Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – सरकारले जनकपुर–जयनगर खण्डमा आफ्नै रेल किनेर सञ्चालन गर्ने भएको छ ।

नेपालसँग आफ्नै रेल तथा जनशक्ति नभएकाले भारतसँग रेलका डब्बा तथा जनशक्ति ल्याएर सञ्चालन गर्ने सहमति भएको थियो । तर, सरकार भने आफ्नै रेल किन्ने योजनामा छ ।

रेल खरिदका लागि १ अर्ब रुपैयाँ बजेट आवश्यक पर्छ । जबकि सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ५० करोड रुपैयाँ छुट्याएको छ । अब ५० करोड रुपैयाँ थपे रेल किन्ने रकमको जोहो हुन्छ ।

तपाईको प्रतिक्रिया