शनिबार फाल्गुन २८, २०७८
घर बनाउन, घर छोडेका हामीलाई अब गाउँले बिर्स्यो, सहरले चिन्दैन । न घरको ढिंडो न गोठको खीर, न स्वदेशमा रम्न सकेका, न त विदेशमा जम्न सकेका हामी कहिलेसम्म यसरी विदेशमा रनभुल्ल परेर बित...
शनिबार फाल्गुन १४, २०७८
कुनै पनि मुलुक होस् या समाज सपार्ने होस् या बिगार्ने ठूलाबडाहरु नै हुन् । चर्को गर्मीमा सडकमा मकै पोलेर जिबिकोपार्जन गर्ने, गिटी कुटेर छाक टार्ने, भारी बोकेर लालाबाला पाल्नेहरुले क...
बुधबार फाल्गुन ४, २०७८
नेपालका लागि निल्नु न ओकल्नुको बिषय बन्दै आएको र दलहरुद्वारा आफ्नो स्वार्थ अनुकुल ब्याख्या हुँदै आएको एमसीसीको बिषय अन्ततः संसदमा टेबुल हुने भएको छ । टेबुल नै हुने भएपछि यसको किनार...
बिहिबार माघ २७, २०७८
अमेरिकी सहयोग एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) का सम्बन्धमा दलहरुले बृहत्तर राष्ट्रिय हितलाई केन्द्रमा राखेर इमान्दारितापूर्वक निर्णय गरेको भए यो बिषय यति धेरै गिजोलिने थिएन ।...
आइतवार माघ २, २०७८
पछिल्लो दशकमा सबैभन्दा फस्टाएको बजार भनेको सूचनाको बजार हो भन्दा बढ्ता नहोला । खासगरी नेपाली समाजले यो उपलब्धिबाट सूचना र चेतनाको बिकासमा उत्पातै छलाङ् मारेको पाईन्छ । अबका पाठक कु...
मङ्लबार पुस १३, २०७८
हरेक वर्ष आउने नयाँ वर्ष शुभकामना आदान प्रदान र औपचारिकताका शृङ्खला मै बित्ने गरेका छन् । यो पटक पनि हामीले पृथक अपेक्षा गर्न त नसकिएला किनभने वीजारोपण बिना फलको आशा गर्नु मूर्खता ...
बुधबार मंसिर २९, २०७८
कोभिडको नयाँ नयाँ भेरियन्टहरुको त्रासले अझै ब्यवसायिक क्षेत्र उन्मुक्त हुन सकेको छैन । जापानमा ठूलो संख्याका नेपालीहरु रेष्टुरेन्ट क्षेत्रमा आबद्ध रहेको र कोभिड पछि रेष्टुरेन्ट ब्य...
बिहिबार मंसिर १६, २०७८
एनआरएनएभित्र राजनीति र राजनीतिभित्र एनआरएनएको घुसपैठ हुँदा एनआरएनमा आजको अवस्था आएको जगजाहेर छ । यो अरु केहि नभएर विगतमा आलिशान पाँचतारे होटलहरुमा हुने गरेका तामझाम र खर्चिलो महाधि...
सोमवार कार्तिक २९, २०७८
जापानमा बस्ने नेपालीहरुको गतिविधिले यहाँ रहेका नेपालीहरुको अवस्थालाई चित्रण गरिरहेको हुन्छ । यहाँ हुने नियमित गतिविधि, पछिल्लो समयमा नेपालीहरुको बढ्दो आकर्षण, उन्नति-प्रगति, नेपाली...
बिहिबार अशोज २८, २०७८
कोभिड-१९ को महामारीकाबीच चाड पर्वहरुको लामबन्दी सुरु भएसंगै सबैभन्दा महत्वका साथ मनाईने महान चाड बडा दशैं नेपालीहरुको घरदैलोमा भित्रिईसकेको छ । घरदेश र परदेशको समेत पछिल्लो कोरोना ...
