सोमवार असार १८, २०८०
हामी बसेको समाजको मनोविज्ञान वडो विचित्रको छ । त्यसकारण पनि हामीकहाँ समस्याहरुको चाङ अनपेक्षित बढ्दो छन् । हामीकहाँ पत्रकार न्यायाधीश बन्न खोज्छन्, वकिल डाक्टर बन्न खोज्छन्, नेताजी...
शुक्रबार असार १, २०८०
टोकियो - जिएमटी इन्टरनेशनल क. लि. टोकियो जापानको डिजिटल प्रकाशन समुद्रपारि डट कमले आफ्नो सूचना र सञ्चार यात्राको १७ औं वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको छ । सन् २००६ को जुन ४...
शुक्रबार असार १, २०८०
हाम्रा कतिपय सामाजिक मूल्य र मान्यताका कारण पनि भ्रष्टाचारका लागि मलजल पुग्न गएको देखिन्छ । आफ्ना सन्तानलाई सुखमा हुर्काउने, राम्रो शिक्षादीक्षाको ब्यवस्था गर्ने, उनीहरुका लागि पर्...
शनिबार जेष्ठ २०, २०८०
नेपाली समाजको मनोविज्ञान बडो बिचित्रको छ । सामाजिक सञ्जालमा आएका सूचना र सन्देशकै भरमा हामी तत्काल आफ्नो धारणा बनाईहाल्छौं । र, त्यसैको आधारमा कसैको देवत्वकरण गर्नुपरे पनि दानवीकरण...
शनिबार बैशाख ३०, २०८०
वैदेशिक रोजगारीमा कार्यरत आमाबाबुहरुका लागि हुर्कदों उमेरका आफ्ना नानीबाबुहरुलाई कहाँ पढाउने, के पढाउने भन्ने पिरलोले सँधै सताउने गर्दछ । कसैको जिम्मा लगाएर नेपालमै पढाउन पनि बाबुआ...
आइतवार चैत्र १९, २०७९
देशमा हामी चाहान्छौ शान्ति, सुशासन, समृद्धि, स्थिरता र पहिचान सहितको मौलिक अधिकारको सुनिश्चितता तर पटक पटक भईदिन्छ अर्कै । नेपाली मतदाताहरुले निर्धारण गर्ने यस्ता बिषयहरुमा यस्तो क...
आइतवार चैत्र ५, २०७९
नेपाल पत्रकार महासंघको जापान शाखाले हालै १२ औं वर्षगांठ मनाएको छ । वर्षगांठको अवसरमा आयोजित समारोहमा जापान शाखाले संस्थापकहरुलाई सम्मान गरेको छ । सतहमा सामान्य लागेता पनि यस कार्यक...
आइतवार फाल्गुन ७, २०७९
देशकै सबैभन्दा सम्मानित ओहदा मानिने राष्ट्रपति सर्बसाधारण सबैका लागि गर्व गर्न लायकको ब्यक्ति चुनियोस् भन्ने चाहना हुनु स्वभाविकै हो । मुलुककै सबैभन्दा शीर्षस्थ ब्यक्तित्व भनेको दे...
मङ्लबार माघ १०, २०७९
सस्तो लोकप्रियताका लागि चर्का चर्का कुरा गर्नु-लेख्नु र तिनलाई ब्यवहारमा उतार्नु फरक फरक कुरा हुन् । नेपाली राजनीतिमा यो देखिदैं र भोगिदैं आएको बिषय पनि हो । पुराना भनिएका दल र तिन...
शनिबार पुस १६, २०७९
हरेक वर्ष आउने धेरैजसो नयाँ वर्षहरु शुभकामना आदान-प्रदान र औपचारिकताका शृङ्खला मै बित्ने गरेका छन् । यो पटक पनि हामीले पृथक अपेक्षा गर्न त नसकिएला किनभने वीजारोपण बिना फलको आशा गरे...
