Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज (मंगलबार) भर्चुअल वार्ता हुने भएको छ । सरकारी स्रोतका अनुसार दुवै प्रधानमन्त्रीबीचको संवादका लागि आवश्यक तयारी पूरा भइसकेको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि कार्कीलाई भारतीय प्रधानमन्त्री मोदीले बधाइ दिएका थिए । उनले मणिपुरको भ्रमणका क्रममा पनि प्रधानमन्त्री कार्कीलाई बधाइ दिँदै आपसी सहकार्यको प्रतिबद्धता व्यक्त गरेका थिए ।

भर्चुअल वार्तामा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य, सीमा व्यवस्थापन, पूर्वाधार विकास, व्यापार विस्तारलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

 

तपाईको प्रतिक्रिया