शुक्रबार अशोज १५, २०७८
कुनै पनि समाज निर्माणमा धेरैको मेहनेत, समय र योगदान खर्चिएको हुन्छ । आफु बसेको समाज र आफु बाँचेको समय मानिसको लागि सबैभन्दा प्रियकर हुने हुँदा अत्यधिक उन्नत, सार्थक र उपलब्धिमुलक ह...
बिहिबार भदौ ३१, २०७८
पारिवारिक पुनर्मिलनको पर्व दसैं नजिकिदैं छ । लम्बिदो महामारीको तुवाँलोले गर्दा बैदेशिक रोजगार क्षेत्रमा संलग्न धेरै नेपालीहरु लामो समयदेखि गन्तब्यमा पुग्न पाएका छैनन् । नेपालीहरुका...
सोमवार भदौ १४, २०७८
विश्वका शक्तिशाली महाराष्ट्रहरुलाई समेत घुँडा टेकाएको महामारीसंग हामी नेपालीले पौठेजोरी खेल्न पक्कै सक्दैनौं । तर, यसको बाटो थुन्ने उपाय निकाल्न भने अवश्य सक्छौं । त्यो भनेको खोपको...
बुधबार साउन २७, २०७८
विवादै विवादको चाङमा उभिएको एनआरएन जापानको विवाद अब नयाँ चरणमा प्रवेश गरेको छ । एकपछि अर्को गर्दै थरिथरिका विवादमा बल्झेको एनआरएन जापान तंग्रिन नपाउँदै निर्वाचनमा होमिएपछि अर्को वि...
बिहिबार साउन १४, २०७८
आफु बाँचेको समय र आफु बसेको समाज अब्बल होस् भन्ने उन्नत चेत सबैमा हुने हो भने हाम्रो समाज स्वतः उत्कृष्ट हुनेमा शंका छैन । समाजका बुद्धिबहादुरहरुलाई बलबहादुरहरुले उछिन्न र उधिन्न ख...
आइतवार साउन ३, २०७८
भरिएर पोखिनु र उम्लिएर पोखिनुमा आकाश र जमिनको फरक छ । भरिएर पोखिदा भाँडो रित्तिन पर्दैन, तर उम्लिएर पोखिंदा भाँडो नै रित्तो हुन्छ । समकालिन नेपाली राजनीतिमा सबैभन्दा ठूलो आशा गरिएक...
शुक्रबार असार १८, २०७८
सूचना र प्रविधिको बिकाससंगै भित्रिएको सामाजिक सञ्जालको बढ्दो प्रचलनले समाचारको खेतीपाती गर्नेहरुका लागि ठूलो चुनौती थपिएको छ । पाठकको ध्यान आफुतिर तान्नका लागि उनीहरुको रुची र तत्क...
शनिबार जेष्ठ २९, २०७८
दशकौंको प्रयासपछि नेपाली जनताले संविधानसभामार्फत निर्माण गरेको संविधानअनुसार ब्यवस्था भएको संघीय प्रणालीको जो रिहर्सल चलिरहेको छ, त्यसको पटक्कै सन्तोषजनक परिणाम देखिएको छैन । सत्ता...
शनिबार जेष्ठ १५, २०७८
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि सबैभन्दा धेरै सुनिने गरिएको शब्दावली हो ’विधिको शासन’ । तर यहि अवधिमा विधिको शासनको सबैभन्दा बढि खिल्ली उडाईएको छ । अंकुश बेगर शास...
शनिबार जेष्ठ १, २०७८
भूगोलमा दुई ठूला छिमेकी देशहरुको बीचमा रहेको हाम्रो देश नेपाल जसरी बेला बेलामा बिभिन्न इस्युहरुमा चेपुवामा पर्ने गरेको छ त्यसरी नै अहिले महाप्रलयकारी महामारीको बेलामा पनि कुनै न कु...