आइतवार असार २१, २०८३
टोकियो - मध्य जापानको गिफु प्रान्तस्थित एक बौद्ध मन्दिरबाट ११ वटा ऐतिहासिक मूर्तिहरू चोरी भएका छन् । यामागता सहरमा रहेको 'तोसेन्जी' मन्दिरको मुख्य हलमा राखिएका ती मूर्तिहरू गायब भए...
शनिबार असार २०, २०८३
टोकियो - ग्रीष्मकालीन बिदा नजिकिँदै गर्दा टोकियो प्रहरीले विश्वविद्यालयका विद्यार्थीहरूलाई 'शङ्कास्पद पार्ट-टाइम काम'बाट जोगिन कडा चेतावनी दिएको छ । पछिल्लो समय सामाजिक सञ्जाल र चि...
शनिबार असार २०, २०८३
टोकियो - जापानका खचाखच भरिएका रेलहरूमा ‘ब्याकप्याक’ (झोला) बोक्ने शैलीलाई लिएर यात्रुहरूबीच असन्तुष्टि चुलिएको छ । ढाडमा झोला बोक्दा अरू यात्रुलाई ठक्कर लाग्ने र असुविधा हुने भन्दै...
शुक्रबार असार १९, २०८३
टोकियो - जापानका इन्जिनियरहरूले सडक किनार र सार्वजनिक पार्कहरूमा रहेका पुराना रुखहरू ढल्ने वा हाँगा भाँचिने जोखिम पहिचान गर्न 'आर्टिफिसियल इन्टेलिजेन्स' (एआई) मा आधारित प्रणाली विक...
शुक्रबार असार १९, २०८३
टोकियो - जापान र चीनबीचको कूटनीतिक र सैन्य तिक्तता बढ्दै जाँदा बेइजिङले ४० वटा जापानी व्यावसायिक प्रतिष्ठानहरूमाथि नयाँ निर्यात नियन्त्रण लागू गरेको छ । जापानले 'पुनः सैन्यीकरण' को...
शुक्रबार असार १९, २०८३
टोकियो - विश्वकपको नकआउट चरणमा पाँच पटकको च्याम्पियन ब्राजिललाई कडा चुनौती दिएर बाहिरिएको जापानी राष्ट्रिय फुटबल टोली 'सामुराई ब्लु' स्वदेश फर्किएको छ । टोकियोका प्रमुख विमानस्थलहर...
शुक्रबार असार १९, २०८३
टोकियो - टोकियोको सुमिदा वार्डस्थित सान-इकुकाइ अस्पतालले सञ्चालनमा ल्याएको 'बेबी ह्याच' (शिशु सुरक्षित रूपमा छोड्ने विशेष स्थान) मा एक वर्षको अवधिमा २० जना नवजात शिशुहरू छोडिएको पा...
शुक्रबार असार १९, २०८३
टोकियो - टोकियोको ओकुबो क्षेत्रमा मःमको बास्ना फैलिएको एउटा सानो रेस्टुरेन्टभित्र ३८ वर्षीया नेपाली महिला बुढाथोकी सम्झना टोलाएर बसेकी छिन् । शून्यबाट सुरु गरेको आफ्नो व्यवसाय उनले...
बिहिबार असार १८, २०८३
विश्वकप फुटबल संसारकै सबैभन्दा लोकप्रिय र प्रतिष्ठित खेल प्रतियोगिता हो । प्रत्येक चार वर्षमा आयोजना हुने यस महोत्सवले विभिन्न भाषा, धर्म, संस्कृति, जातजाति र राजनीतिक विचार भएका म...
बिहिबार असार १८, २०८३
टोकियो - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनकी जापानी समकक्षी सानाए ताकाइचीबीच बिहीबार नयाँ दिल्लीमा भएको उच्चस्तरीय वार्ताले दुई देशबीचको सम्बन्धलाई नयाँ सामरिक उचाइमा पुर्याए...
बिहिबार असार १८, २०८३
समाचार सुन्नुहोस :
https://youtu.be/foMY3ufdPRQ
काठमाडौँ - जापानकी प्रधानमन्त्री सनाए ताकाइची तीनदिने औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेकी छन्। भारत भ्रमणप्रति उत्...
बिहिबार असार १८, २०८३
टोकियो - विश्वकै सबैभन्दा पुरानो वंशाणुगत राजसंस्था जापानको 'क्रिसेन्थेमम थ्रोन' यतिबेला गम्भीर जनसाङ्ख्यिक सङ्कटबाट गुज्रिरहेको छ । राजपरिवारका सदस्यहरूको सङ्ख्या तीव्र रूपमा घट्द...
बुधबार असार १७, २०८३
टोकियो – विनोद सिजापती अर्थ–राजनीति र विकासका क्षेत्रमा एक स्थापित नाम हो । संयुक्त राष्ट्रसंघ र अर्थ मन्त्रालयमा आर्थिक सल्लाहकारका रूपमा काम गरेको लामो अनुभव रहेका सिजापती अर्थ...
बुधबार असार १७, २०८३
टोकियो - जापानको प्रसिद्ध एवं सर्वोच्च शिखर माउन्ट फुजीमा बुधबारदेखि यस वर्षको पर्वतारोहण सिजन औपचारिक रूपमा सुरु भएको छ । अनुकूल मौसमका बीच चारमध्ये दुईवटा प्रमुख पदमार्गहरू खुला ...
बुधबार असार १७, २०८३
विगत र पहिचान मेटिएझैँ लाग्ने सात समुद्रपारिको बिरानो सहरमा, नबुझिने भाषा र अपरिचित अनुहारहरूको चक्रव्यूहभित्र जब कोही आफ्नै मातृभाषा बोल्ने मान्छे भेटिन्छ, तब लाग्छ- मानौँ उखरमाउल...
बुधबार असार १७, २०८३
टोकियो - जापानमा सन् २०२५ को धानबालीबाट सङ्कलन गरिएको चामलको थोक बिक्रीमा उच्च गिरावट आएको छ । कृषि मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, मे महिनाको अन्त्यसम्ममा कृषि...
बुधबार असार १७, २०८३
टोकियो - अमेरिकी डलरको तुलनामा जापानी मुद्रा 'येन' को अवमूल्यन हुने क्रमले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार टोकियो बजारमा येन ३९ वर्षयताकै कमजोर विन्दुमा झर्दै प्रति डलर १६२ को स...
बुधबार असार १७, २०८३
टोकियो - संवेदनशील प्रविधिको चुहावट रोक्न र राष्ट्रिय आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले जापानले अमेरिकी शैलीको एक शक्तिशाली अन्तर-मन्त्रालय समिति गठन गरेको छ । 'जापान फरेन ...
मङ्लबार असार १६, २०८३
टोकियो - जापानको पर्यटकीय सहर क्योटोस्थित मुख्य रेल स्टेशनमा स्थानीय रेल लिकबाट बाहिरिएर दुर्घटनाग्रस्त भएको छ । करिब ३० जना यात्रु सवार रहेको उक्त रेल दुर्घटनामा कुनै पनि मानवीय क...
मङ्लबार असार १६, २०८३
टोकियो - जापानको कावासाकी सहरमा बसोबास गर्ने एक कोरियाली मूलकी महिलाले आफूलाई लक्षित गरी सामाजिक सञ्जालमा गरिएका विभेदकारी र अपमानजनक टिप्पणीहरू विरुद्ध प्रहरीमा फौजदारी उजुरी दर्त...