Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026
अवाञ्छित गतिविधिका कारण जापानमा साख गुमाउँदै नेपालीहरु

अवाञ्छित गतिविधिका कारण जापानमा साख गुमाउँदै नेपालीहरु

टोकियो – जापानमा विदेशीहरुप्रति विरोधी भावना बढिरहेकै बेला नेपालीहरुबाट एकपछि अर्को गर्दै भएका पछिल्ला केहि गतिविधिका कारण अहिले सामाजिक सञ्जाल तातेको छ । अघिल्लो महिना गैरआवासीय...
अन्तरिम सरकारलाई असफल बनाउने प्रयास भइरहेको प्रचण्डको दाबी

अन्तरिम सरकारलाई असफल बनाउने प्रयास भइरहेको प्रचण्डको दाबी

काठमाडौं -  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले देश र जनताविरुद्धका षड्यन्त्रहरू अझै नसकिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ...
ओकिनावामा पर्यटकलाई नयाँ कर, स्थानीय पर्यटनलाई टेवा पुग्ने आशा

ओकिनावामा पर्यटकलाई नयाँ कर, स्थानीय पर्यटनलाई टेवा पुग्ने आशा

टोकियो - जापानको प्रख्यात पर्यटकीय गन्तव्य ओकिनावाको प्रिफेक्चरल सभाले बिहीबार स्थानीय पर्यटनलाई सघाउन २ प्रतिशत आवास कर लगाउने अध्यादेश पारित गरेको छ । सन् २०२६ को आर्थिक वर्षबाट...
जापानमा एउटा भिसा अर्कै काम : पक्राउ पर्न थाले हाकेन प्रमुख र एजेन्ट

जापानमा एउटा भिसा अर्कै काम : पक्राउ पर्न थाले हाकेन प्रमुख र एजेन्ट

टोकियो - जापानमा भिसा विपरीत काम गरिरहेका विदेशीहरूमाथि प्रहरीले निगरानी बढाएको छ । पछिल्लो समय एउटा क्षेत्रको भिसामा आएर अर्कै क्षेत्रमा काम गर्नेहरूको संख्या बढेपछि प्रहरीले निगर...
आउँदो निर्वाचनमा जेनजी र प्रवासीलाई समेट्न अध्यादेशको तयारी

आउँदो निर्वाचनमा जेनजी र प्रवासीलाई समेट्न अध्यादेशको तयारी

काठमाडौं - सरकारले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै महत्वपूर्ण निर्णय गरेको छ । अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरेर जेन-जी पुस्ता र विदेशमा रहेका लाखौं नेपाली नागरिकलाई मत...
गर्ल्स बार कर्मचारीको हत्यामा पुरुषलाई १९ वर्षको जेल सजाय

गर्ल्स बार कर्मचारीको हत्यामा पुरुषलाई १९ वर्षको जेल सजाय

टोकियो - टोकियो जिल्ला अदालतले गत अक्टोबरमा शिम्बाशीस्थित एउटा ‘गर्ल्स बार’की १८ वर्षीया कर्मचारीको हत्या गरेको अभियोगमा ५० वर्षीय पुरुषलाई १९ वर्षको जेल सजाय सुनाएको छ । ‘गर्ल्स ब...
नरेन्द्र मोदीसँग आज टेलिफोन संवाद गर्दै प्रधानमन्त्री सुशीला कार्की

नरेन्द्र मोदीसँग आज टेलिफोन संवाद गर्दै प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं - नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतले जनाएअनुसार दुई देशका प्रमुखबीच आज...
एमालेको संकल्प- लोकतन्त्रको बहाली र सहकार्यको आह्वान

एमालेको संकल्प- लोकतन्त्रको बहाली र सहकार्यको आह्वान

काठमाडौं - संविधान दिवस नजिकिँदै गर्दा नेकपा एमालेले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र लोकतान्त्रिक प्रक्रियालाई पुनः लयमा फर्काउने दृढ संकल्प व्यक्त गरेको छ । बुधबार पार्ट...
जापान : ७२ किलोमिटर कुहिने ढल पाइपको तत्काल मर्मत गरिने

जापान : ७२ किलोमिटर कुहिने ढल पाइपको तत्काल मर्मत गरिने

टोकियो - जापानको भूमि मन्त्रालयले बुधबार घोषणा गरेअनुसार, गत जनवरीमा भएको एक घातक सडक भासिने दुर्घटनापश्चात् गरिएको आपत्कालीन निरीक्षणपछि ७२ किलोमिटर खिया लागेका र चर्किएका ढलक...
भाटभटेनीमा अस्थिपञ्जर भेटिएका व्यक्तिको पहिचान खुल्यो