शुक्रबार पुस १, २०७९
विशिष्ट प्रकारको विलक्षण क्षमता भएको मानिस बाहेक औसत मानिसले एकै समयमा लिन सक्ने सामाजिक जिम्मेवारी भनेको एकजना ब्यक्तिले एउटै मात्र जिम्मेवारी हो । हाम्रो समाजमा भने, जति धेरैवटा ...
बुधबार मंसिर १४, २०७९
हालैमा सम्पन्न निर्वाचनको अन्तिम परिणाम आउने क्रम करीव सकिनै लाग्दा नेपाली राजनीतिले लिने संभावित आगामी कोर्स बारे सहजै आंकलन गर्न सकिन्छ । ठूला एवं पुराना भनिएका दलहरुबाट वाक्क, द...
शनिबार मंसिर ३, २०७९
अबको पाँच वर्षका लागि देशको राजनैतिक कोर्सको निर्धारण गर्ने मंसिर ४ नजिकिदैं गर्दा प्रवासमा रहेका हामी नेपालीहरुलाई पनि चासो, चिन्ता र सरोकार हुनु स्वभाविकै हो । सचेत मतदाताहरुको ठ...
शनिबार अशोज १५, २०७९
कोभिड-१९ को महामारीकाबीच चाड पर्वहरुको लामबन्दी सुरु भएसंगै सबैभन्दा महत्वका साथ मनाईने महान चाड बडा दशैं नेपालीहरुको घरदैलोमा भित्रिईसकेको छ । घरदेश र परदेशको समेत पछिल्लो कोरोना ...
शनिबार अशोज १, २०७९
जापानमा बस्ने नेपालीहरुको गतिविधिले यहाँ रहेका नेपालीहरुको अवस्थालाई चित्रण गरिरहेको हुन्छ । यहाँ हुने नियमित गतिविधि, पछिल्लो समयमा नेपालीहरुको बढ्दो आकर्षण, उन्नति-प्रगति, नेपाली...
बिहिबार भदौ १६, २०७९
सँस्कार, सँस्कृति, सभ्यता, चाडपर्व, रीतिरिवाज हाम्रा अमूल्य सम्पत्ति हुन् । नेपाली समाजलाई युगौदैखि एकताको सुत्रमा बाँध्न यस्ता सँस्कृतिहरुको महत्वपूर्ण योगदान रहँदै आएको छ । यसको ...
सोमवार साउन १६, २०७९
नेपालको शिक्षा प्रणाली अनुसार माध्यामिक शिक्षाको अन्तिम वर्ष अर्थात कक्षा १० को फाइनल परीक्षा एसइइ उत्तीर्ण गरेपछि उच्चशिक्षाका लागि ढोका खुल्दछ । जसअनुसार राष्ट्रिय परीक्षा बोर्डल...
शुक्रबार असार ३१, २०७९
हत्या, हिंसा, आतंक, उत्पात, विद्रोह, कोलाहल, खल्लीबल्ली जस्ता गतिविधिबाट सँधै टाढा रहन रुचाउने जापान र जापानी जनताले गएको हप्ता अत्यन्तै अपत्यारिलो र हृदयविदारक घटना ब्यहोर्नुपर्य...
बिहिबार बैशाख ८, २०७९
नेपाली पात्रो अनुसार नयाँ वर्ष २०७९ सुरु भएको छ । यो वर्ष हरेक हिसाबले नेपाल र नेपालीका लागि ऐतिहासिक वर्ष साबित हुने अपेक्षा गर्न सकिन्छ । समग्रमा भन्नुपर्दा गएको वर्ष खासै सुखद र...
शनिबार चैत्र १२, २०७८
हामी बसेको समाजको मनोविज्ञान विचित्रको छ । त्यसकारण पनि हामीकहाँ समस्याहरुको चाङ अनपेक्षित बढ्दो छन् । हामीकहाँ पत्रकार न्यायाधीश बन्न खोज्छन्, वकिल डाक्टर बन्न खोज्छन्, नेताजी ठेक...