Deneme Bonusu Veren Siteler
सोमवार, साउन ४, २०८३
Monday, July 20, 2026

निमा लामा सिन्धुपाल्चोकमा सम्मानित

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, तोकाइ होकुरिकुका अध्यक्ष निमा लामालाई सिन्धुपाल्चोकमा हालै भव्य स्वागत तथा सम्मान गरिएको छ । निमा लामाको प्राबिधिक सहयोगमा सिन्धुप...

म्याग्देली सञ्जालको देउसी साँझ अक्टोबर २९ मा

टोकियो- गत बर्षको तिहारमा देउसी भैलो खेलेर जापानमा पहिलोचोटी नौलो कार्यक्रमको थालनी गरेको भन्ने चर्चा बटुलेर हौसिएको म्याग्देली सञ्जाल जापानले यस बर्षको दीपावलीमा पनि देउसी-भैलो खे...

टोकियोमा जनसम्पर्क समितिको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

टोकियो - नेपाली काँग्रेसको जापानस्थित भात्तृसंस्था जनसम्पर्क समिति जापानको आज टोकियोमा दशैंतिहार शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बिभिन्न संघसंस्थाका ...

१३ औं मिसातो ग्लोबल सिटिजन फेष्टिबल सम्पन्न

टोकियो - साईतामा केनको मिसातोमा १६ अक्टोबर २०११ आइतवारको दिन १३औं मिसातो ग्लोबल सिटिजन फेष्टिबल सम्पन्न भएको छ। उक्त फेष्टिबलमा यसपाली नेपाल लगायत जापान, चीन, कोरिया, ईन्डोनेसिया,...

प्रवासी नेपाली पत्रकार सञ्जालको नयां कार्यसमिति गठन

टोकियो - विश्वभरि छरिएर रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको हकहित र पहिचानका लागि क्रियाशील रहने उद्देश्यले गठन भएको प्रवासी नेपाली पत्रकार सञ्जाल (इएनजेएन) को नयाँ का...

टोकियोमा फूटबल प्रतियोगिता हुँदै

टोकियो - नेपाल जापान युथ क्लवको आयोजनामा आगामी नोवेम्बर २० तारिखका दिन “नेपाल फेडेरेशन दोश्रो रनिङ कप फूटबल टूर्नामेन्ट” हुने भएको छ । उक्त टूर्नामेन्टमा भाग लिन चाहने टिमले आगा...

सिटीको दशैंतिहार उपहार बानियालाई

टोकियो-  बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा सिटी एक्सप्रेस मनि ट्रान्सफरले जापानमा रहेका आफ्ना सेवाग्राहीहरुका लागि बजारमा ल्याएको यो बर्षको हवाई टिकट उपहार योजना  डेकबहादुर बानिय...

जनसम्पर्क समिति जापानद्वारा दशैतिहार शुभकामना कार्यक्रम गरिने

 टोकियो - नेपालीहरुको महान पर्व बडा दशै तथा शुभदिपावलीको अवसरमा नेपाली जनसर्म्पक समिति जापानको आयोजनमा अक्टोबर १६ तारिख आइतवारका दिन टोकियोमा दशैंतिहार शुभकामना आदानप्रदान कार्यक्र...

जनसम्पर्क समितिलाई बैधानिक बनाईनुपर्ने

टोकियो - नेपाली जनसम्पर्क समिति जापान कान्तो क्षेत्रले केन्द्रीय समितिलाई जापान सरकारको नियम कानुन अन्तर्गत रही वैधानिक रुपमा दर्ता प्रक्रियामा अगाडि बढ्न आग्रह गरेको छ । कान्तो...

सागामा दशैं कार्यक्रम सम्पन्न

सागा - एन.आर.एन. सागा समिति, जापानले आयोजना गरेको दशैं शुभकामना आदान प्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । सन् १९८० को मे महिनामा सगरमाथा आरोहण समेत गर्नुभएका र नेपाल, नेप...

जापानवासी नेपालीद्वारा पहिरो पीडितहरुलाई सहयोग

टोकियो । जापानवासी नेपालीहरुले बागलुङ  रेश गाविसमा गएको पहिरोवाट पीडितहरुका लागि आर्थिक सहयोग जुटाई पठाएका छन् । यही जुलाई २२ तारिखका दिन बागलुङ  जिल्ला रेश गाविस-३ डोटा भन्ने ठ...

टोकियोमा साहित्यिक सन्ध्या कार्यक्रम सम्पन्न

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आयोजनामा सोमबार साँझ टोकियोमा एक साहित्यिक सन्ध्या कार्यक्रम सम्पन्न भयो । साहित्यिक सन्ध्यामा निजी भ्रमणका सिलसिलामा हाल...

जनसम्पर्क समिति तोकाइको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

तोकाइ - जनसम्पर्क समिति जापान तोकाइ होकुरिकुको आयोजनामा गत म‌‌गलबार बिजयादशमी २०६८ को उपलक्ष्यमा जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आइची प्रिफेक्चरक...

जापानको फुकुसिमा क्षेत्रमा पुनः भुकम्प, स्थिति सामान्य

टोकियो - गत मार्च ११ मा जापानमा गएको महाभूकम्प र त्यसका कारण आएको सुनामीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र फुकुसिमामा सोमबार बिहान ११ बजेर ४५ मिनेटको समयमा ५ दशमलब ५ रेक्टर स्केलको ...

नागोयामा पनि दशैँ मनाईयो

नागोया - बिगतका बर्षहरु झैँ यस बर्षपनि तोकाईबासी नेपालीहरुले नागोयामा विजया दशमी बिशेष कार्यक्रम २०६८ भव्यतापूर्वक सम्पन्न गरेका छन् । एनआरएन जापान तोकाई होकुरिकु र नेपाली बिधार्थ...

आज अनेसास जापानले कबि गोष्ठी तथा चियापान कार्यक्रम गर्दै

टोकियो - आज अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको आयोजनामा कबि गोष्ठी तथा चियापान कार्यक्रम हुन गइरहेको छ । हाल जापान भ्रमणमा रहनुभएका बरिष्ठ पत्रकार तथा साहित्यकार...

सुनौलो समाज नेपालको दशैँ कार्यकम भब्य सम्पन्न

टोकियो - विजया दशमीको उपलक्षयमा सुनौलो समाज नेपाल (दुबई) ले टिका तथा क्यारमबोर्ड प्रतियोगीता आयोजना गरेको थियो । कार्यक्रममा करिब एक सयको हाराहारीमा नेपालीहरुको उपस्थीति रहेको जानक...

एनडिएफद्वारा दशैंको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

टोकियो – नेपाली लोकतान्त्रिक मञ्च (NDF) जापानको आयोजनामा आज टोकियोमा दशैं भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गोरखापत्रका पूर्व क...

दर्शन समाज जापानद्वारा दशैं मनाईयो

टोकियो - दर्शन समाज जापानको आयोजनामा शनिबार टोकियोमा एक समारोहकाबीच दशैं बिशेष भेटघाट, शुभकामना आदान तथा टीका जमरा ग्रहण लगायतका कार्यक्रमहरुसहित सामुहिक दशैं मनाईएको छ । समाजका...

आज टोकियोमा दशैं बिशेष कार्यक्रमहरु हुँदै

टोकियो - नेपाली लोकतान्त्रिक मञ्च (NDF) जापानको आयोजनामा आज टोकियोमा दशैं भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम हुँदैं छ । अपरान्ह २ बजेदेखि ओमोरीमा उक्त शुभकामना आदान प्रदान क...