बुधबार मंसिर १५, २०७३
काठमाडौं – कोलम्बियामा भएको विमान दुर्घटनामा ६ जना बाँच्न सफल भएको कोलम्बियाली अधिकारीहरूले बताएका छन् । ब्राजिलको श्यापेकोएन्सी क्लबका खेलाडीहरू कोपा सुदअमेरिकानाको फाइनल म्याच खे...
मङ्लबार मंसिर १४, २०७३
काठमाडौं – ब्राजिलका फुटबल खेलाडीहरु लिएर उडेको विमान मंगलबार कोलम्बियामा दुर्घटनाग्रस्त भएको छ ।
विमान दुर्घटनाग्रस्त भएको कोलम्बिया सरकारले पुष्टि गरेको हो । विमानमा चालक दलका...
मङ्लबार मंसिर १४, २०७३
काठमाडौं – अमेरिकामा एक व्यक्तिले चलाएको चक्कुका कारण ११ जना घाइते भएका छन् । जसमध्ये एकको अवस्था गम्भीर रहेको छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार ओयाहो राज्यको कोलम्बसस्थित ओयाहा...
सोमवार मंसिर १३, २०७३
अमेरिका – अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले नोभेम्बर ८ मा भएको चुनावमा दशौं लाखले अवैध रुपमा मत हालेको बताउनुभएको छ ।
ट्रम्पले दशौं लाखले अवैध रुपमा मतदान गरेक...
आइतवार मंसिर १२, २०७३
सोल - हजारौ दक्षिण कोरियाली नागरिकहरुले शनिबार राष्ट्रपति पार्क गेन हे विरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले राष्ट्रपति भवन वरिपरी मानव साङ्लो बनाएर घेरा हाली राष्ट्रपतिको राजिना...
शनिबार मंसिर ११, २०७३
क्युवा – क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ । क्युवाको कम्युनिष्ट क्रान्तिका नेता क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको क्युवाको राष्ट्रिय टेलिभिजनले जानकार...
शनिबार मंसिर ११, २०७३
इरान – इरानमा रेल दुर्घटना हुँदा कम्तिमा ३५ जनाको ज्यान गएको छ । राजधानी तेहरानबाट दुई सय ५० किलोमिटर पूर्व सेमनान प्रान्तमा दुईवटा रेल ठोक्किएर भएको दुर्घटनामा ७० जना भन्दा धेरै घ...
शुक्रबार मंसिर १०, २०७३
काठमाडौं – इजरायलमा भीषण आगलागी हुँदा ६० हजार वढी मानिस विस्थापित भएका छन् ।
इजरायलको तेस्रो ठूलो शहर हाइफाको जंगलमा लागेको आगो बस्तीसम्म फैलिएको हो । दुई महिना लामो खडेरीका का...
शुक्रबार मंसिर १०, २०७३
काठमाडौं – प्रशान्त महासागर केन्द्रविन्दु भएर ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । एल साल्भाडोरको प्रशान्त महासागरको तटीय क्षेत्रमा ...
शुक्रबार मंसिर १०, २०७३
काठमाडौं – इराकको राजधानी बग्दाद नजिक भएको एक ट्रक बम आक्रमणमा परि ७७ जनाको ज्यान गएको छ । ४० जना भन्दा धेरै घाइते भएका छन् ।
विस्फोटनमा मृत्यु हुनेमा धेरै शिया तिर्थयात्री रहेक...
बिहिबार मंसिर ९, २०७३
चीन – चीनको जियान्शी प्रान्तको एउटा उर्जा उत्पादन केन्द्रमा भएको दुर्घटनामा ४० जनाको ज्यान गएको छ । अन्य केही घाइते भएको र केही फसेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
...
बुधबार मंसिर ८, २०७३
भारत – भारतले पाकिस्तानी सीमा क्षेत्रमा गरेको आक्रमणमा ९ जनाको ज्यान गएको पाकिस्तानी अधिकारीहरुले दावी गरेका छन् । भारतले विवादित कश्मिर क्षेत्रमा एउटा यात्रु बसमा गोलाबारी गर्दा अ...
सोमवार मंसिर ६, २०७३
नयाँदिल्ली - भारतको उत्तर प्रदेशमा आइतबार भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३३ पुगेको भारतीय प्रहरीले जनाएको छ । यस दुर्घटनामा अन्य २०० भन्दा बढी रेलयात्री घाइते भ...
आइतवार मंसिर ५, २०७३
ब्राजिल– आपराधिक समूहले गोली हानी हेलिकप्टर खसाल्दा ब्राजिलमा चारजना प्रहरी अधिकारीको ज्यान गएको छ । रियो दि जेनेरियोको गड फावेला शहरमा आपराधिक समूहले गोली हान्दा प्रहरीको हेलिकप्ट...
आइतवार मंसिर ५, २०७३
काठमाडौं – भारतको कानपुरमा रेल दुर्घटना हुँदा ज्यान जोनको संख्या ९६ पुगेको छ । आइतबार बिहान पटना–इन्दौर एक्सप्रेस रेलको १४ वटा डिब्बा लिकबाट उछुट्टिएर भएको दुर्घटना दुई सय भन्दा धे...
आइतवार मंसिर ५, २०७३
काठमाडौं – भारतमा आइतबार बिहान रेल दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । इन्दौरबाट पटना जाँदै गरेको रेल बिहानै स्थानीय समयअनुसार करिब तीन बजे कानपुर नजिकै दुर्घटनाग्रस्त ...
शुक्रबार मंसिर ३, २०७३
पोर्चुगल – पोर्चुगल भ्रमणमा रहेका भूतपूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको सम्मानमा गोर्खा समाज पोर्चुगले एक स्वागत, सम्मान तथा परिचयात्मक कार्यक्...
शुक्रबार मंसिर ३, २०७३
काठमाडौं – अमेरिकी राष्ट्रपति बाराक ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आवश्यक परेको खण्डमा अमेरिका रुससँग सामना गर्न तयार हुनु पर्ने बताउनुभएको छ ।
आफ्ना उत्तराधिक...
शुक्रबार मंसिर ३, २०७३
काठमाडौं – मोजाम्बिकमा पेट्रोलियम पदार्थले भरिएको एउटा ट्यांकर विस्फोट हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको छ ।
अधिकारीहरुका अनुसार उक्त ट्यांकरबाट स्थानीयले इन्धन चोरी गरिरहेको ...
बिहिबार मंसिर २, २०७३
नयाँ दिल्ली – भारतमा पाँच सय र हजार रुपैयाँको नोट माथि सरकारले प्रतिबन्ध लगाएपछि एक साताभित्र ३३ जनाको निधन भइसकेको छ । भारतीय अखबार इन्डियन एक्सप्रेसले पाँच सय र हजार रुपैयाँको नो...