्रधानमन्त्री ओलीको पुस्तक उपहार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पुस्तक ‘माई भिजन, प्रपरस नेपाल, ह्यापी नेपाली’ एसिया प्यासिफिक समिटमा सहभागी विशिष्ट अतिथिलाई उपहार दिनुभएकाे छ । अंग्रेजीमा प्रका...
फोनमा कुरा गर्दा गर्दै अमेरिकामा नेपाली युवाले गरे आत्महत्या

फोनमा कुरा गर्दा गर्दै अमेरिकामा नेपाली युवाले गरे आत्महत्या

क्यालिफोर्निया — साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् । सन्नीभेल सहरमा बस्दै गरेका २४ बर्षीय गणेश तिवारीले विहीब...
प्रधानमन्त्री कार्यालयमा ‘वार रुम’ तयार हुँदै

प्रधानमन्त्री कार्यालयमा ‘वार रुम’ तयार हुँदै

काठमाडौं – अन्तरमन्त्रालय विवादका कारण सानाठूला परियोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा ‘वार रुम’ प्रयोगमा ल्याउन लागिएको छ । विकास ...
यस कारण हुन्छ बच्चालाई निमोनिया, नियन्त्रण गर्ने उपायसहित

यस कारण हुन्छ बच्चालाई निमोनिया, नियन्त्रण गर्ने उपायसहित

काठमाडौं – जाडोयामको सुरुवातसँगै आममानिसमा रुघाखोकीको संक्रमण देखिन थाल्छ । पाँच वर्षमुनिका बालबालिकामा पनि रुघाखोकी लाग्ने बढी सम्भावना हुन्छ । साना बच्चामा देखिएको सामान्य रुघाखो...
काबुल बम हमलामा नौं नेपाली घाइते, एक जनाको अवस्था गम्भीर

काबुल बम हमलामा नौं नेपाली घाइते, एक जनाको अवस्था गम्भीर

काठमाडौं – अफगानिस्तानको राजधानी काबुलमा बुधबार साँझ भएको आतंकवादी हमलामा परी नौं नेपाली घाइते भएका छन् । घाइतेमध्ये तीनजना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको र ६ जनाको उप...
प्रहरीले च्यातेर फ्याँके निर्मला न्यायको माग राख्दै टासिँएको पोस्टर

प्रहरीले च्यातेर फ्याँके निर्मला न्यायको माग राख्दै टासिँएको पोस्टर

काठमाडौँ – निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा न्यायको माग राख्दै राजधानीमा पोस्टर टाँस्ने १२ युवालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । निर्मलाको तस्बिरसहित ‘सरकार भे...
कति निर्दयी आमा ? जन्मिने बित्तिकै बच्चाको घाँटी थिचेर हत्या

कति निर्दयी आमा ? जन्मिने बित्तिकै बच्चाको घाँटी थिचेर हत्या

इलाम – नवजात शिशुलाई जन्म दिएर हत्या गरेर फाल्ने आमालाई शुक्रबार इलाम प्रहरीले पक्राउ गरेको छ । बिहीबार बेलुका इलामनगरपालिका वडा नम्बर ३ पुवामझुवा (साविक वडा नम्बर ९) मा आफन्तको प...
एक वडा एक हेलिप्याड

एक वडा एक हेलिप्याड

म्याग्दी – आपतकालिन खोज र उद्धारका लागि म्याग्दीमा एक वडा एक हेलिप्याड बनाइने भएको छ । अधिकांश बस्तीमा सडक सन्जाल नपुगेको र पुगे पनि बर्षाका बेला गाडी चल्न सक्ने अवस्था नभएकाले यस...
यी हुन् रोनाल्डोले दिएका फिटनेसका १० टिप्स

यी हुन् रोनाल्डोले दिएका फिटनेसका १० टिप्स

काठमाडाैं - पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सफल फुटबलर हुन् । पाँच पटक फिफा वर्ष खेलाडी भएका उनी ३३ वर्षका भइसके । तैपनि, स्वस्थ जीवनशैली अपनाउने भएकै कारण बढ्दो उमेरमा पनि उ...