भाटभटेनीमा अस्थिपञ्जर भेटिएका व्यक्तिको पहिचान खुल्यो

काठमाडौं - काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीमा अस्थिपञ्जर फेला परेको छ । बुधबार बिहान साढे ९ बजेतिर काठमाडौं महानगरपालिका-३२ कोटेश्वर भाटभटेनीको चौथो तलामा जलेको शवको अस्थिपञ्जर फे...
जेनजीका नेता सुदनमाथि आक्रमणको प्रयास, बानेश्वरसम्म लखेटिए

जेनजीका नेता सुदनमाथि आक्रमणको प्रयास, बानेश्वरसम्म लखेटिए

काठमाडौं - 'हामी नेपाल' अभियानका संयोजक तथा जेनजीका नेता सुदन गुरुङमाथि काठमाडौंमा आक्रमणको प्रयास भएको छ । अज्ञात समूहले मोटरसाइकल र गाडी प्रयोग गरी उनलाई रानीबारीदेखि बानेश्वरसम्...
बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

काठमाडौं - यस वर्षको बडादशैंको टीकाको शुभसाइत असोज १६ गते बिहान ११ः५३ बजे निर्धारण गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज एक विज्ञप्ति जारी गर्दै विजया दशमीका दिन ...
मन्त्रीको नाम दूतावासले तयार पार्दो रहेछ : हर्क साम्पाङ

मन्त्रीको नाम दूतावासले तयार पार्दो रहेछ : हर्क साम्पाङ

काठमाडौं - धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आफ्नो व्यक्तिगत संघर्ष र देशको पछिल्लो राजनीतिक परिस्थितिको बारेमा बोल्दा बोल्दै भक्कानिएका छन् । जेनजी आन्दोलनपछि प्रधानमन्त्री...
प्रधानमन्त्री कार्की र नरेन्द्र मोदीबीच भर्चुअल वार्ता

प्रधानमन्त्री कार्की र नरेन्द्र मोदीबीच भर्चुअल वार्ता

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज (मंगलबार) भर्चुअल वार्ता हुने भएको छ । सरकारी स्रोतका अनुसार दुवै प्रधानमन्त्रीबीचको संवादका लागि ...
जापान : सत्तारुढ दलको नेतृत्व दौडमा हायाशी र कोइजुमीको चर्चा

जापान : सत्तारुढ दलको नेतृत्व दौडमा हायाशी र कोइजुमीको चर्चा

टोकियो - जापानका मुख्य क्याबिनेट सचिव योशिमासा हायाशीले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को आसन्न नेतृत्व निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यसैगरी, कृषि मन...
पेरिसडाँडा पुगेर प्रचण्डले भने- नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ

पेरिसडाँडा पुगेर प्रचण्डले भने- नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ

काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जेनजी आन्दोलनका क्रममा आगजनी भएको पेरिसडाँडास्थित पार्टी मुख्यालयको निरीक्षण गरेका छन् । निरीक्षणपश्चा...
‘रवि फोबिया’को छायामा रास्वपा

‘रवि फोबिया’को छायामा रास्वपा

काठमाडौं - रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आन्तरिक किचलो र नेता कार्यकर्ताहरूको धमाधम बहिर्गमनको भुमरीमा फसेको छ । पार्टी स्थापनाको छोटो समय...
जापान बन्यो विश्वकै बढी ज्येष्ठ जनसंख्या भएको देश, के हो दीर्घायुको रहस्य ?

जापान बन्यो विश्वकै बढी ज्येष्ठ जनसंख्या भएको देश, के हो दीर्घायुको रहस्य ?

टोकियो - जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरूको संख्या कीर्तिमानी रूपमा वृद्धि भई करिब १ लाख पुगेको छ । स्वस्थ जीवनशैली र आहारका कारण जापानी जनसंख्या दीर्घ जीवन बाच्...
कार्की क्याबिनेटका तीन मन्त्रीले लिए शपथ

कार्की क्याबिनेटका तीन मन्त्रीले लिए शपथ

काठमाडौं - अन्तरिम सरकारका तीन मन्त्रीले सोमबार (भदौ ३०) पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र ...
कडा हुँदै जापानको साइकल कानून: सानो गल्तीमा पनि जरिवाना, ठूलोमा फौजदारी सजाय

कडा हुँदै जापानको साइकल कानून: सानो गल्तीमा पनि जरिवाना, ठूलोमा फौजदारी सजाय

टोकियो - जापानको राष्ट्रिय प्रहरी एजेन्सीले सडक नियम उल्लंघन गर्ने साइकल चालकहरूका लागि नयाँ जरिवाना र दण्डसहितको नियम पुस्तिका जारी गरेको छ । यो आगामी अप्रिलमा लागू हुने संशोध...