Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

प्रधानमन्त्री विहानै देखि भेटघाटमा व्यस्त

दिल्ली - भारतको सद्भावना भ्रमणमा रहनु भएका प्रधानमन्त्री डा. बाबुराम भट्टराई विहानै देखि भेटघाटमा व्यस्त हुनुहुन्छ । प्रधानमन्त्री भट्टराईले आज विहान भारतीय समय अनुसार ७ बजे नयाँ द...

प्रधानमन्त्रीलाई स्वागत गर्ने ‘सामान्य कर्मचारी’

नयाँ दिल्ली- प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जति चर्चा भए पनि ईन्दिरा गान्धी विमानस्थलमा बिहीबार भएको स्वागतले भने केही खिन्नता दिलायो । पुरानो परम्परा तोड्दै प्रधा...

टाटामोबाइल दुर्घटना हुँदा चालकसहित तीनजनाको मृत्यु

हेटौंडा- मकवानपुरको टिष्टुङमा बिहीबार राति तरकारी लोड गरिएको टाटामोबाइल दुर्घटना हुँदा चालकसहित तीनजनाको मृत्यु भएको छ । टिष्टुङबाट तरकारी लिएर काठमाडौँका लागि हिँडेको बा ६ च ५२५८...

प्रधानमन्त्रीसँगै उद्योगीहरु पनि भारतमा

नयाँदिल्ली- नेपाल उद्योग वाणिज्य महासंघको टोली पनि प्रधानमन्त्रीसँगै भारत भ्रमणमा नयाँदिल्ली आएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट मित्रराष्ट्र भारतका प्रधानमन्त्री डा. मन...

अन्नपूर्णमा हराए कोरियाली पर्वतारोही

काठमाडौं- कोरियाका एक प्रसिद्ध पर्वतारोही अन्नपूर्ण हिमाल आरोहणकाक्रमम हराएका छन् । जसरी भएपनि अन्नपूर्ण हिमालको चुचुरोमाथि चढेरै देखाउने प्रण गरि गत सेप्टेम्बर १९ का दिन नेपाल आए...

प्रचण्डले किन स्थगित गरे कम्बोडिया भ्रमण ?

काठमाडौं– शान्ति र संविधान निर्माण प्रक्रिया अलपत्र पारेर शीर्ष नेताहरु विदेश भ्रमणमा जान लागेको भन्दै तीब्र विरोध भएपछि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवारदेखि ...

दिल्लीमा यस्तो छ प्रधानमन्त्रीको आजको व्यस्त कार्यतालिका

नयाँदिल्ली– चार दिने सदभाव भ्रमणका लागि बिहीबार नयाँदिल्ली आइपुग्नुभएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शुक्रबारदेखि राजनीतिक भेटवार्ता तीब्र पार्दैहुनुहुन्छ । प्रधानमन्त्री भ...

गद्दाफी मारिए (जीवनीसहित)

त्रिपोली (लिविया)- लिवियाका अपदस्थ शासक कर्नेल मुअम्मर गद्दाफी मारिएका छन् । गद्दाफीलाई उनको जन्मथलो सिर्ते शहरमा राष्ट्रिय अन्तरिम परिषदका सेनाले गरेको कारवाहीमा उनी मारिएको अल जज...

प्रधानमन्त्री डा. भट्टराई भारतमा

नयाँदिल्ली- चार दिने भ्रमणका लागि नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराई बिहीबार अपरान्ह नयाँ दिल्ली आइपुग्नुभएको छ । ३७ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै आएका उनलाई चिफ अफ प...

राउन्ड धौलागिरिमा भारतीय पर्यटकको मृत्यु

म्याग्दी- राउन्ड धौलागिरि पदमार्गमा हिउँमा चिप्लिएर एक भारतीय पर्यटकको मृत्यु भएको छ । म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरि हिमालको फेदीबाट मुस्ताङको मार्फा जानेक्रममा भारत कोलक...

शिविरको विवरण बुझ्न प्राविधिक समितिलाई पठाइने

काठमाडौं-सेना समायोजन विशेष समितिको बिहीबार बसेको बैठकले सात वटा शिविरको विवरण बुझ्न प्राविधिक समितिलाई पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको...

सरकार आफ्नै कारणले ढल्छः पूर्वप्रधानमन्त्री

चितवन- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गर्नुभएको छ । एमाले कार्यकर्ताहरुलाई बिहीबार भरतपुरमा सम्बोधन गर्दै उहाँले सरकारमा सामेल म...

‘लुम्बिनी भ्रमण वर्ष जापानी वास्तुकलाविद्को योजनाविपरीत’

काठमाडौं- सरोकारवालासँग कुनै परामर्श नै नगरी सन् २०१२ लाई 'लुम्बिनी भ्रमण वर्ष' भनी नेपाल सरकारद्वारा गरिएको घोषणाप्रति युवा बौद्ध समूह काठमाडौँले आपत्ति प्रकट गरेको छ । समूहले एक...

माओवादीले लडाकुको भत्ता दुरुपयोग गरिरहेको ओलीको आरोप

चितवन- नेकपा एमालेका प्रभावशाली नेता केपी ओलीले लडाकुलाई बन्धक बनाएर माओवादीले राज्यको ढुकुटी दुरुपयोग गरेको आरोप लगाउनुभएको छ । बिहीबार बिहान चितवनको भरतपुरमा प्रेस चौतारी चितवनल...

प्रधानमन्त्री भारत प्रस्थान (भ्रमण कार्यक्रमसहित)

काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराई ३७ सदस्यीय भ्रमण टोली सहित औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । नेपाल वायु सेवा निगमको आरए २०५ विमान मार्फत बिहीबार दिउसो प्...

‘सहमति घोषणा प्रधानमन्त्री फर्केपछि’

काठमाडौं– शान्ति प्रक्रियामा सहमति गर्न रातभर भएको छलफल र शीर्ष नेताबीच भएको छलफललाई लिपिबद्ध गरेर यसैसाता घोषणा गरिने छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमण अघि नै शा...

विमान दुर्घटनामा मृत्यु भएकाको शव बुझाइयो

काठमाडौं– गत मंगलबार बागलुङमा दुर्घटनाग्रस्त नेपाली सेनाको आइल्याण्डर विमानमा सवार सबै ६ जनाको शब बिहीबार बिहान आफन्तजनलाई बुझाइएको छ । दुर्घटनास्थलबाट बुधबार राजधानीको छाउनीस्थित...

जुवा खेल्ने सरकारी कर्मचारी कर्‍याप्पै

सिन्धुपाल्चोक- जुवा खलरहेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकको चौताराबाट बिहीबार ६ सरकारी कर्मचारी सहित २६ जनालाई पक्राउ गरेको छ । जुवा खेलिरहेको सूचना प्राप्त भएपछि गएको प्रहरीले उ...

शान्ति प्रक्रियामा आज सुखद् सुरुवात हुँदै, निकास देला शीर्ष बैठकले ?

काठमाडौं– प्रधानमन्त्रीको भारत भ्रमण अघि नै शान्ति प्रक्रियामा देखिएको गतिरोध अन्त्य गर्ने प्रयास स्वरुप प्रमुख तीन दलका शीर्ष नेताको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरक...

‘टू पीस’की सेलेना

गायक जस्टिनसँगको सम्बन्धका कारण चर्चामा रहेकी सेलेना गोमेज अर्को एक प्रसङ्गले चर्चामा छिन् । त्यो हो उनलाई कुनै एक व्यक्तिले पछ्याइरहेको उजुरी । उजुरी प्रहरीले छानबिन गर्दा प्रहरील...