Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – गुणस्तर तथा नापतौल विभागले बाराको विजय आयल स्टोरका सञ्चालक सिन्दुदेवीलाई तीन महिना कैद तोकेको छ ।

अनुगमनका क्रममा सफ्टवेयर जोडेर उपभोक्त ठगेको पुष्टि भएपछि क्षेत्रीय कार्यालयले तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार पम्प सञ्चालकलाई कैद सजाय तोकिएको यो पहिलो पटक हो ।

तपाईको प्रतिक्रिया